काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा आज बैठकमा प्रस्तुत भएका एजेण्डा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको विचारमाथि नेताहरूले धारणा राख्ने क्रम चलिरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए। साथै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भइरहेको छ। बैठकमा हरेक वक्तालाई १० देखि १५ मिनेटको समय दिइएको […]
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई राजनीतिमा आउन कुनै पनि संविधानले छेक्न नसक्ने बताएकी छिन्। आज पत्रकार सम्मेलन गर्दै भण्डारीले आफूलाई पार्टी सदस्य र राजनीतिमा आउन नदिने नेकपा एमालेको निर्णयलाई अपरिपक्व भन्दै आफू दुखी भएको बताएकी छिन्। पार्टी कार्यकर्ता भएरै देशको राष्ट्रपति भएको भन्दै फेरि पनि फर्किएर राजनीतिमार्फत देश र जनताको सेवा गर्ने अधिकार संविधानले नै […]
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसद्मै फिर्ता गरेका छन्। विधेयकका प्रावधानमा पुनर्विचारका लागि भन्दै पौडेलले बिहीबार उक्त विधेयक प्रतिनिधिसभार्म फिर्ता पठाइदिएका हुन्। विधेयकमा गर्न खोजिएको संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले संविधानको धारा ११३ […]
आज राइजिङ नेपाल समिटमा सम्बोधन गर्दै विद्या भण्डारी, प्रचण्ड नेपालखबरको १०औँ वार्षिकोत्सवको अवसरमा आज ‘राइजिङ नेपाल समिट-२०२५’ हुँदै छ। समिटको पहिलो संस्करणमा ‘लगानीको ढोका खोल्दै, समृद्धिको बाटो बनाउँदै’ भन्ने मूल विषयमा केन्द्रित रहेर सार्वजनिक तथा निजी क्षेत्रका प्रमुख सरोकारवालाहरूबीच नेपालको आर्थिक सम्भावना, लगानीको प्रवाहमा रहेका चुनौती तथा दिगो विकासका लागि साझा दृष्टिकोण निर्माणबारे बहस गरिनेछ। […]
काठमाडौँ, । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कन नदिने पार्टीको निर्णयले अहिलेको राजनीतिक वृत्तमा गहिरो बहस चर्किएको छ। मंगलबार राति सम्पन्न दुईदिने केन्द्रीय कमिटी बैठकले संविधानको हवाला दिँदै भण्डारीको पार्टी सदस्यता खारेज गर्ने निर्णय गरेको हो। एमालेको निष्कर्ष अनुसार, राष्ट्रपतिको गरिमा र जिम्मेवारीले उनलाई पुनः दलको नेताका रूपमा फर्किन असम्भव बनाउँछ। संविधानको धारा […]
नेकपा एमालेमा पुनः सक्रिय राजनीति गर्ने चाहना तुहिने भएपछि पूर्वराष्ट्रपति भण्डारी अदालत जाने भएकी छिन्। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकबाट राजनीति गर्न नदिने निर्णय गरेपछि भण्डारीले त्यसको हदैसम्म सामना गर्ने भएकी हुन्। “अब खुट्टा कमाउँदिन, अदालत जाने बाटो पनि खुल्लै छ”, भण्डारीनिकट एक नेताले उनको धारणा उद्धृत गर्दै नेपालखबरसँग भने, “जे भयो, राम्रो […]
एमाले केन्द्रीय कमिटीको नवौँ बैठकले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता कायम नराखिने निर्णय गर्दै उनलाई पार्टीको राजनीतिमा आउन नदिने निर्णय गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव पार्टी बैठकमा गरेपछि सहभागीहरूले त्यसलाई समर्थन गरेको भन्दै सदस्यता कायम नरहने निर्णय गरिएको हो। मंगलबार मात्रै विद्या भण्डारीले आफू […]
सुमन विश्वकर्माकाे बिचार , यतिबेला गैर आवासीय संघ मलेसियाको ९ औं अधिवेशन को तयारीमा जुटेको छन् तर संघ भित्र को विवाद छताछुल्ल भएको छ अझ भनौं दिनप्रतिदिन निशेध को राजनीति र घेराबन्दी भइ रहेको छ। विवाद ८ औं महाधिवेशन बाट नै सुरु भएको थियो आठौं महाधिवेशन बाट अध्यक्षमा विनोद थापा र राकेश प्रसाद महतो आधा […]
आज मिति : वि. सं २०८२ साउन ५ गते सोमबार इ.सं. : 21th July 2025 (Monday) सूर्योदय: बिहान ०५:२२ बजे सूर्यास्त: बेलुका १८:५७ बजे तिथि : एकादशी ०८:२१ सम्म, तत्पश्चात् द्वादशी पक्ष : श्रावण कृष्णपक्ष नक्षत्र : रोहिणी २०:५४ सम्म, तत्पश्चात् मृगशिरा योग : वृद्धि १९:१३ सम्म, तत्पश्चात् ध्रुव करण : बालव ०८:२१ सम्म, तत्पश्चात् […]
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्ने प्रस्ताव पारित गरेको छ । बिहीबार दिउँसो पौने २ बजेदेखि मध्यरातसम्म चलेको बैठकले विधान महाधिवेशनका प्रतिनिधिहरुबारे पनि निर्णय गरेको छ । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार विधान महाधिवेशनको प्रतिनिधिबारे पार्टी विधानको व्यवस्था चलाइएको छैन । ‘दशौं राष्ट्रिय महाधिवेशनमा […]