०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

समाचार

आलमको निधन पछि कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज दिउँसो सानेपामा

काठमाडौं — नेपाली कांग्रेसले आकस्मिक रूपमा केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ। बैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद आफतव आलमको निधनप्रति शोक प्रस्ताव पारित […]

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले निकट भविष्यमा देशको नेतृत्व रास्वपाले सम्हाल्ने दाबी गरेका छन्। चितवनको सौराहामा शुक्रबारदेखि सुरु भएको पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै डा. वाग्लेले संघीय निर्वाचनको मिति घोषणा भइसकेकाले अब सबै तहमा निर्वाचन तयारीमा जुट्नुपर्ने बताएका हुन्। उनका अनुसार अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा […]

काठमाडौं — नेपालका प्रमुख वामपन्थी दलहरूबीच आज ऐतिहासिक एकता घोषणा हुँदैछ। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका नौ वाम घटकबीच हुने एकता घोषणा सभा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको छ। एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहने र चुनाव चिन्ह पाँच कुने तारा हुने सहमति भएको छ। साथै, एकीकृत दलहरूले अबको ६ महिनाभित्र […]

मलेसियाको रोजगारीमा बढ्दै गएको सिन्डिकेट प्रणाली विरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबार राजधानीमा विशाल विरोध कार्यक्रम सम्पन्न गरेको छ। संघका सदस्यहरूले हात र निधारमा कालोपट्टी बाँध्दै ‘No Syndicate’ लेखिएको व्यानरसहित अनुपम फुडल्यान्ड, बत्तीसपुतलीमा भेला आयोजना गरेका हुन्। भेलामा सहभागी व्यवसायीहरूले मलेसियाको रोजगारीमा देखिएको सिन्डिकेट स्वीकार्य नहुने चेतावनी दिँदै, आवश्यक परेमा सरकारविरुद्ध आन्दोलनको आँधीबेरी ल्याउने […]

सर्वोच्च अदालतको अन्तरिम आदेशले पनि ११ देशमा खटिएका नेपाली राजदूतहरूलाई पदबाट जोगाउन सकेन। सरकारले सोमबार पुनः निर्णय गर्दै ती सबै राजदूतलाई परराष्ट्र मन्त्रालयमा फिर्ता बोलाएको छ। परराष्ट्र मन्त्रालयका सहसचिव सुरेन्द्रकुमार यादवद्वारा पठाइएको पत्रमा भनिएको छ,“महामहिमज्यूलाई अर्को व्यवस्था नभएसम्मका लागि परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्ने गरी नेपाल बोलाउने मिति २०८२/७/१७ मा निर्णय भएको बेहोरा जानकारी एवं […]

पूर्व मन्त्री मोहम्मद अफ्ताब आलमको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । काठमाडौंको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचारत आलमको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको दुवै मृगौलामा खराबी देखिएकाले डायलासिस भइरहेको उनका आफन्तले जानकारी दिएका छन ।

वैकल्पिक गोलरक्षक अञ्जना रानामगर टाइब्रेकरमा चम्किएपछि बुधबार नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतलाई ३–० ले हराएको छ । दुई दिनको अन्तरमा नेपालले भारतमाथि दोस्रोपटक जित निकालेको हो । समग्रमा २० अन्तर्राष्ट्रिय भारतविरुद्धको खेलमा नेपालले पाँचौँपटक सफलता प्राप्त गरेको हो । गत सोमबार पनि नेपालले त्रिकोणात्मक मैत्रीपूर्ण फुटबलमा भारतलाई २–१ ले पाखा लगाएको थियो । सिक्किमको पाल्जोर […]

काठमाडौं । वर्षौँदेखि विवादित भिजिट भिसामा विदेश भ्रमण प्रक्रिया अब सरल र सहज बन्ने भएको छ। सरकारले अध्यागमन कार्यविधि संशोधन गरी पासपोर्ट, भिसा र टिकट मात्र हेर्ने तीनबुँदे व्यवस्था लागू गर्न तयारी गरेको हो। अध्यागमन विभागले अध्यागमन कार्यविधि, २०६५ संशोधन गर्दै झन्झटमुक्त प्रणाली कार्यान्वयनको प्रस्ताव गृह मन्त्रालयमा पठाइसकेको छ। मन्त्रालयले सरोकारवालासँग छलफल गरी छिट्टै स्वीकृति […]

काठमाडौं । मलेसिया सरकारले नेपाल, भारत, बंगलादेश, पाकिस्तान र म्यानमारका म्यानपावर कम्पनीहरूका लागि नयाँ १० वटा मापदण्ड तोकेको छ। ती मापदण्ड पूरा गर्ने कम्पनीहरूले मात्र मलेसियामा कामदार पठाउन पाउनेछन्। मलेसियाको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पत्राचार गर्दै सो मापदण्डबारे जानकारी गराएको छ। दूतावासले पनि उक्त जानकारी नेपाल सरकारलाई पठाइसकेको बताइएको छ। मलेसियाको मानव […]

क्वालालम्पुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला मलेसियाको भ्रमणमा छन् । उनी भ्रमणमा रहेकै समयमा उनको विरुद्धमा प्रदर्शन भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा ट्रम्प विरोधी ‍र्याली आयोजना गरिएको थियो । समाचार एजेन्सी एएफपीले प्रसारण गरेको एउटा भिडियोमा प्रदर्शनकारीहरूले ट्रम्पविरुद्ध नाराबाजी गरेको देखाइएको छ । धेरैले प्यालेस्टिनी झण्डा फहराउँदै ‘ट्रम्प, मलेसियामा तपाईंलाई स्वागत छैन’ लेखिएको […]