०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

गएका बर्षहरुझै मले´सियामा,बुद्ध जयन्ती मनाईदै, दुताबासले बनायाे दुइ जनाकाे संयाेजक समिति

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, चैत्र ३०, २०८०

मलेसिया : नेपाली राजदुतावास मलेसियाको पहलमा मलेसियामा बुद्ध जयन्ती मनाईनेलभएको छ ।

राजदुतावासले आज मलेसियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई दुताबासकाे हलमा बोलाई भेट घाटघाट गरि बुद्ध जयन्ती मनाउने बारे छलफल गरेको छ ।

दुताबासमा भएको छलफलमा मलेसिया स्थित विभिन्न जातीय संस्था र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्तिथीमा नेपाली राजदुतावासको प्रमुख संयोजकत्वमा कार्यक्रम हुने गरि दुइ संयोजक समिति समेत गठन गरिएकाे छ ।

कार्यक्रममा बुद्ध जयन्ती कार्यक्रमलाई गएका बर्षहरुझै यस बर्ष पनि भब्यताको साथ सफल पार्न सम्पूर्ण मलेसिया स्थित नेपाली समुदाय, तथा संघ संस्थाहरु जुट्नु पर्ने बताउदै मलेसियामा रहेको संघ संस्थाहरु संग सहकार्य र हातोमालो गर्नु आबस्यक रहेको मलेसिया स्थित नेपाली राजदूतावासका महामहिम राजदूत डिल्लीराज पौडेलले बताउनु भयो ।

छलफलले नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाको प्रमुख संयोजकमा कार्यक्रम हुने गरी दुइ संयोजक समिति समेत गठन गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज ६ गते मङ्गलबार इ.सं. : 22th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५२ बजे सूर्यास्त: बेलुका १७:५९ बजे तिथि : एकादशी १९:५७ सम्म, तत्पश्चात् द्वादशी पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : उत्तरषाढा ०६:४६ सम्म, तत्पश्चात् श्रवण योग : अतिगण्ड १७:१९ सम्म, तत्पश्चात् सुकर्मा करण : वणिज ०७:१० सम्म, तत्पश्चात् […]

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]