०८ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

प्रवास

अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारद्वारा बारा र पर्साका ४ पत्रकार भारतको जयपुरमा सम्मानित।

कलैया:=दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरूको भूमिका” विषयक भारतको जयपुर राजस्थानमा आयोजित दुई दिवसीय कार्यक्रममा सार्क पत्रकार मञ्च भारत च्याप्टरद्वारा बारा र पर्साका ४ जना पत्रकारहरु सम्मानित भएका छन् । ऐपेक्स विश्वविद्यालय सिप्रापथ मानसरोवर जयपुर राजस्थानमा आयोजित उक्त कार्यक्रममा सार्क जर्नलिस्ट फोरम इन्डिया च्याप्टरले अन्तर्राष्ट्रिय पत्रकार पुरस्कार–२०२५’ बाट दक्षिण एसियाका विभिन्न देशका पत्रकारहरुलाई सम्मान […]

क्वालालम्पुर, बैशाख १२ – मलेसिया सरकारले नेपाली श्रमिकहरूका लागि रोजगारीकाे ढोका खुला गर्ने संकेत दिएको छ। नेपाली राजदूतावास, क्वालालम्पुरले बैशाख १२ गते सूचना जारी गर्दै सेवा, कृषि, बगैँचा (Plantation) र निर्माण(Construction) क्षेत्रका लागि श्रमिक कोटा स्वीकृतिको प्रक्रिया अगाडि बढेको जानकारी गराएको हो। सूचना अनुसार सेवा क्षेत्रमा थोक तथा खुद्रा व्यापार, गोदाम व्यवस्थापन, सुरक्षा गार्ड, नाइ […]

मलाका मलेसिया । मलेसियाको मलाकामा आगामी २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूलाई एउटै मञ्च  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो। स्वर्गीय जीवन मगरको स्मृतिमा समर्पित यस प्रतियोगितामा सीमित टिमहरूको […]

क्वालालम्पुर: मलेसिया सरकारले मलेसियामा काम गर्ने सबै विदेसि कामदारहरूलाई समेत कर्मचारी सञ्चय कोष (ईपीएफ-EPF) मा आबद्व हुन अनिवार्य बनाउने योजना ल्याएको छ, । हाल, EPF मलेसियाली कादारहरूको लागि मात्र अनिवार्य छ यद्यपि बिदेसि कामदार हरूले समेत यसमा स्वइछिक रूपमा आबद्व हुन पाउने ब्यवस्थाछ । मलेसिया सरकारले २०२५ को बजेट प्रस्तुत गर्दै बिदेसि कामदारलाइ समेत अनिवार्य […]

कृष्ण गुप्ता / हिरो नेपाल टिभी क्वालालम्पुर मलेसिया गैरआवासीय नेपाली संघ मलेसिया, राष्ट्रिय समन्वय परिषद द्वारा आयोजित दसैं तिहार तथा छैठ पर्ब विशेष सुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न भएको छ । नवनियुक्त अध्यक्ष राकेश प्रसाद महतोको सभापतित्व मा होटल ग्राण्ड कन्टिनेण्टलको सभाहलमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरिप्रसाद भट्टराई को प्रमुख […]

क्वालालम्पुर । वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका १ सय ४१ जना नेपाली अहिले पनि विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका छन् । केही कमाउने र परिवारलाई सुख दिने सपना बोकेर त्यहाँ पुगेका उनीहरू विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका हुन् । मलेसियाको पेनाल कोर्टमा ४२ जना नेपाली रहेका छन् । बलात्कार, झैझगडालगायतका मुद्दा उनीहरूमाथि लागेको हो । […]

काठामाडौं। दाङ तुल्सीपुर उपमहानगरपालिका–११ घर भएका ४३ वर्षका रुपलाल चौधरी शनिबार दिउँसो नेपाल फर्किने तयारीमा थिए । साढे चार वर्षपछि घर फर्कन लागेका उनी परिवारसँग भेट्न पाउने कुराले उत्साहित देखिन्थे । दिउँसो करिब २ बजे क्वालालाम्पुरको एयरपोर्ट पुगिसकेका उनले घरमा पत्नीलाई भिडियो कल गरे । आफू फर्कन लागेको भन्दै एयरपोर्टका दृश्यहरु पनि देखाए । उनले […]

मलेसिया । गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाका महाँसचिव टिकाराम अधिकारीले आफ्नाे स्वीकृत नलिकन सचिवले अनाधिकृत बैठक बसाली नयाँ  स्वघाेसित अध्यक्षकाे चयन गरेकाे भन्दै आपत्ति सहित प्रेस वक्तब्य जारी गरेका छन । दाेस्राे पक्ष राकेस प्रसाद महताे पक्षले गैर आवासीय नेपाली संघ मलेसिया (NRNA) को   आज शनिबार बैठक बसि अध्यक्षमा राकेश प्रसाद महतोलाई चयन गरेकाे […]

मलेसिया । नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तिज को अवसरमा, गैर आवसयीय नेपाली संघ मलेसियाले ८ सेप्टेम्बर २०२४ का दिन जालान अम्पाङ्, कुवलालम्पुर ( नेपाली दुतावास भवन को छेउमा ,दिनको ३:४० बजे देखि ८ बजे सम्म तिज विशेष कार्यक्रमकाे आयोजना गर्ने भएकाे छ । कार्यक्रमको रौनक बढाउन स्थानीय कलाकारहरुकाे बेजाेड रमाईलाे प्रस्तुति रहनुका साथै […]

काठमाडौँ । अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिएका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भेटिएको नेपाली पत्रकारहरुले अमेरिकामा संचालन गरिरहेको पोर्टल नेपयोर्कले उल्लेख गरेको छ । उनी गत अगस्त २७ मा मृत फेला परेको बताइएको छ । प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन् । उनको […]