२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

मनोरन्जन

सुनिल थापा अभिनित एक्सनप्रधान फिल्म ‘देववाणी’को टिजर सार्वजनिक,मंसिर ७ गतेदेखि प्रदर्शन

काठमाडौं । मंसिर ७ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘देववाणी’को टिजर सार्वजनिक भएको छ । बाबु बलामी निर्देशित एक्सनप्रधान टिजरले कथावस्तुबारे प्रकाश पारेको छ । कुन्दन भारद्वाज, सुनिल थापा, रवीन्द्र झा, ध्रुव कोइरालाको शीर्ष भूमिका रहेको फिल्मले गाउँलेको रक्षा गर्न नायकले गर्ने संघर्षलाई चित्रण गरेको छ । मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा […]

काठमाडौं । महाँ नायक राजेश हमालले आठ वर्षको अन्तरालपछि अभिनय गर्न लागेको फिल्म नरसिंहा अवतारको शुभ मुहूर्त गरी छायाँकन आरम्भ गरिएको छ। राजधानीको बालाजुमा अवस्थित एनएफडिसि स्टुडियोमा फिल्मको मुहूर्त गरी छायाँकन शुरु गरिएको हो। मुहूर्त समारोहमा फिल्मका मुख्य कलाकारहरू राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, अर्जुन श्रेष्ठ, प्राविधिकलगायतको सहभागीता थियो। एक्सन तथा सोसल ड्रामामा […]

काठमाडौं । चलचित्र ‘१२ गाउँ’को गीत सार्वजनिक भएको छ । ‘कसो कसो’ बोलको गीतमा शब्दरचना सुवास चन्द्र भुषालको छ । निरज सिंहको संगीत रहेको गीतमा स्वर सुगम पोखरेल र सदीक्षा कट्टेलको छ । प्रेमिल गीतमा चलचित्रका मुख्य दुई कलाकार समिर भट्ट र शोनु चन्द्रपाल फिचर्ड छन् । प्रेममा परेका युवायुतीको अभिव्यक्ति गीतले उजागर गरेको छ […]

कैलाली । कैलालीको घोडाघोडी नगर पालिकामा रोयल डान्स स्टुडियोको आयोजनामा नगर स्तरिय डान्स च्याम्पियनसीपको मेघा अडिसन घोडाघोडी नगरपालिका २ साडेपानीमा सम्पन्न भएको छ ।   स्थानीय कला सस्कृती लाई जगेर्ना गर्ने तथा प्रतिभा भएका ब्यक्तिहरुलाई थप प्रोत्साहन हुने भएकाले च्याम्पियन सिपको आयोजाना गरेको कार्यक्रम संयोजक प्रलभ बुढाथोकीले बताए । मेघा अडिसनमा भाग लिएका १५० जना […]

काठमाडौं । चलचित्र ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक गरिएको छ । विराज भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्रको पहिलो गीत ‘सिनेमा हेर्न जाउँ’ आज सार्वजनिक भएको हो । गीतमा विराज भट्ट र अर्जुन पोखरेलको शब्द छ । अर्जुन पोखरेलले संगीत गरेको गीतमा स्वर बलिउड गायक नकाश अजिजको छ । रोमान्टिक गीतमा डेव्यु अभिनेता तथा विराज […]

एनसेलका सबै ग्राहकहरुले अब मजाले टिकटक लगाउन सक्छन्। एनसेलले आज शुक्रबार (भाद्र २१)बाट टिकटक प्याक सञ्चालनमा ल्याएको छ र साथै सबै सधैं अनका प्याकहरुमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको छ। ग्राहकहरुले करसहित मात्र रु १७५ मा सात दिन सम्ममा अनलिमिटेड टिकटक चलाउन पाउँछन्। त्यतिमात्र नभई यसमा अन्य प्रयोजनका लागि […]

काठमाडौं । नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’ युट्युबमा सार्वजनिक भएको छ । बूढासुब्बा डिजिटलले तीजको अवसर पारी शुक्रबार यो चलचित्र युट्युबमा सार्वजिक गरेको हो । दयाहाङ राईको मुख्य भूमिका रहेको यो चलचित्र गत वर्षको २९ भदौमा चलचित्र घरहरूमा प्रदर्शनमा आएको थियो । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङसहित मिरुना मगर, शिशिर […]

काठमाडौँ– धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्‌को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष […]

काठमाडौँ, । हरितालिका तिजको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शुक्रबार नेपाली महिलाहरुले हर्षोल्लासपूर्वक तिज पर्व मनाउँदै छन् । जसका लागि पशुपतिनाथ मन्दिरमा तिजको तयारी अन्तिम चरणमा पुगेको क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.मिलनकुमार थापाले तिजका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन प्रसादको व्यवस्था, […]

मलेसिया । नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तिज को अवसरमा, गैर आवसयीय नेपाली संघ मलेसियाले ८ सेप्टेम्बर २०२४ का दिन जालान अम्पाङ्, कुवलालम्पुर ( नेपाली दुतावास भवन को छेउमा ,दिनको ३:४० बजे देखि ८ बजे सम्म तिज विशेष कार्यक्रमकाे आयोजना गर्ने भएकाे छ । कार्यक्रमको रौनक बढाउन स्थानीय कलाकारहरुकाे बेजाेड रमाईलाे प्रस्तुति रहनुका साथै […]