०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

कैलालीको घोडाघोडीमा नगर स्तरिय डान्स च्याम्पियनसीप को मेघा अडिसन सम्पन्न

Logo
प्रशान्त क्षेत्री प्रकाशित सोमबार, भाद्र २४, २०८१

कैलाली । कैलालीको घोडाघोडी नगर पालिकामा रोयल डान्स स्टुडियोको आयोजनामा नगर स्तरिय डान्स च्याम्पियनसीपको मेघा अडिसन घोडाघोडी नगरपालिका २ साडेपानीमा सम्पन्न भएको छ ।

 

स्थानीय कला सस्कृती लाई जगेर्ना गर्ने तथा प्रतिभा भएका ब्यक्तिहरुलाई थप प्रोत्साहन हुने भएकाले च्याम्पियन सिपको आयोजाना गरेको कार्यक्रम संयोजक प्रलभ बुढाथोकीले बताए ।

मेघा अडिसनमा भाग लिएका १५० जना प्रतिस्पर्धि मध्य ८५ जना,अर्को राउन्ड्मा प्रबेश गरेको उनले बताए । कार्यक्रम प्रत्यक हप्ताको शनिबार हुने गरेको छ ।

अडिसनमा कक्षा १० भन्दा तलका भाइ बहिनिहरुले भाग लिएका छन । स्थानीय प्रतिभाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्थरमा चिनाउने मुख्य उधेश्यका साथ आयाेजना गरिएकाे नगर स्तरिय डान्स च्याम्पियनसीपको बिजेताले जम्मा रु ३०,०००/- र उप बिजेताले
रु २०,०००/- तेस्तै तेस्रो हुनेले रु १०,०००/- पुस्कार  पउने आयाेजक  टिमले जनाएकाे छ ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]