०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

एनआरएनए मलेसियाले,सेप्टेम्बर ८ तारिखमा “हरितालिका तीज” बिशेष कार्यक्रम मनाउने।

Logo
HeroNepal-tv प्रकाशित सोमबार, भाद्र १७, २०८१

मलेसिया । नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तिज को अवसरमा, गैर आवसयीय नेपाली संघ मलेसियाले ८ सेप्टेम्बर २०२४ का दिन जालान अम्पाङ्, कुवलालम्पुर ( नेपाली दुतावास भवन को छेउमा ,दिनको ३:४० बजे देखि ८ बजे सम्म तिज विशेष कार्यक्रमकाे आयोजना गर्ने भएकाे छ ।

कार्यक्रमको रौनक बढाउन स्थानीय कलाकारहरुकाे बेजाेड रमाईलाे प्रस्तुति रहनुका साथै कार्यक्रममा जलपान (खीर, सेल रोटी, फलफुल र नेपाली खाना) को व्यबस्था मेत गरिएको गैर आवसयीय नेपाली संघ मलेसियाले जनाएकाे छ ।

उक्त दिन लेसियामा कार्यरत सम्पूर्ण चेलीबेटीलाई समेत खुल्ला आमन्त्रण गरिएको  संघले जानकारी  दिएकाे छ । उक्त कार्यतक्रममा नेपाली राजदुताबास मलेसियाकाे समेत प्रमुख आथित्यता रहने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज ६ गते मङ्गलबार इ.सं. : 22th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५२ बजे सूर्यास्त: बेलुका १७:५९ बजे तिथि : एकादशी १९:५७ सम्म, तत्पश्चात् द्वादशी पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : उत्तरषाढा ०६:४६ सम्म, तत्पश्चात् श्रवण योग : अतिगण्ड १७:१९ सम्म, तत्पश्चात् सुकर्मा करण : वणिज ०७:१० सम्म, तत्पश्चात् […]

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]