०८ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

प्रवास

२५ डिसेम्बरमा पहिलाे मकालु गोल्ड कप २०२५ मलेसियाकाे जोहोरमा हुदै १६ टिमबीच प्रतिस्पर्धा हुने

जोहोेर (मलेसिया) –मलेसियाको जोहोरमा नेपाली समुदायको सक्रिय आयोजनामा यहि डिसेम्बर २५ मा पहिलो मकालु गोल्ड कप २०२५   हुने भएको छ। Makalu Football Club Johor, Malaysia द्वारा आयोजित यस प्रतिष्ठित फुटबल प्रतियोगितामा विभिन्न क्षेत्रका १६ फुटबल क्लब सहभागी रहेने छन्। आयोजकले सार्वजनिक गरेको Tie Sheet अनुसार प्रतियोगिता लाई दुई समूह—Pole A र Pole B—मा विभाजन गरिएको […]

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]

मलेसिया !  मलेसियामा रहेका लिम्बू समुदायले आफ्नो मौलिक सांस्कृतिक चाड चासोक तङनाम यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङ क्षेत्रीय समिति, जोहोरको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित १४ डिसेम्बर २०२५ (आइतबार) मा भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम जोहोर बारुस्थित JO Hotel मा आयोजना हुने छ। समितिका अध्यक्ष हेमराज लिम्बूका अनुसार मलेसियामा काम तथा बसोबास गर्ने लिम्बू […]

मलेसिया – गैर आवासीय नेपाली संघ (NRNA) राज्य समिति मलकाले मलेसियास्थित नेपाली राजदूतावाससँगको सहकार्यमा १४ डिसेम्बर २०२५ मा मलका राज्यमा कन्सुलर सेवा सञ्चालन गर्ने उद्देश्यले गत नोभेम्बर ६ मा प्रारम्भिक सूचना जारी गरेको थियो । उक्त सूचनामार्फत नयाँ पासपोर्ट बनाउन वा पुरानो पासपोर्ट नवीकरण गर्नुपर्ने नेपालीहरूलाई अग्रिम सम्पर्कमा आई नाम दर्ता गर्न अनुरोध गरिएको थियो […]

काठमाडौं := नेपालसहित विश्वका विभिन्न देशमा प्रदर्शन भैरहेको यस वर्षको बहुप्रतिक्षित र चर्चित फिल्म ‘जेरी अन टप’ को मलेसिया प्रदर्शन मिति पुष्टि गरिएको छ। नेपालमा १२ करोड रूपैयाँभन्दा बढी कारोबार गर्न सफल यो फिल्म आगामी डिसेम्बर पहिलो सातादेखि मलेसियामा रिलिज हुने भएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक संयोजक तथा मलेसियास्थित व्यवसायी हरि भट्टराईले […]

  भारतको गुजरातस्थित बडोदरा सहरमा एक दम्पतीबीचको घरेलु विवादले दुःखद रूप लिँदै श्रीमानले आफ्नै श्रीमतीको ज्यान लिएको घटना बाहिर आएको छ। बेरोजगारीको विषयमा पत्नीले गरेको मजाकबाट क्रोधित बनेका श्रीमानले घाँटी थिची हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। टाइम्स अफ इन्डियाका अनुसार, बडोदरा सहरको तण्डलजा क्षेत्रमा बस्ने मासिक शेखले आइतबार राति २३ वर्षीया पत्नी मिस्बाह […]

काठमाडौं । मलेसिया सरकारले नेपाल, भारत, बंगलादेश, पाकिस्तान र म्यानमारका म्यानपावर कम्पनीहरूका लागि नयाँ १० वटा मापदण्ड तोकेको छ। ती मापदण्ड पूरा गर्ने कम्पनीहरूले मात्र मलेसियामा कामदार पठाउन पाउनेछन्। मलेसियाको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पत्राचार गर्दै सो मापदण्डबारे जानकारी गराएको छ। दूतावासले पनि उक्त जानकारी नेपाल सरकारलाई पठाइसकेको बताइएको छ। मलेसियाको मानव […]

पेनाङ (मलेसिया) – नेपाल मगर संघ मलेसिया, क्षेत्रीय समिति पेनाङद्वारा आयोजित ९औं अधिवेशन तथा भव्य सांस्कृतिक कार्यक्रम  एक उत्साहपूर्ण वातावरणमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय सह–अध्यक्ष गंगा बहादुर थापा मगर रहनुभएको थियो। सो अवसरमा नेपालबाट आएका   चर्चित कलाकार विजय पुन मगर र उर्मिला पुलामी मगरले आफ्ना लोकप्रिय गीतहरू […]

मलका, मलेसिया : Pulse Play Sports Complex Malaysia, Malaccaको आयोजनामा  “7s Open Football Tournament” मा यसपालि पहिलो पटक नेपाली समुदायको टिमले समेत सहभागिता जनाउने भएकाे छ। गैर आवासीय नेपाली संघ (NRNA) राज्य समिति मलकाकाे तर्फबाट एक नेपाली फुटबल टिमलाई उक्त प्रतियोगितामा विशेष आमन्त्रणका साथ सहभागीता प्रदान गरिएको हो। आयोजकका अनुसार, यस खेलकुद प्रतियोगितामा कुल ९ […]

मलेसिया ।  गण्डकी प्रदेश, गोरखा निवासी राजेन्द्र क्षेत्री, जो २०२५ सेप्टेम्बर २८ देखि सम्पर्कविहीन हुनुभएको थियो, उहाँलाई मलेसियामा सुरक्षित अवस्थामा फेला पारिएको छ। नेपाली राजदूतावास, मलेसिया,हिराेनेपाल टिभि लगायतबाट क्षेत्रीको खोजीका लागि सार्वजनिक सूचना जारी गर्दै सहयोगका लागि अपिल गरिएकाे थियाे  उक्त अपिलपछि नेपाली जनसम्पर्क समिति मलेसियाका उपसभापति टेक बहादुर टमाटाले आज उहाँलाई शकुसल भेट गर्न […]