काठमाडौं := पोखराको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी, सहारा चितवन, पर्साको सानो पाइला, बुटवलको सुप्रिम सहकारीका मुख्य प्रतिवादी जीबी (गितेन्द्रबाबु) राईले हाल प्रहरी स्रोतका अनुसार जीबी क्वालालम्पुरस्थित देशापन्डनमा अपार्टमेन्टमा बसेका छन् । सहकारीको ठूलो रकम ग्यालेक्सी फोर के टेलिभिजनमा लगानी गरेर डुबाएका जीबीले केही रकम भने विदेश पुर्यारएको जानकारहरू बताउँछन् । उनले मलेसियामा बसेर व्यापार गरिरहेका […]
क्वालालम्पुर, मलेसिया — हेल्प मधेसी मलेसियाले आफ्नो तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम आउँदो १४ सेप्टेम्बर २०२५, आइतबारका दिन राजधानी क्वालालम्पुरमा भव्य रूपमा आयोजना गर्ने भएको छ। कार्यक्रम WISMA ANN KOAI, 67, Jalan Ampang, 50450, W.P. Kuala Lumpur (नेपाली दूतावास छेउको भवन) मा सम्पन्न हुनेछ। संस्थाका अनुसार, मलेसियामा कार्यरत सम्पूर्ण नेपाली समुदाय, साथै यहाँ क्रियाशील सरकारी […]
क्वालालम्पुर, मलेसिया | २५ अगस्ट २०२५ गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाको राष्ट्रिय समन्वय परिषद् (NCC) तथा मलका राज्य समितिको नयाँ कार्यसमिति गठन भई, दुवै समितिले संयुक्त रूपमा नेपाली राजदूतावास, क्वालालम्पुरमा आफ्नो औपचारिक विवरण प्रस्तुत गरेका छन्। यस अवसरमा एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो, जसमा महामहिम नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सेना र मधेस […]
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह गैर आवासिय नेपाली संघ मलसिया द्वारा आयोजना हुने हरितालिका तिज बिशेेष कार्यक्रमलाई सम्माेधन गर्न आज बिहान मलेसिया आईपुग्नुभएको छ । मुख्य मन्त्रि सिंहलाई स्वागत गर्न क्वालालम्पुर अन्तराष्ट्रिय विमान स्थलमा नेपाली राजदुताबास मलेसियाका महामहिम राजदूत नेत्रप्रसाद तिमल्सिना प्रतिनिधि ,गैर आवासिय नेपाली संघ मलेसियाका अध्यक्ष राकेश प्रसाद महतो ,महासचिव बिस्नु बराल, सचीव उमेस महतो कोइरिगैर आवासीय नेपाली […]
काठमाडौं । गायिका एलिना चौहान सांगीतिक प्रस्तुतिको सिलसिलामा यतिबेला अमेरिकाको न्यूयोर्कमा छिन् । ‘अब हाँस्छ अमेरिका’ कार्यक्रमअन्तर्गत एलिनासहित प्रताप दास, बद्री पँगेनी र कला लम्सालले न्यूयोर्कमा प्रस्तुति दिएका हुन् । अमेरिकामा पहिलो प्रस्तुति दिएपछि मुस्कानसहित एलिनाले क्याप्सन लेखेकी छन्, ‘अब तिमीले हाँस्न सुरु गर्यौ ।’ उनको यो स्टाटसको गम्भीर अर्थ लुकेको देखिन्छ । अमेरिका लाग्नुअघि […]
रोजगारीका लागि कुवेत पुगेका ९ नेपालीको मृत्यु भएको छ। विषाक्त मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको आशंका छ। श्रम सहचारी गिरीप्रसाद आचार्यकाअनुसार पछिल्लो ३ दिनमा ९ नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको हो। ‘पछिल्लो ३ दिनमा ९ जनाको निधन भएको रिपोर्ट आएको छ। १५ जनाभन्दा धेरै अहिले पनि उपचाररत हुनुहुन्छ,’ उनले नेपालखबरसँग भने, ‘उनीहरूको मृत्युको […]
क्वालालम्पुर (मलेसिया ) – भव्य रूपमा सम्पन्न गर्ने भएको छ। कार्यक्रम राजधानी क्वालालम्पुरको WISMA ANN KOAI, 67, Jalan Ampang, 50450, W.P. Kuala Lumpur (नेपाली दूतावास छेउको भवन) मा आयोजना हुनेछ। संस्थाका अनुसार, यस ऐतिहासिक अवसरमा मलेसियामा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, साथै यहाँका सरकारी तथा गैर–सरकारी संघ–संस्थाका प्रतिनिधिहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक […]
जोहोर, मलेशिया । गैर आवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति, जोहोर, मलेशियाले नेपाली नारीहरूको महान पर्व हरितालिका तीज २०८२ को अवसरमा तीज विशेष सांस्कृतिक कार्यक्रम तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी २०२५ अगस्ट २४, आइतबार बिहान १०:०० बजेबाट दिउँसो ४:०० बजे सम्म जोहोर बाहारुस्थित IMPiana Nusajaya, Iskandar Puteri मा हुने कार्यक्रममा जोहोरमा […]
मलका, मलेसिया अगष्ट १० — गैरआवासीय नेपाली संघ (NRNA) मलका राज्य समितिको पहिलो कार्य समिति बैठक आइतबार अध्यक्ष अर्जुन लावती (लिम्बू)को अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले सात सदस्यीय सल्लाहकार समिति गठन गर्दै संस्थाको आचारसंहिता नीति, आर्थिक नीति, सदस्यता नीति, बैठक नीति तथा केही कार्ययोजना समेत पारित गरेको छ। नव गठित सल्लाहकार समितिमा प्रमुख सल्लाहकारकाे रुपमा […]
क्वालालम्पुर, मलेसिया — मलेसियामा रोजगारीको सिलसिलामा पुगेका नेपाली नागरिक EK RAJ KHADKA हाल गम्भीर मानसिक तथा शारीरिक समस्याबाट पीडित भई संकटपूर्ण अवस्थामा पुगेका छन्। उहाँलाई तत्काल उपचार र नेपाल फिर्ता गराउन नेपाली दूतावास तथा सम्बन्धित निकायहरूलाई आपतकालीन सहयोगका लागि अपिल गरिएको छ। खड्का सन् २०२४ मे ८ मा ETIKA KAWALAN SDN BHD कम्पनीमा सुरक्षा गार्डको […]