०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

समाचार

अब नेकपा (एमाले) को सदस्यता नवीकरण गर्न परीक्षा दिनुपर्ने

नेकपा (एमाले) को संगठित सदस्यता नवीकरण गर्न परीक्षा दिनुपर्ने भएको छ। केन्द्रीय संगठन विभागको सोमबारको बैठकले ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’ निर्णय गरेको हो। उक्त बैठकका निर्णयबारे जानकारी दिन विभागका सचिव माधव ढुंगेलले मंगलबार जारी गरेको विज्ञप्तिमा सदस्यता नवीकरणअघि परीक्षा लिने उल्लेख छ। यसबारे हामीले विभागका सचिव ढुंगेललाई कस्तो परीक्षा दिने व्यवस्था गर्न लागिएको […]

मलेसिया । सीमा नियन्त्रण तथा सुरक्षा एजेन्सी (AKPS) ले शुक्रबार (जुलाई ११) को दिन क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) को टर्मिनल १ मा सञ्चालन गरेको विशेष अपरेशनमा भिजिट भिसामा मलेसिया प्रवेश गर्न आएका १३१ जना विदेशी नागरिकलाई मलेसियामा प्रवेश गर्नबाट रोकेको छ। मलेसियन  सुरक्षा निकायका अनुसार, सो दिन ३०० जना भन्दा बढी यात्रुहरूको जाँच गरिएको थियो, […]

मलेसिया । मलेसिया सरकारले आगामी अक्टोबर महिनादेखि लागू हुनेगरी नेपाली कमदार लगाएत आप्रवासी कामदारहरूको लागी नयाँ नीति लागू गर्ने भएकाे छ । नयाँ नीति अनुसार अब देखि कर्मचारी सञ्चय कोष “ईपिएफ” मा  रहेक  कामदारले आफ्नो जम्मा आउने मासिक तलबको २ प्रतिशत रकम “ईपिएफ” मा जम्मा गर्नुपर्ने नीति कार्यान्वयनमा ल्याउन लागेकाे हाे । मलेसिया कर्मचारी सञ्चय […]

मलका, मलेसिया । (१३ जुलाई २०२५) मा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको (२०२५-२०२७) सम्मकाे कार्यकालका लागि मलका राज्य समितिको गठन गरिएको छ। उक्त समितिका लागि आईतबार एक महत्वपूर्ण अधिवेशन सम्पन्न भएको थियो, जसले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। मलका राज्यमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागितामा सम्पन्न उक्त भेलाले समुदायको हितमा समर्पित […]

विकास हाइड्रोपावर कम्पनी लिमिटेडले (असार २९) आइतबार आईपीओ बाँडफाँट गर्ने भएको छ। कम्पनीको बिक्री प्रबन्धकको रुपमा रहेको प्रभु क्यापिटल लिमिटेडले आइतबार बिहान ९ बजे आईपीओ बाँडफाँड गर्न लागेको हो। कम्पनीको आईपीओमा मागभन्दा ८ दशमलव ७ गुणा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट बाँडफाँट हुनेछ। २ लाख ९४ हजार २७६ जना आवेदकले १० कित्ताका दरले आईपीओ प्राप्त […]

  क्वालालम्पुर, मलेसिया ।  गैर आवासीय नेपाली संघ (NRNA) मलेसिया अन्तर्गत मलका राज्यमा प्रदेश समिति गठनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। राज्यस्तरीय संरचना बलियो बनाउने उद्देश्यले संघले उम्मेदवार मनोनयन आह्वान गर्दै आवश्यक कागजात र उम्मेदवारी दस्तुरसमेत सार्वजनिक गरेको छ। एनआरएनए मलेसिया राष्ट्रिय समन्वय परिषद्का सचिव विष्णु प्रसाद बराल र अध्यक्ष राकेश प्रसाद महतोद्वारा हस्ताक्षरित […]

एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली उज्वेकिस्तानको सामना गर्दैछ। उज्वेकिस्तानमा हुने खेल शनिबार साँझ सवा ९ बजेपछि सुरु हुनेछ। अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा पुग्नका लागि नेपाल र उज्वेकिस्तान दुवै टोली जित्नै पर्ने दबाबमा छन्। समूह चरणको अन्तिम खेल दुवै टोलीका लागि फाइनल […]

अवकाशपछि सरकारी कर्मचारीहरूको पेन्सन सुविधामा हरेक वर्ष अर्बौं रुपैयाँ व्ययभार थपिँदै गएपछि सरकारले आगामी साउन १ गते (आर्थिक वर्ष २०८२/८३) देखि नियुक्त हुने निजामती कर्मचारीहरूका हकमा पेन्सन तथा उपदान नपाउने नियम बनाएको छ। त्यसको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गरिएको छ। अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागु गर्न आवश्यक व्यवस्था मिलाउन शुक्रबार सबै […]

उत्तर कोरियाले थप ३० हजारभन्दा धेरै आफ्ना सैनिकहरू रुस पठाउने योजना बनाइरहेको छ। उत्तर कोरियाली ती सैनिकहरू युक्रेनसँग लडिरहेका रुसी सैनिकहरूको अग्रपङ्त्तिमा तैनाथ हुनेछन्। अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएअनुसार केही दिनभित्रै ती सैनिकहरू रुस पुग्नेछन्। यसअघि गत वर्षको नोभेम्बरमा पनि उत्तर कोरियाले लगभग ११ हजार सैनिक रुस पठाएको थियो। तीमध्ये कम्तीमा पनि ४ हजार सैनिक युक्रेन […]

तातोपानी नाका भएर पहिलोपटक चिनियाँ हेलिकोप्टर नेपालमा आयात भएको छ । भूकम्पपछि चिनियाँ सहरबाट सामान ट्रान्सपोर्ट गर्दै आएको आडो ट्रान्सपोर्ट कम्पनीले ४० फुटे टेलरमा राखेर हेलिकोप्टर तातोपानी ल्याएको हो । नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको सो हेलिकोप्टर नेपाल–चीन सीमामा रहेको तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको हो । माउन्टेनले पाँचवटा चिनियाँ हेलिकोप्टर खरिद गरेको छ । ती सबै […]