०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

समाचार

महिलालाई राजनीति गर्न कठिन छ : ढकाल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले महिलालाई राजनीति गर्न कठिन हुने गरेको बताएकी छिन्। सोमबार वीरेन्द्रनगरमा भएको कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख ढकालले यस्तो बताएकी हुन्। सञ्चारिका समूह कर्णाली प्रदेशको आयोजना र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा भएको उक्त कार्यक्रममा नगरप्रमुख ढकालले महिलाहरुलाई राजनीति मात्र नभएर अन्य जुनसुकै क्षेत्र […]

सुर्खेत । कोशेली घर तथा कृषि उपज बिक्रेताहरूलाई क्युआर कोड तयारी तथा प्रयोग सम्बन्धि क्षमता अभिवृद्धि तालिमको सुरु भएको छ। सोमबारदेखि भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा तालिम सञ्चालन भएको हो। उक्त तालिममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कर्णाली प्राङ्गारिक कृषिका सम्भावना, कर्णालीको बजार प्रतिस्पर्धा रणनीति, हालसम्म प्रयोग […]

शनिबार पुष्पलाल अध्ययन समितिले काठमाडौंमा आयोजना गरेको पुष्पलाल जन्मशताब्दी समारोहमा बोल्दै महासचिव विप्लवले एउटै कम्युनिष्ट पार्टी बनाएर नेपाली कम्युनिष्ट आन्दोलनलाई २००६ सालमा फर्काउन सकिने बताएका हुन्। समाजवादी मोर्चा बनाएर आफूहरूले त्यसको प्रयत्न पनि गरिरहेको उनले बताए। समाजवादी मोर्चा नभए नयाँ ढंगले मोर्चाबन्दी गरी एकताका प्रस्तावहरू खडा गर्नुपर्ने उनले बताए। सबै विश्लेषण गरेर पस्ताव बनाएर छलफल […]

पर्सा :=आज वीरगन्जको गेटवय होटलमा कानु युवा समाज नेपालको कृयाशिल युवाहरुको बैठक सम्पन्न भएको छ । बैठकमा कानु समाजबाट प्रतिनिधित्व गर्ने युवाहरुले छलफल गरेका थिए । कानु समाज नेपाल पर्साको जिल्ला सचिव श्रवण साहको अध्यक्षतामा बसेको बैठकले हरेक वडा स्तरमा कानु युवा समाजको समितिको गठन गर्ने तथा कानु समाजमा रहेका युवाहरु लाई समितीमा सक्रिय गराउने […]

अछाममा नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल जुनियर डिभिजन (एनसिसी) तालिम सुरु गरेको छ । नेपाली सेनाको नेतृत्वमा सञ्चालन भएको तालिममा मंगलसेन नगरपालिका वडा नम्बर ६ स्थित गंगा माध्यमिक विद्यालयमा अध्यनरत ३६ जना विद्यार्थी सहभागी भएका छन् । अछाम जिल्ला स्थित नेपाली सेनाको गोरख बक्स गणका गणपति प्रमुख सेनानी जनक सिलवालले उक्त बिधालयका १८ जना […]

सुर्खेत । कर्णाली प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विनोदकुमार शाहले राष्ट्रिय धान दिवसको शुभकामना दिएका छन्। मन्त्री शाहले शनिबार २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१को शुभकामना दिएका हुन्। मन्त्री शाहले जारी गरेको शुभकामना सन्देशमा नेपालको प्रमुख खाद्यन्न बाली धान भएको र जसले खाद्य सुरक्षामा महत्वपूर्ण स्थान ‌ओगटेकोका धान बालीले […]

सुर्खेत । कर्णाली प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले मन्त्रालयका प्रवक्ताहरुसँग बैठक गरेका छन्। कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी पाएसँगै मन्त्री शाहले शुक्रबार ८ वटै मन्त्रालयका प्रवक्ताहरुसँग बैठक बसेका हुन्। मन्त्री शाहको अध्यक्षतामा बसेको बैठकमा कर्णाली प्रदेश सरकारले गरेका गतिबिधिहरुको प्रचारप्रसार, प्रवक्ताहरुबीचको समन्वय तथा सहकार्य लगायतका विषयमा छलफल […]

वीरगन्ज । सिरहामा यौनशक्ति बढाउने औषधिको सेवन गरी प्रेमिकासँग शारीरिक सम्पर्क राख्दा एक युवकको मृत्यु भएको आशंका गरिएको छ । वैदेशिक रोजगारीबाट घर फर्किएकै दिन प्रेमिकासँग यौन सम्बन्ध राख्न होटेल पुगेका सिरहाको धनगढी नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । सिरहाका प्रहरी प्रमुख रमेश पण्डितले मृतकको शव पोस्टमार्टम […]

काठमाडौं- बुढापाकाले त्यसै भनेका होइनन्, ‘यो कली हो कसैको भर गर्नु हुँदैन ।’ बुढापाकाहरूको यही उक्तिलाई पुष्टि गरिदिएका छन् पाँचपोखरी गाउँपालिका-२ सिन्धुपाल्चोकका कुलबहादुर खत्रीले । कुलबहादुरले साथी र प्रहरीको समेत प्रयोग गरेर आफ्नै भाञ्जाको घरबाट करोडौं लुटपाट गरेका छन् । भाञ्जाको घर लुटपाट‍को योजना बनाएका उनी अहिले फरार छन् । तर उनको योजनामा लुटपाटमा जुटेका […]

क्वालालम्पुर (मले.सिया):= अर्थ नेपाल प्रा.लीको आयोजनामा हुन गैरहेको सागरमाथा संगीत सम्मान अवार्ड तथा सांगीतिक कार्यक्रम थाईल्यान्ड , सिंगापुर र मलेसियामा हुने भएको कार्यक्रम आयोजक ले बताएका छ्न। नयाँलाइ प्रोत्साहन गर्ने मुख्य उदेश्यका साथ अर्थ नेपाल प्रा. लि.ले आयोजना गरेको सागरमाथा संगीत सम्मान , ईन्टरनेशनल म्युजिक अवार्ड तथा सांगीतिक कार्यक्रम २०२४ को फाइनल कार्यक्रम यहीँ जुलाई […]