मलेसिया । मलेसिया स्थित नेपाली राजदूतवासले यस चालू बर्ष सन २०२५ जनवरी देखि हाल सम्म मात्रै ५२ जनाको लागि निशूल्क एकतर्फी हवाई टिकट जारी गराई सकेको छ । जारी भएको टिकट मध्येबाट घरफिर्ती केन्द्रमा रहेका ४८ जना र सडकबाट उद्धार भएका ४ जना स्वदेश फर्किएका छन । पछिल्लो पटक दूतवासले निशूल्क जारी गरेको हवाई टिकटबाट […]
मलका (मलेसिया) । मलेसियामा सडक दुर्घटनामापरि एक नेपालीकाे ज्यान गएकाे छ । ज्यान जानेमा सल्यान जिल्ला सानपा १० भंगचौर घर भएका रुद्रबहादुर कुवरका साइला छोरा भक्तबहादुर कुवर हुन । मृर्तक भक्तबहादुर रोजगारीको सिलसिलामा मलेसियाकाे मलमा राज्य स्थित मर्लिमाउमा रहेकाे (उत्तमा केबल) नामक कम्पनिमा करिब ३ बर्ष यता काम गर्दै आएका थिय । १५ जुलाई बिहान […]
मलका, मलेसिया । (१३ जुलाई २०२५) मा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको (२०२५-२०२७) सम्मकाे कार्यकालका लागि मलका राज्य समितिको गठन गरिएको छ। उक्त समितिका लागि आईतबार एक महत्वपूर्ण अधिवेशन सम्पन्न भएको थियो, जसले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। मलका राज्यमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागितामा सम्पन्न उक्त भेलाले समुदायको हितमा समर्पित […]
क्वालालम्पुर, मलेसिया । गैर आवासीय नेपाली संघ (NRNA) मलेसिया अन्तर्गत मलका राज्यमा प्रदेश समिति गठनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। राज्यस्तरीय संरचना बलियो बनाउने उद्देश्यले संघले उम्मेदवार मनोनयन आह्वान गर्दै आवश्यक कागजात र उम्मेदवारी दस्तुरसमेत सार्वजनिक गरेको छ। एनआरएनए मलेसिया राष्ट्रिय समन्वय परिषद्का सचिव विष्णु प्रसाद बराल र अध्यक्ष राकेश प्रसाद महतोद्वारा हस्ताक्षरित […]
मलेसिया । नेपाल थामी समाज मलेसियाको प्रथम ऐतिहासिक अधिवेशन आइतबार जोहोर बारुस्थित लारकिनमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएन) क्षेत्रीय समिति, जोहोर बारुको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका उपाध्यक्ष तथा शेर्पा संघ मलेसियाका अध्यक्ष नावा नुरी शेर्पा प्रमुख अतिथिका रूपमा सहभागी थिए अधिवेशनले सन्तोष ठान्टी थामीको अध्यक्षतामा २१ […]
मलेसिया,मलाका । मलेसियाको मलाका राज्यमा २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) दुइ दिन सुरु भएकाे सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिताकाे प्रथम पुरस्कार निलाइ स्पाेर्ट्स भलिबल क्लबले हात पारेकाे छ । र दाेस्राे पुरस्कार गाेर्खाली भलिबल क्लब जोहोर संगै तेस्राे पुरस्कार आदीखाेला स्याङ्जा भलिबल क्लबले हात पारेका छन। मलेसियामा रहेका नेपाली प्रवासीहरूकाे एउटै मञ्च […]
मलेसिया । मलेसियाको मलाका राज्यमा भाेली र पर्सि अर्थात २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) दुर्इदिन सुरुहुने सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिताकाे सम्पुर्ण तयारी पुरा भएकाे अयाेक सस्थाले जनाएकाे छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूकाे एउटै मञ्च सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं याे वर्ष पनि भलिबल प्रतियोगिताकाे आयोजना गरेकाे हाे। स्वर्गीय […]
कलैया:=दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरूको भूमिका” विषयक भारतको जयपुर राजस्थानमा आयोजित दुई दिवसीय कार्यक्रममा सार्क पत्रकार मञ्च भारत च्याप्टरद्वारा बारा र पर्साका ४ जना पत्रकारहरु सम्मानित भएका छन् । ऐपेक्स विश्वविद्यालय सिप्रापथ मानसरोवर जयपुर राजस्थानमा आयोजित उक्त कार्यक्रममा सार्क जर्नलिस्ट फोरम इन्डिया च्याप्टरले अन्तर्राष्ट्रिय पत्रकार पुरस्कार–२०२५’ बाट दक्षिण एसियाका विभिन्न देशका पत्रकारहरुलाई सम्मान […]
क्वालालम्पुर, बैशाख १२ – मलेसिया सरकारले नेपाली श्रमिकहरूका लागि रोजगारीकाे ढोका खुला गर्ने संकेत दिएको छ। नेपाली राजदूतावास, क्वालालम्पुरले बैशाख १२ गते सूचना जारी गर्दै सेवा, कृषि, बगैँचा (Plantation) र निर्माण(Construction) क्षेत्रका लागि श्रमिक कोटा स्वीकृतिको प्रक्रिया अगाडि बढेको जानकारी गराएको हो। सूचना अनुसार सेवा क्षेत्रमा थोक तथा खुद्रा व्यापार, गोदाम व्यवस्थापन, सुरक्षा गार्ड, नाइ […]
मलाका मलेसिया । मलेसियाको मलाकामा आगामी २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूलाई एउटै मञ्च सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो। स्वर्गीय जीवन मगरको स्मृतिमा समर्पित यस प्रतियोगितामा सीमित टिमहरूको […]