०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

मले’सियामा सागरमाथा संगीत सम्मान म्युजिक अवार्ड तथा सांगीतिक कार्यक्रम- जुलाई २ तारिख हुदै ।

Logo
कृष्ण गुप्ता प्रकाशित मंगलबार, आषाढ १२, २०८१

क्वालालम्पुर (मले.सिया):= अर्थ नेपाल प्रा.लीको आयोजनामा हुन गैरहेको सागरमाथा संगीत सम्मान अवार्ड तथा सांगीतिक कार्यक्रम थाईल्यान्ड , सिंगापुर र मलेसियामा हुने भएको कार्यक्रम आयोजक ले बताएका छ्न।

नयाँलाइ प्रोत्साहन गर्ने मुख्य उदेश्यका साथ अर्थ नेपाल प्रा. लि.ले आयोजना गरेको सागरमाथा संगीत सम्मान , ईन्टरनेशनल म्युजिक अवार्ड तथा सांगीतिक कार्यक्रम २०२४ को फाइनल कार्यक्रम यहीँ जुलाई २ तारिखको दिन भब्य साथ सफल पार्ने आयोजक ले बताएका छन ।

मलेसियाको राजधानी क्वालालम्पुर पुडु अवस्थित आई बिई एस स्टाइल्स क्वालालम्पुर फ्रेजर बिजनेस पार्क
होटलको सभाहलमा आयोजना गर्ने सांगीतिक कार्यक्रम साथै अवार्ड बितरण कार्यक्रम रहेने छ विभिन्न बिधामा अवार्ड प्रदान गरि कलाकार्मी लाई सम्मान समेत गर्ने छ।

अवार्ड कार्यक्रममा मलेसियामा बिशिस्ट ब्यक्तित्व हरू र दर्शकस्रोत को समेत उपस्थिति रहने छ साथै नेपालबाट आउनुभएको कलाकारहरुको समेत उल्लेख्ने सहभागीता रहने छ ।
नेपाल बाट चर्चित जस्तै कलाकार ,वरिस्ठ काठे लोक दोहोरी गायक उद्दव कार्कि ,सनम कठायत मोडल, तृस्णा घर्ति मगर , सिमा थापा, राजेश बर्देवा,सबिना आचार्य हल्का रमाईलो सिरियल,उशा सुबेदी मोडल ,दिया जिसि मोडल साथै मोडल, मुना भुर्तेलको बिजोड प्रस्तोती रहने छ।

साथै कार्यक्रममा मलेसियामा कार्यरत नेपालीहरु लगायत विभिन्न संघसंस्थाको पदाधिकारीहरू लाई पत्रचार समेत गरिएको छ सबैको सहभागीता रहने छ आयोजक ले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]