०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

भिडियो

‘बलिदान’को ट्रेलरमा समीर भट्टको दमदार एक्सन (भिडिओ)

बहुप्रतिक्षीत फिल्म ‘बलिदान’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरको सुरुवातमा एक आमाले छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेकी दृश्य देखिन्छ। अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा छिन्। उनले छोरासँग, ‘देशको माटो र यसको अस्मितामाथि कुदृष्टि लगाउने रक्त बीजहरूलाई तैँले संहार गर्नेछस्’ भनेको दृश्यले ट्रेलरलाई भावनात्मक धरातल दिएको छ। त्यसपछी अभिनेता समीर भट्टको प्रवेश हुन्छ। उनले […]

गायक तथा संगीतकार मनिपाल राईको शब्द संगीतमा रहको मौलिक लोक तथा दोहोरी गीत आकाशै राम्रो जुनले सार्वजनिक(भिडियो सहित)। काठमाण्डौं  ।  संखुवासभा सभापोखरी गाउँपालिका ५, सिकिदिम गाउका गायक अनिस लिम्बू को पुर्बेली लोकलयमा आधरीत गीत ‘आकाशै राम्रो जुनले’ हालै सार्वजनिक भएको छ। मौलिक लोक लयमा आधारित उक्त गीतमा परदेश बाट लाहुरे छुट्टीमा घर आउदा गाउँघरमा उत्सव […]

काठमाडौं । मंसिर ७ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘देववाणी’को टिजर सार्वजनिक भएको छ । बाबु बलामी निर्देशित एक्सनप्रधान टिजरले कथावस्तुबारे प्रकाश पारेको छ । कुन्दन भारद्वाज, सुनिल थापा, रवीन्द्र झा, ध्रुव कोइरालाको शीर्ष भूमिका रहेको फिल्मले गाउँलेको रक्षा गर्न नायकले गर्ने संघर्षलाई चित्रण गरेको छ । मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा […]

काठमाडौं । चलचित्र ‘१२ गाउँ’को गीत सार्वजनिक भएको छ । ‘कसो कसो’ बोलको गीतमा शब्दरचना सुवास चन्द्र भुषालको छ । निरज सिंहको संगीत रहेको गीतमा स्वर सुगम पोखरेल र सदीक्षा कट्टेलको छ । प्रेमिल गीतमा चलचित्रका मुख्य दुई कलाकार समिर भट्ट र शोनु चन्द्रपाल फिचर्ड छन् । प्रेममा परेका युवायुतीको अभिव्यक्ति गीतले उजागर गरेको छ […]