०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

मलाकामा , मलेसिया ब्यापि खुल्ला पुरुष भलिबल प्रतियाेगिताकाे तयारी तिब्र ,दर्ता सुल्क RM 651 मात्र

Logo
HeroNepal-tv प्रकाशित आइतबार, पुष १५, २०८०

मलेसिया :  सयपत्री युवा क्लब मलेसियाले आउदाे मिति २०२४ फेब्रुवरी ११ र १२ तरिखका दिन मलेसियाकाे मलाका राज्यकाे आलाेरगाजा स्थित तामान मेवामा मलेसिया ब्यापि खुल्ला पुरुष भलिबल प्रतियाेगिताकाेलागी तयारी तिब्र थालेकाे छ ।

स्वास्थका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद भन्य मुख्य उद्देश्यले २०२४ काे चाइनिज न्यु इएरकाे अवसर पारी मलेसिया ब्यापि खुल्ला पुरुष भिलबल प्रतियाेगिता गर्न लागिएकाेहाे ।

उक्त भलिबल प्रतियाेगितामा कम्तिमा १७ भन्दा बढी टिमहरूकाे सहभागिता रहने सयपत्री युवा क्लब मलेसियाका अध्यक्ष ग्याविन्द्र राइले हिराेनेपाल टिभि संगकाे कुराकानिमा बताउनु भएकाे छ । प्रतियाेगितालाइ भब्य र सभ्य तरिकाले सम्पन्नगर्ने याेजना सहित तयारी तिब्र थालिएकाे,अध्यक्ष राइले बताउनु भयाे ।

प्रतियाेगितामा प्रर्थम हुने टिमलाइ RM 6000/- र मेडल सहित सिल्ड प्रमाणपत्रले सम्मान गरिनेछ । भने
प्रतियाेगितामा दितियहुने टिमलाइ RM 4000/- र मेडल सहित सिल्ड प्रमाणपत्रले सम्मान गरिनेछ । र
प्रतियाेगितामा तृतियहुने टिमलाइ RM 2000/- र मेडल सहित सिल्ड प्रमाणपत्रले सम्मान गरिनेछ । साथै उत्कृस्ट खेलाडिकाेलागी बिसेस पुरस्कारकाे ब्यवस्था समेत गरीएकाे अायाेजक टिमले जानकारी गराएकाे छ ।

यस प्रतियाेगिताकाे खेललाइ प्रर्चलित निएम टि टि सिस्टममा खेलाइने र टिम दर्ता सुल्क RM 651/- मात्र रहेकाे छ । टिम दर्ताकाे समय भने २०२४ फेब्रुवरी ११ तारिख १२ः०० बजे सम्म रहनेछ । मलाका भन्दा बाहिरका टिमहरूलाइ खान बस्नकाे समेत ब्यवस्था  गरिएकाे आयाेजक टिमले जनाएकाे छ

सयपत्री युवा क्लब मलेसियाले आयाेजना गरेकाे प्रतियाेगितालाइ भन्डारी रेस्टुरेन्ट तामान मेवा र IME BANK MELAKA ले स्पाेन्सर गरेका छन ।

टिम दर्ताकाेलागि सम्पर्क
जिवन मगर 0149720180
सन्ताेश क्षेत्री 0146218984
तमुपुन मगर 0165401890
दिपेन लमा 01131801788

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]