मलेसिया । नेपालले मलेसियाविरुद्धको अनौपचारिक मैत्रीपूर्ण फुटबलमा पराजत ब्यहाेरेकाे छ । फिफा विश्वकपको छनोट खेल्ने तयारीमा रहेको नेपाली टोलीले शुक्रबार राति मलेसियासँग अनौपचारिक मैत्रीपूर्ण फुटबल खेल्दा ५–१ गोल अन्तरले पराजित भएको हो । खेललाई ३५–३५ मिनेटमा विभाजन गरिएकाे भने नेपाली टोलीले १४० मिनेट प्रतिस्पर्धा गरेको थियो । मलेसियाका लागि डारेन लोकले २१ औँ मिनेटमा गोल […]
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार साँझ मलेसियासँग मलेसियाकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । खेल नेपाली समय अनुसार, साँझ ७ः४५ बजे सुरु हुनेछ । फिफा विश्वकप छनोट फुटबलको बहराइनविरुद्धको खेलको तयारीका लागि मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागिएको हो । नेपालले बहराइनविरुद्धको विश्वकप छनोट खेल उसैको घरेलु मैदानमा खेल्ने छ । अखिल नेपाल फुटबल […]
मुम्बई । भारतीय अभिनेता अमिताभ बच्चन अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् । शुक्रबार बिहान अभिनेता बच्चनलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ । ८१ वर्षीय बच्चनलाई एन्जियोप्लास्टी गर्न अस्पताल भर्ना गरेको जनाइएको छ । मुटुमा रक्तसञ्चार गर्ने धमनीमा अवरोध भएपछि एन्जियोप्लास्टी गरिन्छ । जीवनशैली परिवर्तन र औषधि सेवन गर्दा पनि रक्तसञ्चार प्रकियामा सुधार नभएपछि […]
कुवेतमा सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्यु भएको छ । गत मंगलवार कुवेतको महाबुल्ला क्षेत्रको सी(साइड सडक दुर्घटनामा तीन नेपालीको मृत्यु भएको हो । नेपाली दुतावासले गरेको पुष्टी अनुसार कारले ठक्कर दिँदा ३ जनाको घटनास्थलमै… कुवेतमा सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्यु भएको छ । गत मंगलवार कुवेतको महाबुल्ला क्षेत्रको सी(साइड सडक दुर्घटनामा […]
कतार : नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री जनार्दन शर्माले प्रवासमा रहेका ४०-५० लाख नेपालीहरु राष्ट्रको पुँजी र सम्पत्ति रहेको बताउँदै प्रवासी नेपालीकै कारण राष्ट्र चलेको बताएका छन् । नेपाली जनप्रगतीशील मञ्च कतारको छैटौं महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले नेपाल निर्माण गर्ने जनशक्ति नेपालबाट बाहिरिएको बताए । उनले महाधिवेशनमा सहभागी वक्ताहरूले दिएका सुझाव सरकारसमक्ष उठाउने प्रतिबद्धता […]
गएको अक्टोबर ७ तारिखमा प्यालेस्टिनी इस्लामिक लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणको बदलामा गाजामा इजरायली सेनाले गरिरहेको आक्रमणमा झन्डै नौ हजार महिलाले ज्यान गुमाएका संयुक्त राष्ट्र सङ्घीय महिला कार्यक्रम (यूएन वुमन) ले जनाएको छ । धेरै महिलाहरू भग्नावशेषमुनि परेको जानकारी आएकोले यो तथ्याङ्क कम भएको पनि यूएन वुमनको प्रतिवेदनमा उल्लेख रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले […]
काठमाण्डौ– नेपाल र भारतबीच अन्तरदेशीय अनलाइन भुक्तानी सेवा आजदेखि शुरु भएको छ । नेपालको भुक्तानी सञ्चालक फोन–पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच भएको समझदारीअनुसार आजदेखि अन्तरदेशीय भुक्तानी सेवा शुरु भएको हो । तर अहिलेलाई भारतीय पर्यटकले नेपालमा फोन–पेको क्यूआरमार्फत भुक्तानी गर्नसक्ने भएका छन् । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न भने […]
मलेसिया :- फोनिज मलेसिया शाखाको फेब्रुअरी १८ तारीख बसेको पहिलो बैठकबाट बर्षका उत्कृष्ट दुई पत्रकारलाई “फोनिज मलेसिया पत्रकारिता पुरस्कार” प्रदान गर्ने निर्णय गरेकोछ । फोनिज मलेसिया शाखाका अध्यक्ष अर्पण मगर “बुद्ध”को अध्यक्षतामा बसेको बैठकबाट २०२४-२०२६ कार्यकालको ८ बुदे कार्य विधि पारित गरेकोछ । फोनिजका संघिय समितिको सिफारिसमा एक अल्पसंख्यक सहित दुई उत्कृष्ट फोनिज कर्मी पत्रकारलाई […]
काठमाडौँ । पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’ को छायाङ्कन धमाधम भइरहेको छ। रुपेश तामाङको निर्देशनमा यस फिल्मको सुटिङ यतिखेर भारतको कालिम्पोङमा चलिरहेको छ। फिल्मको छायांकनमा मूख्य कलाकारहरु पूजा शर्मा, कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन्। एक सातादेखि कालिम्पोङमा रहेकी अभिनेत्री शर्माले भनिन्–‘हामीले फिल्मको मुख्य अंशको छायाँकन गरिरहेका छौँ। अझै, एक साता छायांकन सेड्यूल छ।’ […]
मले’सिया मलाका । सयपत्री युवा क्लव मलेसियाले चाइनिज नयाँ वर्षको छुट्टिकाे अवसर पारिमले’सियाकाे मलाका,तामानमेवामा मलेसियाव्यापी खुल्ला पुरूष भलिबल प्रतियोगिता संगै भाग्यशाली चिठ्ठा उपहार कार्यक्रम भब्यरूपकमा सम्पन्न गरेको छ । उक्त खेल खेल्न नेपालका राष्ट्रिय भलिबल खेलाडीहरु रवि केसी, सरोज बर्देवा, हिमाल सुनारी मगर र सुरेन्द्र बुरउ समेत मलेसिया आएका थिए । आयाेजित कार्यक्रमककाे अध्यक्षता सयपत्री […]