मले’सिया मलाका । सगरमाथा युवा क्लव मलेसियाले चाइनिज नयाँ वर्षको छुट्टिकाे अवसर पारि मले’सियाकाे मलाका,तामान बाचाङजयामा मलेसियाव्यापी खुल्ला,दाेस्राे सगरमाथा पुरूष भलिबल प्रतियोगिता भब्यरूपमा सम्पन्न गरेको छ । उक्त खेल खेल्न नेपालका राष्ट्रिय भलिबल खेलाडीहरु रवि केसी, सरोज बर्देवा, हिमाल सुनारी मगर र सुरेन्द्र बुरउ समेत मलेसिया अाएका थिए । कार्यक्रमककाे अध्यक्षता सगरमाथा युवा क्लवका अध्यक्ष […]
काठमाडाैँ । फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप लगायतका सोसल मिडिया प्लाटर्फमको मातृ कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गको सम्पत्ति गत वर्ष सन् २०२३ मा ८४ अर्ब डलर अर्थात् एक सय ११ खर्ब रुपैयाँले बढेको छ । फोर्ब्सको रियल टाइम अर्बपतिको सूचिमा जुकरबर्ग हाल विश्वका पाँचौं सर्वाधिक धनी व्यक्ति हुन् र उनको कूल सम्पत्ति १ खर्ब ३९ अर्ब […]
मलेसिया।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसियाको अध्यक्षमा अर्पण मगर(बुद्ध) चयन भएका छन्। बिहीबार मलेसियास्थित ग्रेण्ड कन्टिनेन्टल होटलमा सम्पन्न फोनिज शाखा मलेसियाको दोस्रो अधिवेशनले मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । फोनिज शाखा मलेसियाको उपाध्यक्ष घनश्याम चौधरी (आरएन),सचिवमा ईश्वर राई,सह सचिवमा श्रृष्टि सुनुवार, कोषाध्यक्षमा मिलन दोङ तामाङ रहेका छन् । यसैगरी सदस्यमा सविन लोप्चन […]
क्वालालम्पुर (मलेसिया):= नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) शाखा मलेसियाको दोस्रो अधिवेशन -२०२४ कार्यक्रम आयोजना हुने तय भएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) नेपालका केन्द्रिय अध्यक्ष गजुरधन राईको प्रमुख आथित्यता र नेपाली दूतावास , आदिवासी जनजाती महासंघलगायत मलेसियामा स्थापित विभिन्न संघसंस्था को प्रतिनिधिहरु को आतिथ्यता अनि मलेसियामा रहेर पत्रकारिता गर्दै आएका आदिवासी […]
मलेसिया। मलेसियाको पुचुङ मा रेहेको पिटी सोपेट मार्केटिङ कम्पनिमा कार्यरत आन्दोलित कामदार दूतावास रोजगारदाता र कामदार बिच भएको त्रीपक्षिय सम्मन्वयमा कामदारहरु पुनः काम मा फर्किने भएका छ्न । पुरानो बानेश्वर बत्तिसपुतली स्थित Rhythm overseas लागैत तिनवाट मेनपावर बाट मलेसिया पुगेका ९० जना भन्दा बढी जनही ३ लाख ५० हजार सम्म तिरेर गएका कामदारहरु माथी रोजगार […]
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले श्रम तथा रोजगार मन्त्रालयले वृद्धि गरेको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउन निर्देशन दिएका छन् मंगलबार दिउँसो सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले श्रमिकहरूलाई आर्थिक भार थप्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् । मन्त्रालयका मन्त्री, सचिव र अन्य सरकारी कर्मचारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको अर्थतन्त्रमा […]
काठमाडौं । नेपालकी मेनुका पौडेलले गायन प्रस्तुतिमार्फत इण्डियन आइडलमा सबैको मन जितिरहेकी छन् । सेलिब्रेटी हुन् या दर्शक उनको गायकीका फ्यान बनिरहेका छन् । अभिनेता रणवीर कपुरले त ‘संगीतकी साक्षात् देवी’ भन्दै उनको पाउ नै छोए । इण्डियन आइडलको आइतबार रातिको एपिसोड मेनुका प्रेरित रह्यो । उक्त एपिसोडबाट एकजना प्रतिस्पर्धी बाहिरिंदा मेनुका भने अन्तिम […]
क्वालालम्पुर :- नेकपा एमाले संबद्ध प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको मलका राज्य कमिटी बेद प्रसाद भण्डारीको अध्यक्षतामा कमिटी गठन भएको छ। त्यस्तै कार्यक्रमबाट अध्यक्ष -बेद प्रसाद भण्डारी, उपाध्यक्ष -ग्याबिन्द्र राई, उपाध्यक्ष – प्रेम बहादुर वली, सचीव – तमु बहादुर पुन,सहसचिब -लेखनाथ बि क,सहसचिब -धनसिह घिसिङ, सदस्यहरु राम दास ,इस्वरी सापकोटा ,टेक बहादुर बुढा मगर,सुरज […]
काठमाण्डौ – भारतले सूर्यको अनुसन्धानका लागि पठाएको अन्तरिक्ष मिशन आदित्य एल वन आफ्नो निर्धारित गन्तव्यमा पुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साविकको ट्वीटर अर्थात सामाजिक सञ्जाल एक्समा लेख्दै सूर्यको अनुसन्धानका लागि पठाएको आदित्य–एल वान् आफ्नो गन्तव्यमा पुगेको जानकारी गराउनुभएको हो । उहाँले वैज्ञानिकहरूको अथक प्रयासले सबैभन्दा जटिल अन्तरिक्ष मिशन सफल भएको बताउनुभएको छ […]
मलेसिया / नेपाली प्रवासी एकता समाज (पानस) मलेसियाद्वारा आयोजित कार्यक्रमको लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया आईपुग्नु भएकोछ । अध्यक्ष लिङ्देनको स्वागत राजदुत डिल्लीराज पौडेल लगायत मलेसियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु द्वारा मलेसियाको अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गरेकाछन् । जनवरी ७ तारीख पुर्व उपप्रधान तथा उर्जा, जलश्रोत, सिंचाइ मन्त्री राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन संग […]