अमेरिकाले इरानमा आक्रमण सुरु गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी सेनाले इरानका तीनवटा स्थानमा हमला गरेको बताएका हुन्। उनले आणविक कार्यक्रम नष्ट गर्ने इजरायलको प्रयासमा अमेरिका प्रत्यक्ष संलग्न भएको उल्लेख गरेका छन्। ट्रम्पले भनेका छन्, ‘हामीले फोर्डो, नातान्ज र एस्फहान सहित इरानका तीन आणविक साइटमा हाम्रा धेरै सफल आक्रमण पूरा गरेका छौँ।’ उनले […]
इजरायल र इरानबिच उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थितिमा इजरायलमा रहेका नेपालीहरूको सुरक्षाको मूल्याङ्कन र सम्भावित उद्धारको पहल गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) सक्रिय भएको छ। बुधबार साँझ भर्चुअल माध्यमबाट आयोजित अन्तरक्रियामा एनआरएनएले इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितलगायत सम्बन्धित पक्षसँग छलफल गर्दै पछिल्लो अवस्थाबारे जानकारी लिएको हो। कार्यक्रममा एनआरएनए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इजरायलको अवस्था अति संवेदनशील […]
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति इरानमा आक्रमण गर्ने योजनालाई अनुमोदन गरेका छन्। यद्यपि, ट्रम्पले इरानविरुद्ध आक्रमण गर्ने वा नगर्ने भन्नेबारे अन्तिम निर्णय लिइनसकेको बीबीसीले जनाएको छ। एक वरिष्ठ गुप्तचर स्रोतले सीबीएसलाई बताएअनुसार यदि इरान आफ्नो आणविक कार्यक्रम रोक्न सहमत भएमा ट्रम्पले आक्रमण गर्ने योजना रोक्न सक्छन्। यो समाचार पहिलोपटक वाल स्ट्रिट जर्नलले प्रकाशन गरेको […]
मलेसिया,मलाका । मलेसियाको मलाका राज्यमा २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) दुइ दिन सुरु भएकाे सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिताकाे प्रथम पुरस्कार निलाइ स्पाेर्ट्स भलिबल क्लबले हात पारेकाे छ । र दाेस्राे पुरस्कार गाेर्खाली भलिबल क्लब जोहोर संगै तेस्राे पुरस्कार आदीखाेला स्याङ्जा भलिबल क्लबले हात पारेका छन। मलेसियामा रहेका नेपाली प्रवासीहरूकाे एउटै मञ्च […]
मलेसिया । मलेसियाको मलाका राज्यमा भाेली र पर्सि अर्थात २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) दुर्इदिन सुरुहुने सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिताकाे सम्पुर्ण तयारी पुरा भएकाे अयाेक सस्थाले जनाएकाे छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूकाे एउटै मञ्च सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं याे वर्ष पनि भलिबल प्रतियोगिताकाे आयोजना गरेकाे हाे। स्वर्गीय […]
अमेरिकामा नेपालीलाई दिइएको अस्थायी बसोवाससम्बन्धी अनुमति टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज भएको छ। अमेरिकाको गृह सुरक्षा मन्त्रालयले आज एक सूचना जारी गरी नेपालको अवस्थाको समीक्षा र सम्बन्धित साझेदार निकायहरूसँगको परामर्शपछि नेपालीले टीपीएसका लागि वैधानिक आवश्यकताहरू पूरा नगर्ने निष्कर्ष निकालेको जनाएको छ। गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले नेपालको अवस्थाले अब टीपीएसको लागि वैधानिक आवश्यकताहरू पूरा नगर्ने […]
क्वालालम्पुर । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष एबं पुूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव मलेसिया आउने भएकाछन । यहीँ मिति सन् २०२५ जुन ०१ तारिख आईतवारको दिन (Hotel Grand continental kulala Lumpur मा आयोजना हुन लागेको नेपाली समाज मलेसिया प्रवास समिति गठन तथा नेपालीसंग अन्तरक्रिया कार्यक्रममा अध्यक्ष यादव उपस्थित हुन लागेकाे कार्यक्रम आयोजक समितिका मलेसिया संयोजक […]
मलेसिया । किरात राई यायोक्खा क्षेत्रीय समिति ईपोपेराक, मलेसियाको आयोजनामा यलेदोङ सम्वत ५०८५ उभौली साकेला सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। “सानो प्रयास, ठूलो महत्व” भन्ने भावनालाई आत्मसात गर्दै इपोस्थित YMCA को फुटबल मैदानमा आयोजित उक्त कार्यक्रमले किरात संस्कृतिको गौरवमय झल्को प्रस्तुत गर्यो। कार्यक्रमको सभापतित्व समिति अध्यक्ष रमेश राईले गर्नुभएको थियो भने, प्रमुख अतिथि […]
मलेसिया। थामी भाषा, धर्म, परम्परा र पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल थामी समाज, मलेसियाले सन् २०२५ जुन ८ (आइतबार) मा पहिलो ऐतिहासिक प्रवासी भेला २०८२ आयोजना गर्न लागेको छ। मलेसियामा रहेका सम्पूर्ण थामी (थाङ्मी) दाजुभाइ दिदीबहिनीलाई यस भेलामा सहभागी हुन नेपाल थामी समाज, मलेसियाले हार्दिक आमन्त्रण गरेको छ। यो कार्यक्रम थामी समुदायको एकता, […]
मलेसिया । मलेसिया सरकारले मलेसियमा अवैधानिक हैसियतमा रहेका आप्रवासी कामदारलाइ स्वदेशफिर्ती कार्यक्रम २.० (PRM 2.O) बुङ्कुस आगामी सोमबारदेखि अर्को बर्ष सन् २०२६ को अप्रिल ३० सम्म सुचारु गर्ने भएको छ । यस् कार्यक्रममार्फत मलेसियाकाे गृहमन्त्रालयका हनुसार अवैधानिक आममाफी कार्यक्रम माफर्त अवैध आप्रवासीहरू स्वेच्छिक रूपमा आफैंले नजिकैको कुनै पनि अध्यागमन विभागमा उपस्थित भैइ बिना कुनै डर […]