०८ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

प्रवास

इजरायली ड्रोन आक्रमणमा परी हमासका एक शीर्ष नेता मारिए

इजरायली ड्रोन आक्रमणमा परी हमासका एक शीर्ष नेता मारिएका छन्। लेबनानको दक्षिणी बेरुतमा इजरायली ड्रोन हमलामा हमासका वरिष्ठ अधिकारी सालेह अल–अरौरी मारिएको हमासलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ । यद्यपि इजरायलले आधिकारिक रूपमा उक्त घटनाको जिम्मेवारी लिएको छैन। बेरुतमा मारिएका अरौरी हमासको पोलिटब्यूरो सदस्यहरुमध्ये वरिष्ठ नेता हुन् । आक्रमणमा अरौरीसँगै अन्य दुई नेता, समीर फिन्डी […]

मलेसिया :  सयपत्री युवा क्लब मलेसियाले आउदाे मिति २०२४ फेब्रुवरी ११ र १२ तरिखका दिन मलेसियाकाे मलाका राज्यकाे आलाेरगाजा स्थित तामान मेवामा मलेसिया ब्यापि खुल्ला पुरुष भलिबल प्रतियाेगिताकाेलागी तयारी तिब्र थालेकाे छ । स्वास्थका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद भन्य मुख्य उद्देश्यले २०२४ काे चाइनिज न्यु इएरकाे अवसर पारी मलेसिया ब्यापि खुल्ला पुरुष भिलबल […]

मलेसिया : मलका युनाइटेड फुटबल क्लबद्वारा आयोजित प्रथम मलका कप २०२३ हिजाे २०२३ डीसेम्बर २३ बाट सुरु भएको छ । उमेश महतोकाे अध्यक्षता, मलेसियाका नेपाली राजदुत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यमा प्रतियोगिताको शुभारम्भ भएको हो । गैरआवासीय नेपाली संघ एसिसी मलेसियाका उपाध्यक्ष हेम राज सापकोटा ,सचिव बिष्णु प्रसाद बराल, युवासंयोजक राजु तामाङ,रास्ट्रीय स्वतन्त्र पार्टीको प्रबास बिभाग […]

मलेसिया: आउँदो डिसेम्बर २४-२५ को दिन क्रिसमसको छुट्टी समयमा मलेसियाको मलका रज्यमा मलका युनाइटेड फुटबल क्लब द्वारा प्रथम मलका कप २०२३” तथा साँस्कृतिक कार्यक्रम प्रतियोगीताकाे तयारी अन्तिम चरणमा पुगेको छ । मलेसियामा रहेका विभिन्न फूटबल क्लबले सहभागी जनाउने भएकाे छ आयोजक समितिले सार्बजनिक गरेको प्रथम मलका कप २०२३-को खेल तालीका अनुसार प्रतियोगितामा १७ वटा टिमले […]

क्वालालम्पुर :- नेपाल तामाङ घेदुङ संघिय कार्यसमितिका उद्योग पर्यटन तथा बाताबरण बिभाग प्रमुख सुनिल मोक्तानलाई नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाद्वारा आयोजना गरेको स्वागत कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ। थाइल्यान्ड,सिङ्गापुर हुदै मलेसिया त्रीदेशिय भ्रमणको क्रममा मोक्तान मलेसिया आई पुगेका थिए। भ्रमणको क्रममा मोक्तानलाई स्वागत गर्न घेदुङ संघीय कार्यसमितिका केन्द्रिय सदस्य मिलन दोङ र प्रवास […]

मलेसिया। आरटिएफसि फुटबल क्लब मलेसियाको सहयोगमा आईटिभी रोगबाट पीडित भएका लुजाल सरदार स्वदेश फिर्ता भएका छन्। सोनापुर १ सुनसरी घर भएका लुजाल सरदारलाई आरटिएफसि फुटबल क्लब मलेसिया र एनआरएनए मलेसियाका युवा संयोजक राजु तामाङको आर्थिक सहयोगमा उनि स्वदेश फर्किएका हुन्। आरटिएफसि मलेसियाका अध्यक्ष समेत रहेका तामाङका अनुसार रोगबाट पिडित बनेका सानदारले आफु बिरामी छु भनेर […]

मलेसिया। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री माननीय रवि लामिछाने तीनदिने भ्रमणको लागि मलेसिया आईपुगेका छन्। भ्रमणमा रास्वपा सभापति लामिछाने सँगै सह महामन्त्री कविन्द्र बुर्लाकोटी र सह कोषाध्यक्ष दीपक बोहोरा पनि रहेका छन् । आज आईतबार मलेसिया आईपुगेका लामिछानेलाई नेपाली राजदुतावासका उपनियोग प्रमुख मुदिता बज्राचार्य र द्वितीय सचिव प्रेम बहादुर बुढाथापा, जनसम्पर्क […]

काठमाडौं । भारतको बिहारमा रेल दुर्घटना भएको छ । बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको पुष्टि भएको छ । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट […]

युद्धग्रस्त इजरायलबाट नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज गएको छ। नेपाल वायुसेवा निगमको ‘एननाइन एलवाइजेट’ कलसाइन रहेको वाइडबडी ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। उक्त जहाज बेलुका ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि इजरायल गएको […]

काठमाडौं । १९औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले भारतविरुद्ध टस हारेर बलिङ गरिरहेको छ । समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेपछि नेपालले क्वाटर फाइनलमा भारतसँगको भेट पक्का गरेको हो । आजको खेलमा नेपाली टिममा एक परिवर्तन भएको छ । माल्दिभ्सविरुद्ध खेलेका विनाेद भण्डारीको स्थानमा आज करण केसी खेलेका छन् । यस्तै, भारतका जितेश […]