१२ असोज,सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको ३९ औँ जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी शुक्रवार देखि सुरु भएको छ । घोडाघोडी नगरपालिकाको मुख्य सहयोग, घोडाघोडी बहुमुखी क्याम्पसको सहयोग र घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको जुनियर रेडक्रस सर्कलको आतिथ्यतामा दुई दिने गोष्ठी सुरु भएको हो । उक्त गोष्ठीमा जिल्ला […]