१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

खेलकुद

विवादमा एनपीएलः स्टार स्पोर्ट्ससँग अवैधानिक सम्झौता गरेको भन्दै आपत्ति

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको प्रत्यक्ष प्रशारणका लागि भारतीय च्यानल स्टार स्पोर्ट्ससँग भएको सम्झौतामा नेपालका कम्पनीहरूले आपत्ति जनाएका छन् । हालै क्यानले भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्स नेटवर्कसँग एनपिएलका खेल प्रत्यक्ष प्रशारण हुने गरी सम्झौता गरेको थियो । स्टार स्पोर्टसले भारतीय चर्चित प्रतियोगिता इन्डियन प्रिमियर […]

काठमाडौं : पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनपीएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो। क्यानका सचिव पारस खड्काले प्रिमियर लिगको प्रत्यक्ष प्रसारणका लागि क्यानले स्टार स्पोर्ट्सलाई जिम्मेवारी दिएको बताए। उनले नेपालको घरेलु लिगलाई अन्तर्राष्ट्रिय […]

काठमाडौँ । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीले भारतको कर्नाटक यू-१९ टोलीसँग पाँच खेलको सिरिज खेल्ने भएको छ । एसीसी यू-१९ एसिया कपको तयारीमा रहेको नेपाली युवा टोलीले घरेलु मैदानमा तयारी स्वरूप ओडि सिरिज खेल्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) अनुसार नेपाल यू-१९ र कर्नाटक यू-१९ टोलीबीच यही नोभेम्बर १३ देखि २१ सम्म मूलपानी […]

काठमाडौं : आईसीसी विश्वकप लिग- २ अन्तर्गत नेपालले पहिलो खेल आइतबार राति घरेलु टोली अमेरिकासँग खेल्दैछ। खेल राति सवा ९ बजे शुरु हुने छ। नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिन लागेको हो। लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई समेत समावेश गरेर १५ सदस्यीय टोली घोषणा गरेको छ। नेपालले दोस्रो खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ। […]

१० कार्तिक,सुखड । कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीमा घोडाघोडी नगर कप क्रिकेट प्रतियोगिता–२०८१ सुरु भएको छ । ‘व्यक्तित्व विकास पारस्परिक सहयोग,राष्ट्र र स्वास्थ्यका लागी खेलकुद’ भन्ने मूल नाराका साथ प्रतियोगिता सुरु भएको छ । वीरेन्द्र स्पोर्ट एकेडेमीका अध्यक्ष राजन मल्लको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर रावत रहेका थिए । प्रतियोगिताको उद्घाटन गर्दे […]

मेरिकामा समुद्री छालमा खेलिने चर्चित खेल सर्फिङ टेलिभिजन र सामाजिक सञ्जालमा देखेकै भरमा स्केटिङ खेल्ने बालबालिकादेखि यूवाहरू सपना बुनेर दैनिक पुग्ने गरेका छन् । यो खेल अहिले विश्वका युवापुस्तामा निकै चर्चित छ । स्केटिङ्ग खेल्न चाहने टिन एजरहरूको संख्या बढेपछि सामान्य परिवारका बालबालिकालाई पनि आकर्षण गरिरहेको छ । नेपाली युवा पुस्ताका लागि नौलो प्रस्तुति रहेकाले […]

काठमाडौं : नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। अपराजित रहेको पुलिसले माल्दिभ्सको मालेमा शनिबार सम्पन्न फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै उपाधि हात पारेको हो। पुलिसले २५–१६, २५–२१, २५–२३ ले नतिजा आफ्नो पक्षमा पार्यो । लिग चरणबाट पुलिस शीर्ष र हुमो दोस्रो […]

मधेस प्रदेशमा गल्फ मैदान (कोर्स) तयार भएको छ। मैदान नेपाली सेनाले बनाएको हो। बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना परिसरमा निर्मित मैदानको प्रधानसेनापति अशोकराज सिग्देलले शनिबार आयोजित एक कार्यक्रममा उद्घाटन गरे। त्यस अवसरमा आयोजित गैरव्यावसायिक प्रतियोगितामा ७० जनाले प्रतिस्पर्धा गरेका थिए। उद्घाटन समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँसहित उच्च […]

गुल्सन झाको अलराउण्डर प्रदर्शनकाबीच हङकङमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। सिरिजको दोस्रो खेलमा नेपाली टोली ओमानसँग १ विकेटले पराजित भएको हो। नेपाल पहिलो खेलमा घरेलु टोलीसँग १ सय ३ रनले पराजित भएको थियो। नेपाललले दिएको २ सय २१ रनको लक्ष्य ओमानले १ बल अगावै ९ विकेटको क्षतिमा […]

काठमाडौं । नेपालले अमेरिकामा खेल्ने आईसीसी विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक गरेको छ । लिग–२ मा नेपालले खेल्ने सबै खेलहरु प्रेरिरी भ्यू ह्युस्टनमा राति १०ः १५ मा सुरु हुनेछन् । नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–२ मा प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेल २७ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । दोस्रो खेल स्कटल्यान्डसँग २९ अक्टोबरमा र तेस्रो […]