०८ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

प्रवास

स्वास्थ्य अवस्था गम्भीर भएपछि मलेसियाबाट एक नेपाली श्रमिकलाई नेपाली दूतावासद्वारा उद्धार

क्वालालम्पुर, मलेसिया । नेपाली दूतावास, क्वालालम्पुरले श्री ब्रिजेश कुमार यादवलाई मिति २०८२ साल साउन ९ गते (शुक्रवार) नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फिर्ता गराएको छ। दूतावासका अनुसार, सन् २०२३ मा रोजगारीका लागि मलेसिया आएका श्री यादव केही समयदेखि अवैधानिक रुपमा बस्दै आएका थिए। हाल उहाँको स्वास्थ्य अवस्था गम्भीर भएपछि दूतावासले आवश्यक प्रक्रिया पूरा गरी उद्धार […]

क्वालालम्पुर, गैरआवासीय नेपाली संघ (NRNA) मलेसियाको आगामी नवौं अधिवेशन (जुलाई २७, २०२५) नजिकिँदै गर्दा, महासचिव पदका लागि विष्णु प्रसाद बरालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै बरालले लेखेका छन्, “मलेसियाको महासचिव पदमा उम्मेदवारी दिएको जानकारी गराउन चाहन्छु। अवस्था जस्तो आए पनि नेतृत्व लिन तयारी छ। धन्यवाद  भन्दै नेतृत्वको लागि तयार रहेको संकेत […]

सुमन विश्वकर्माकाे  बिचार , यतिबेला गैर आवासीय संघ मलेसियाको ९ औं अधिवेशन को तयारीमा जुटेको छन् तर संघ भित्र को विवाद छताछुल्ल भएको छ अझ भनौं दिनप्रतिदिन निशेध को राजनीति र घेराबन्दी भइ रहेको छ।  विवाद ८ औं महाधिवेशन बाट नै सुरु भएको थियो आठौं महाधिवेशन बाट अध्यक्षमा विनोद थापा र राकेश प्रसाद महतो आधा […]

मलेसिया ।  मलेसिया   स्थित नेपाली राजदूतवासले यस चालू बर्ष सन २०२५ जनवरी देखि हाल सम्म मात्रै ५२ जनाको लागि निशूल्क एकतर्फी हवाई टिकट जारी गराई सकेको छ । जारी भएको टिकट मध्येबाट घरफिर्ती केन्द्रमा रहेका ४८ जना र सडकबाट उद्धार भएका ४ जना स्वदेश फर्किएका छन । पछिल्लो पटक दूतवासले निशूल्क जारी गरेको हवाई टिकटबाट […]

मलका (मलेसिया) ।  मलेसियामा सडक दुर्घटनामापरि एक नेपालीकाे ज्यान गएकाे छ । ज्यान जानेमा सल्यान जिल्ला सानपा १० भंगचौर घर भएका रुद्रबहादुर कुवरका साइला छोरा भक्तबहादुर कुवर हुन । मृर्तक भक्तबहादुर रोजगारीको सिलसिलामा मलेसियाकाे मलमा राज्य स्थित मर्लिमाउमा रहेकाे (उत्तमा केबल)  नामक कम्पनिमा  करिब ३ बर्ष यता काम गर्दै आएका थिय । १५ जुलाई  बिहान […]

मलका, मलेसिया । (१३ जुलाई २०२५) मा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको (२०२५-२०२७) सम्मकाे कार्यकालका लागि मलका राज्य समितिको गठन गरिएको छ। उक्त समितिका लागि आईतबार एक महत्वपूर्ण अधिवेशन सम्पन्न भएको थियो, जसले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। मलका राज्यमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागितामा सम्पन्न उक्त भेलाले समुदायको हितमा समर्पित […]

  क्वालालम्पुर, मलेसिया ।  गैर आवासीय नेपाली संघ (NRNA) मलेसिया अन्तर्गत मलका राज्यमा प्रदेश समिति गठनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। राज्यस्तरीय संरचना बलियो बनाउने उद्देश्यले संघले उम्मेदवार मनोनयन आह्वान गर्दै आवश्यक कागजात र उम्मेदवारी दस्तुरसमेत सार्वजनिक गरेको छ। एनआरएनए मलेसिया राष्ट्रिय समन्वय परिषद्का सचिव विष्णु प्रसाद बराल र अध्यक्ष राकेश प्रसाद महतोद्वारा हस्ताक्षरित […]

मलेसिया । नेपाल थामी समाज मलेसियाको प्रथम ऐतिहासिक अधिवेशन आइतबार जोहोर बारुस्थित लारकिनमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएन) क्षेत्रीय समिति, जोहोर बारुको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका उपाध्यक्ष तथा शेर्पा संघ मलेसियाका अध्यक्ष नावा नुरी शेर्पा प्रमुख अतिथिका रूपमा सहभागी थिए अधिवेशनले सन्तोष ठान्टी थामीको अध्यक्षतामा २१ […]

मलेसिया,मलाका । मलेसियाको मलाका राज्यमा  २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) दुइ  दिन सुरु भएकाे  सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिताकाे प्रथम पुरस्कार निलाइ स्पाेर्ट्स भलिबल क्लबले  हात पारेकाे छ । र दाेस्राे पुरस्कार गाेर्खाली भलिबल क्लब जोहोर संगै तेस्राे पुरस्कार आदीखाेला स्याङ्जा भलिबल क्लबले  हात पारेका छन। मलेसियामा रहेका नेपाली प्रवासीहरूकाे एउटै मञ्च  […]

मलेसिया । मलेसियाको मलाका राज्यमा भाेली र पर्सि अर्थात  २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) दुर्इदिन सुरुहुने सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिताकाे सम्पुर्ण तयारी पुरा भएकाे अयाेक सस्थाले जनाएकाे छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूकाे एउटै मञ्च  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं याे वर्ष पनि भलिबल प्रतियोगिताकाे आयोजना गरेकाे हाे। स्वर्गीय […]