मलेसिया : रोजगारीको लागी मलेसियामा रहेका सुदूरपश्चिमेली नेपाली हरुले मौलिक चार्ड गौरा पर्व धुमधामका साथ मनाउने भएका छन् । बिगत वर्षदेखि निरन्तर रुपमा मनाउँदै आएको सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले यसवर्ष पनि गौरा पर्व धुमधामका साथ आयोजना गर्न लागेको हो। नेपाली राजदूतावास मलेसियाका राजदूत महामहिम डिल्ली राज पौडेलको प्रमुख आतिथ्यमा हुने गौरा पर्व तथा सांस्कृतिक […]