०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

गायक बाबुराम थापाको “दिल  ब्लुथुथ भए” सार्वजनिक।

Logo
कृष्ण गुप्ता प्रकाशित मंगलबार, साउन २२, २०८१

क्वालालम्पुर । लामो समय देखि प्रावासी भुमी मलेसियामा कार्यरत बाबुराम थापाको “दिल ब्लुथुथ भए” बोलको गीत बोलको म्युजिक भिडियो  सार्वजनिक भएको छ।

गीतमा स्वर बाबुराम थापा,शब्द सी डि बिजय अधिकारी र नवराज भुमराजको रहेको संगीत सि दि बिजय अधिकारीको रहेको छ। त्यस्तै पुष्कर खत्रीले मिक्सिङ गरेको थियो भने सि डि एम म्युजिक स्टुडियोमा रेकर्डिङ भएको थियो।
त्यस्तै भिडियोमा अहिलेको चर्चित मोडल सरोज प्रजा र बिना राउतको अभिनय रहेको छ भने रोशन बिश्वकर्मको निर्देशन,मरुभुमी नारायणको छायांकन रहेको छ भने उक्त गीत लाई बिकास लामा,डेभिड घिमिरे,अनुप सोनाम,प्रदिप ठकुरी,नवीन परियार र सविन लोप्चन्ले सपोर्ट गरेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]