२३ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

समाज

म्याग्दी प्रवासी नेपाली संघ मलेसियाद्वारा दोस्रो साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

क्वालालम्पुर, मलेसिया – म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना) मलेसियाले आयोजना गरेको दोस्रो साधारणसभा तथा तेस्रो अधिवेशन–२०८१ भव्यताका साथ सम्पन्न भएको छ। सेप्टेम्बर १४, २०२५ (आइतबार) का दिन मलेसियाको Cosmo Hotel, Kuala Lumpur मा सम्पन्न अधिवेशन बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म सम्पन्न भयो। कार्यक्रममा संघको विधान संशोधन, आर्थिक प्रतिवेदन, सांगठनिक समीक्षा तथा […]

हेल्प मधेसी मलेसियाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम १४ सेप्टेम्बरमा क्वालालम्पुरमा सम्पन्न हुने क्वालालम्पुर, मलेसिया – हेल्प मधेसी मलेसियाले आफ्नो तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम आउँदो १४ सेप्टेम्बर २०२५, आइतबारका दिन क्वालालम्पुरस्थित WISMA ANN KOAI (नेपाली दूतावास छेउको भवन) मा आयोजना गर्न लागेको छ। कार्यक्रम सम्पन्न गर्नका लागि सम्पूर्ण तयारी पूरा गरिएको आयोजकले जनाएको छ। […]

क्वालालम्पुर, मलेसिया – म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना) मलेसियाले आयोजना गर्न लागेको दोस्रो साधारणसभा तथा तेस्रो अधिवेशन–२०८२को सम्पूर्ण तयारी पूरा भएको छ। उक्त कार्यक्रम सेप्टेम्बर १४, २०२५ (आइतबार), बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म मलेसियाको Cosmo Hotel, Kuala Lumpur (13–15, Leboh Ampang 50506) मा आयोजना हुने छ। संघको राष्ट्रिय कार्यकारी समितिले आयोजना […]

राष्ट्रिय मानवअधिकार आयोगले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले लोकतान्त्रिक शासन व्यवस्थाको मर्म, संविधानले प्रत्याभूत गरेका मौलिक अधिकार र अन्तर्राष्ट्रिय कानुनी दायित्वहरूमाथि प्रतिकूल असर पार्ने उल्लेख गर्दै सरकारसँग निर्णयको पुनर्विचार गर्न माग गरेको हो। ‘नेपाल सरकारले सामाजिक […]

काठमाडौं । वैदेशिक रोजगारीले कयौँ नेपालीको घरमा खुसी भित्र्याए पनि यसको अर्को पाटो अत्यन्तै भयावह छ । गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १ हजार २ सय ५५ नेपालीले वैदेशिक रोजगारी क्रममा ज्यान गुमाए । यो वैदेशिक रोजगार बोर्डमार्फत आर्थिक सहायता प्रदान गरेकाहरूको तथ्यांक मात्रै हो । जसमा श्रम स्वीकृति लिएर गएका र मृत्युपछि शव […]

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक […]

धरानका मेयर हर्क साम्पाङले श्रम संस्कृति र सुशासनमार्फत समाजमा पुर्‍याएको योगदानको कदर गर्दै उनकी आमा जसमाया राईलाई ‘माैलशोभा राई आमा सम्मान’ प्रदान गरिने भएको छ। सुपुत्र जन्माएर समाजलाई असल नागरिक दिएको भन्दै ‘कोखको सम्मान’ स्वरूप उनलाई नगद ५० हजार र ताम्रपत्रसहित सम्मान गरिने भएको हो। अनलाइन अभिलेख प्रालिले संस्थापक डा. पुरण राईको जन्मदिनको अवसर पारेर […]

मलका, मलेसिया अगष्ट १० — गैरआवासीय नेपाली संघ (NRNA) मलका राज्य समितिको पहिलो कार्य समिति बैठक आइतबार अध्यक्ष अर्जुन लावती (लिम्बू)को अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले सात सदस्यीय सल्लाहकार समिति गठन गर्दै संस्थाको आचारसंहिता नीति, आर्थिक नीति, सदस्यता नीति, बैठक नीति तथा केही कार्ययोजना समेत पारित गरेको छ। नव गठित सल्लाहकार समितिमा प्रमुख सल्लाहकारकाे रुपमा […]

नेपालमा १ भदौ २०७५ देखि पूर्णतः लागू भएको मुलुकी अपराध संहिताले बहुविवाहलाई स्पष्ट रूपमा गैरकानुनी ठहर गरेको छ। तर पछिल्लो समय सरकारले केही विशेष परिस्थितिमा बहुविवाहलाई कानुनी मान्यता दिने गरी कानुन संशोधनको मस्यौदा तयार पारेको छ, जसले सार्वजनिक बहसमा एउटा नयाँ तरंग ल्याएको छ। मस्यौदामा भनिएको छ-यदि विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध राख्दा गर्भ रह्यो […]

मलेसिया – मलेसियाको कुचिङ शहरमा सम्पन्न १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (G-4) मा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन ले महिला ५७ केजी तौल समूह अन्तर्गत K-44 वर्गमा कास्य पदक जित्दै देशको नाम उज्यालो पार्न सफल भएकी छन्। पलेशाको यो सफलता उनको छैठौं आधिकारिक अन्तर्राष्ट्रिय पदक हो, जुन उपलब्धि नेपाली पारा खेलकुद क्षेत्रका लागि अत्यन्त […]