०७ साउन २०८३, बिहिबार
23-07-2026 , Thu
×

बेद प्रसाद भण्डारीकाे अध्यक्षमा प्रवासी नेपाली मञ्च मलाका कमिटी गठन ।

Logo
HeroNepal-tv प्रकाशित आइतबार, पुष २२, २०८०

क्वालालम्पुर :- नेकपा एमाले संबद्ध प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको मलका राज्य कमिटी बेद प्रसाद भण्डारीको अध्यक्षतामा कमिटी गठन भएको छ।

त्यस्तै कार्यक्रमबाट अध्यक्ष -बेद प्रसाद भण्डारी, उपाध्यक्ष -ग्याबिन्द्र राई, उपाध्यक्ष – प्रेम बहादुर वली, सचीव – तमु बहादुर पुन,सहसचिब -लेखनाथ बि क,सहसचिब -धनसिह घिसिङ, सदस्यहरु राम दास ,इस्वरी सापकोटा ,टेक बहादुर बुढा मगर,सुरज गुरुङ,षडानन्द सुबेदी,दिल बहादुर बि क,लेखराज राना मगर,बिमल तामाङ,प्रकाश सुनार,शेर बहादुर राना,सरोज,टीकाराम बि क,कृष्ण ब श्रेष्ठ,दीपेन्द्र कुमार लामा,आकश तामाङ,चन्द्र बहादुर तामाङ,यमलाल बि क,नर बहादुर बि क र सन्तोष बिक गरि जम्मा २५ सदस्य कमिटी गठन भएको मञ्चको सचिब कृष्ण खड्काले बताए।

मलका राज्यको हिमालयन तन्दुरुस्त रेस्टुरेन्टको सभाहलमा भएको कार्यक्रमको सभा अध्यक्ष तमु पुन प्रमुख अतिथि राष्ट्रिय कमिटी मलेसियाकाको अध्यक्ष दयाराम कुमालको प्रमुख अतिथिमा भएको थियो। त्यस्तै कार्यक्रममा मञ्चको सचीव कृष्न खड्का लगायतको उपस्थितिमा कमिटी गठन कार्यक्रम भएको थियो।

त्यस्तै मञ्चले यश अघि मलेसियाको पेनाङ,जोहोर र सेलाङगार कमिटी गठन गरि सकेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]