जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]
क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]
मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]
नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]
क्वालालम्पुर, मलेसिया । सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले आगामी ६ सेप्टेम्बर २०२६ मा आयोजना गर्ने तयारी गरेको ‘गौरा पर्व–२०२६ विशेष कार्यक्रम’ स्थगित गर्ने निर्णय गरेको छ। समाजले २९ अगस्ट २०२६ मा जारी गरेको विज्ञप्तिमार्फत नेपालमा पछिल्लो समय उत्पन्न भएको विषम तथा असहज परिस्थितिप्रति संवेदनशील हुँदै कार्यक्रम स्थगित गरिएको जनाएको हो। विशेषगरी रसुवा लगायतका विभिन्न क्षेत्रमा आएको […]
जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले आगामी १३ सेप्टेम्बर २०२६ मा आयोजना गर्ने भनिएको तीज विशेष कार्यक्रमसहित पूर्वनिर्धारित सबै मनोरञ्जनात्मक कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ। समितिले २५ अगस्ट २०२६ मा जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत नेपालमा पछिल्लो समय आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति संवेदनशील हुँदै […]
बाढीपीडितको उद्धारका लागि बिनोद थापाद्वारा रु. १ लाख सहयोग, अभियानमा जुट्न आह्वा क्वालालम्पुर (मलेसिया) । भोजपुर स्थायी घर भई विगत दुई दशकदेखि मलेसियामा व्यापार–व्यवसाय गर्दै आएका समाजसेवी युवा तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका पूर्वअध्यक्ष बिनोद थापाले नेपालमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. १ लाख आर्थिक सहयोग गरेका छन्। थापाले […]
क्वालालम्पुर (मलेसिया) । नेपालका रसुवालगायत विभिन्न क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नेपाली नागरिकको उद्धार तथा राहतका लागि मलेसियाको राजधानी क्वालालम्पुरस्थित कोतरायामा रहेको उग्रतारा रेस्टुरेन्टले रु. २१ हजार १२१ आर्थिक सहयोग गरेको छ। बुधबार आएको भीषण बाढीका कारण रसुवालगायत नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै रेस्टुरेन्टले विपद्मा परेका नागरिकलाई राहत पुगोस् […]
मलेसिया । नेपालका रसुवाकोगढीलगायत विभिन्न क्षेत्रमा बुधबार, भदौ १० गते आएको विनाशकारी बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले गहिरो दुःख व्यक्त गरेको छ। बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले समाजले रु. १ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। बिहीबार बिहान बसेको समाजको आपतकालीन बैठकले उक्त […]
मलेसियाको मलकामा आगामी मे ३१ र जुन १ तारिख आयोजना हुने “स्व. जिवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६” को टाइ–सिट सार्वजनिक गरिएको छ। प्रतियोगितामा मलेसियाका विभिन्न राज्य रहेका नेपाली समुदायका १६ वटा टिमको सहभागिता रहने आयोजक सगरमाथा युवा क्लब मलकाले जनाएको छ। “शारीरिक तन्दुरुस्ती, राष्ट्रिय खेलकुद प्रवर्द्धन र आपसी सद्भावका लागि खेल” भन्ने मूल […]