मलेसिया । नेपाल थामी समाज मलेसियाको प्रथम ऐतिहासिक अधिवेशन आइतबार जोहोर बारुस्थित लारकिनमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएन) क्षेत्रीय समिति, जोहोर बारुको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका उपाध्यक्ष तथा शेर्पा संघ मलेसियाका अध्यक्ष नावा नुरी शेर्पा प्रमुख अतिथिका रूपमा सहभागी थिए अधिवेशनले सन्तोष ठान्टी थामीको अध्यक्षतामा २१ […]
तिम्रो मायाको चिनो मैचाको मुख हेरेर तिम्रो झल्को मेटाउनुबाहेक अब हामीसँग कुनै विकल्प छैन। हामी तिम्रो मायाको चिनो हेरेर सदैव तिमीलाई नै सम्झिरहनेछौँ’ मायाकुमारीको मृत्युपछि झन्डै ५ महिनाअघि स्नेहाज केयरकी स्नेहा श्रेष्ठले लेखेको भावुक पोस्ट हो यो। ‘दुई दिनको रामछायाँ बनी तिमी गइहाल्यौ, यदि मिल्थ्यो भने तिम्रो लागि मेरो आयु दिने थिएँ, मात्र एक पटक […]
मलेसिया । किरात राई यायोक्खा क्षेत्रीय समिति ईपोपेराक, मलेसियाको आयोजनामा यलेदोङ सम्वत ५०८५ उभौली साकेला सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। “सानो प्रयास, ठूलो महत्व” भन्ने भावनालाई आत्मसात गर्दै इपोस्थित YMCA को फुटबल मैदानमा आयोजित उक्त कार्यक्रमले किरात संस्कृतिको गौरवमय झल्को प्रस्तुत गर्यो। कार्यक्रमको सभापतित्व समिति अध्यक्ष रमेश राईले गर्नुभएको थियो भने, प्रमुख अतिथि […]
मलेसिया। थामी भाषा, धर्म, परम्परा र पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल थामी समाज, मलेसियाले सन् २०२५ जुन ८ (आइतबार) मा पहिलो ऐतिहासिक प्रवासी भेला २०८२ आयोजना गर्न लागेको छ। मलेसियामा रहेका सम्पूर्ण थामी (थाङ्मी) दाजुभाइ दिदीबहिनीलाई यस भेलामा सहभागी हुन नेपाल थामी समाज, मलेसियाले हार्दिक आमन्त्रण गरेको छ। यो कार्यक्रम थामी समुदायको एकता, […]
पनौती, काभ्रे । धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको लड्केश्वर धाम पछिल्लो दशकमा पुनर्जीवित हुँदै विश्वकै एकमात्र कालाग्निरुद्र पीठका रूपमा उभिन थालेको छ । काभ्रेको पनौती नगरपालिका–११ मा अवस्थित यो पवित्रस्थल सूर्य पुराणको ५७ औँ अध्यायमा वर्णित कालाग्निरुद्रको स्मरणसँग गाँसिएको छ, जसले यस धामको आध्यात्मिक महत्त्वलाई अझै उचाइमा पुर्याएको छ । अलपत्र अवस्थाबाट […]
कलैया:=दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरूको भूमिका” विषयक भारतको जयपुर राजस्थानमा आयोजित दुई दिवसीय कार्यक्रममा सार्क पत्रकार मञ्च भारत च्याप्टरद्वारा बारा र पर्साका ४ जना पत्रकारहरु सम्मानित भएका छन् । ऐपेक्स विश्वविद्यालय सिप्रापथ मानसरोवर जयपुर राजस्थानमा आयोजित उक्त कार्यक्रममा सार्क जर्नलिस्ट फोरम इन्डिया च्याप्टरले अन्तर्राष्ट्रिय पत्रकार पुरस्कार–२०२५’ बाट दक्षिण एसियाका विभिन्न देशका पत्रकारहरुलाई सम्मान […]
काठमाडौं । ०६ बैशाख, २०८२ साउद सेवा समिति काठमाडौ उपत्यका जिल्ला कार्यसमितिले नयाँ वर्ष २०८२ को अवसर पारेर शुभकामना आदानप्रदान तथा साउद बन्धुहरुको ऐतिहासिक दस्तावेज बंशावली लेखन सम्बन्धि बृहत कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । काठमाडौ उपत्यकामा विभिन्न पेशा र व्यवसायमा आवद्द साउद समुदायका करिब ७० जना व्यक्तित्वहरुको सविशेष उपस्थिति रहेको कार्यक्रम साउद सेवा […]
कलैया । बारा सिम्रौनगढ नगरपालिका बाराको १६ हो स्थानीय तहमा ऐतिहासिक नगरपालिका भनिने सिम्रौनगढ नगरपालिका नै हुन् । स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएका वर्तमान मेयर किशोरी प्रसाद कलवार विवादमा आइरहेको र अहिलेको अवस्थामा सम्पूर्ण कार्यपालिका सदस्य वार्ड अध्यक्ष वार्ड सदस्य लगायतका व्यक्तित्वहरूलाई समेटिएर अगाडि बढ्ने क्रममा नगरपालिकाको विकासको लागि अगाडि बढ्दै गर्दै हुनुहुन्छ । […]
दिपावलीको पट्का पट्काउदा दैलेखका एक बालककाे ज्यान गएकाे छ। ज्यान जानेमा दैलेख आठबिस नगरपालिका ३ का भीमबहादुर कठायतका १३ बर्षिय छोरा भुपेन्द्र कठायत रहेका छन् । दिपावलीको अवसरमा रमाईलाेका लागि पटका पट्काउदा बालकको ज्यान गएकाे हाे । रकेट वम नामको पट्काको छर्रा दायाँ छातीमा लाग्दा मुटुमा असर पर्न गई मृत्यु भएको हाे । दैलेख घर […]
पोखरा | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आइतबार आफ्नै पार्टीका सदस्यलाई कुटपिट गरेका छन्, जसमा मादी गाउँपालिका संयोजक पदमराज पौडेल घाइते भएका छन्। पौडेलले आन्दोलनमा प्रहरीमाथि मिनरल पानीको बोतल फ्याँकेपछि साथीहरूले नै उनलाई ‘घुसपैठिया’ भन्दै निर्घात कुटपिट गरेको बताइएको छ। उनी अहिले घरमै आराम गरिरहेका छन्, जहाँ उनको ओठमा दुइटा टाँका लगाइएको र शरीरमा अन्यत्र […]