०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

मनोरन्जन

रमेश शेसी र सरिता गोतामे महारको स्वरमा ‘सारङ्गीको साथी’ सार्वजनिक, टेकम पाण्डे ‘जिज्ञासु’का शब्दले ततायो बजार

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा भावनाले भरिएको नयाँ सिर्जना ‘सारङ्गीको साथी’ सार्वजनिक भएको छ। सन् २०२५ को नेपाली स्याड गीतका रूपमा आएको यस गीतले जीवनका संघर्ष, पीडा र यथार्थलाई सारङ्गीको मार्मिक धुनमार्फत कलात्मक रूपमा प्रस्तुत गरेको छ। गीतमा गायक रमेश शेसी र गायिका सरिता गोतामे महारको सशक्त स्वर सुन्न सकिन्छ। गीतको संगीत समेत सरिता गोतामे […]

मलेसिया !  मलेसियामा रहेका लिम्बू समुदायले आफ्नो मौलिक सांस्कृतिक चाड चासोक तङनाम यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङ क्षेत्रीय समिति, जोहोरको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित १४ डिसेम्बर २०२५ (आइतबार) मा भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम जोहोर बारुस्थित JO Hotel मा आयोजना हुने छ। समितिका अध्यक्ष हेमराज लिम्बूका अनुसार मलेसियामा काम तथा बसोबास गर्ने लिम्बू […]

काठमाडौं := नेपालसहित विश्वका विभिन्न देशमा प्रदर्शन भैरहेको यस वर्षको बहुप्रतिक्षित र चर्चित फिल्म ‘जेरी अन टप’ को मलेसिया प्रदर्शन मिति पुष्टि गरिएको छ। नेपालमा १२ करोड रूपैयाँभन्दा बढी कारोबार गर्न सफल यो फिल्म आगामी डिसेम्बर पहिलो सातादेखि मलेसियामा रिलिज हुने भएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक संयोजक तथा मलेसियास्थित व्यवसायी हरि भट्टराईले […]

पेनाङ (मलेसिया) – नेपाल मगर संघ मलेसिया, क्षेत्रीय समिति पेनाङद्वारा आयोजित ९औं अधिवेशन तथा भव्य सांस्कृतिक कार्यक्रम  एक उत्साहपूर्ण वातावरणमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय सह–अध्यक्ष गंगा बहादुर थापा मगर रहनुभएको थियो। सो अवसरमा नेपालबाट आएका   चर्चित कलाकार विजय पुन मगर र उर्मिला पुलामी मगरले आफ्ना लोकप्रिय गीतहरू […]

जोहोरबारु, मलेसिया — रोल्पाली सेवा समाज मलेसियाको आयोजनामा दसैं विशेष तथा जोहोर क्षेत्रीय समितिको प्रथम वार्षिकोत्सव समारोह निकै भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष तिपेन्द्र बुढा मगरको अध्यक्षतामा सुरु गरिएको थियो भने, गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद मलेसियाका अध्यक्ष श्री राकेश प्रसाद महतो उक्त कार्यक्रमकाे प्रमुख अतिथिकाे रुपमा […]

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक […]

काठमाडौं । लोक तथा दोहोरी गायिका विष्णु माझीले नयाँ तीज गीत बुधबार युट्युबमा सार्वजनिक गरेकी छन् । यसवर्षको उनको गीत ‘म त नराउरी’ बुधबार बिहान रिलिज भएको हो । गीतलाई ’पुतलीको भट्टी’ भाग २१ श्रृंखलाको रुपमा प्रस्तुत गरिएको छ । गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । भिडियोमा गत वर्षकै गीत ’आइनँ […]

जोहोर, मलेशिया । गैर आवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति, जोहोर, मलेशियाले नेपाली नारीहरूको महान पर्व हरितालिका तीज २०८२ को अवसरमा तीज विशेष सांस्कृतिक कार्यक्रम तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी २०२५ अगस्ट २४, आइतबार बिहान १०:०० बजेबाट दिउँसो ४:०० बजे सम्म जोहोर बाहारुस्थित IMPiana Nusajaya, Iskandar Puteri मा हुने कार्यक्रममा जोहोरमा […]

२०८२ सालको तीजलाई लक्षित गर्दै नयाँ नेपाली तीज गीत “भाग्यमानी बारिलै” सार्वजनिक भएको छ। गीतमा लोकप्रिय कलाकार देवी थापा, प्रकाश कडेल, र पुष्पा क्षेत्री को उत्कृष्ट अभिनय देख्न सकिन्छ। यस गीतमा पुष्पा क्षेत्री ले मुख्य पात्रको रुपमा अभिनय गरेकी छिन्। दैलेखकाे बिकट ठाँउ ठाँटीकाँध गाँउपालीका ३, मा जन्मियर पनि सांगितिक दुनियामा डान्स र अभिनय कलाबाट […]

क्वालालम्पुर, मलेसिया । गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाकाे नवौं अधिवेशन २०२५ भाेलि, २७ जुलाई २०२५ मा Hotel Grand Continental, Kuala Lumpur मा भव्य रूपमा सम्पन्न हुने भएकाे छ। अधिवेशन बिहान ९ बजेबाट साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा चर्चित राष्ट्रिय गायक राजनराज सिवाकोटी सहित थुप्रै स्थानीय तथा राष्ट्रिय कलाकारहरूकाे विशेष सांगितिक प्रस्तुति रहनेछ। नेपाली […]