०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

समाचार

रहिनन् मायाकुमारीकी ‘मैचा’ पनि

तिम्रो मायाको चिनो मैचाको मुख हेरेर तिम्रो झल्को मेटाउनुबाहेक अब हामीसँग कुनै विकल्प छैन। हामी तिम्रो मायाको चिनो हेरेर सदैव तिमीलाई नै सम्झिरहनेछौँ’ मायाकुमारीको मृत्युपछि झन्डै ५ महिनाअघि स्नेहाज केयरकी स्नेहा श्रेष्ठले लेखेको भावुक पोस्ट हो यो। ‘दुई दिनको रामछायाँ बनी तिमी गइहाल्यौ, यदि मिल्थ्यो भने तिम्रो लागि मेरो आयु दिने थिएँ, मात्र एक पटक […]

अमेरिकामा नेपालीलाई दिइएको अस्थायी बसोवाससम्बन्धी अनुमति टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज भएको छ। अमेरिकाको गृह सुरक्षा मन्त्रालयले आज एक सूचना जारी गरी नेपालको अवस्थाको समीक्षा र सम्बन्धित साझेदार निकायहरूसँगको परामर्शपछि नेपालीले टीपीएसका लागि वैधानिक आवश्यकताहरू पूरा नगर्ने निष्कर्ष निकालेको जनाएको छ। गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले नेपालको अवस्थाले अब टीपीएसको लागि वैधानिक आवश्यकताहरू पूरा नगर्ने […]

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबार प्रकरणमा आफ्नो कुनै संलग्नता नभएका कारण छानबिन आफूबाटै सुरू गरियोस् भनेको बताएका छन्। शनिबार बिहान नुवाकोटमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले नियोजित रूपले आफूलाई शेरा दरबार प्रकरणमा जोडेर पार्टी र त्यसको नेतृत्वमाथि षड्यन्त्र गर्न खोजिएको बताएका हुन्। ‘मैले सदनमा उभिएर प्रधानमन्त्री […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिन नपर्ने बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपका सम्पादक र पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्री केपी ओली यस्तो बताउनुभएको हो । आफुले विपक्षीको अधिकारको सम्मान गरेको तर गृहमन्त्रीकाे राजीनामा माग्नुको कुनै तुक नरहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । उहाँले लाखौँ कर्मचारी मध्य […]

काठमाडौं । सरकारले दक्षिण कोरियामा भाषा र स्नातक तहमा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र दिन रोक लगाएको छ । उच्चशिक्षा अध्ययनका लागि भन्दै कोरिया जाने तर शैक्षिक संस्थामा नियमित गई नपढ्ने, काममा मात्र जोड दिने जस्ता विकृति बढेपछि सरकारले कोरियामा अध्ययनका लागि दिइने अनुमति पत्रमा रोक लगाएको हो । तर, कोरिया जान चाहने विद्यार्थीहरूले […]

काठमाडौं ।  २०६५ सालयता वर्षेनि मनाइँदै आएको गणतन्त्र दिवसअन्तर्गत भोलिको (जेठ १५) अन्तर्गत यस वर्षको कार्यक्र मुरक्षा दृष्टिले उच्च सतर्कतायुक्त हुने भएको छ । भोलि नै एकातिर सत्तारुढ नेकपा (एमाले) ले गणतन्त्र उत्सव र राप्रपासहितका राजावादी समूहले ‘जनआन्दोलन’ कार्यक्रमको घोषणा गरेका कारण सुरक्षा रणनीति त्यहीअनुसार बनाइएको छ । बिहानै टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरिने औपचारिक […]

काठमाडौं । राजावादीहरूले १५ जेठमा राजा फर्काउने आह्वानसहित आन्दोलन घोषणा गरेका छन् । ठिक त्यसै दिन सत्तारुढ नेकपा एमालेले उनीहरूसँग कार्यक्रम जुधाउने योजना बनाएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मनसाय नलुकाई पार्टी बैठकमा आइतबार यो कुरा राखे । उनले जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको […]

क्वालालम्पुर ।  जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष एबं पुूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव मलेसिया आउने भएकाछन  । यहीँ मिति सन् २०२५ जुन ०१ तारिख आईतवारको दिन (Hotel Grand continental kulala Lumpur मा आयोजना हुन लागेको नेपाली समाज मलेसिया प्रवास समिति गठन तथा नेपालीसंग अन्तरक्रिया कार्यक्रममा अध्यक्ष यादव उपस्थित हुन लागेकाे कार्यक्रम आयोजक समितिका मलेसिया संयोजक […]

सत्तारूढ नेकपा (एमाले) ले आइतबार सचिवालय बैठक बोलाएको छ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक आह्वान भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ। एमालेका अनुसार आज बस्ने सचिवालय बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे छलफल हुनेछ। त्यस्तै पार्टीको सांगठनिक गतिविधि, सरकारको कामको समीक्षा र मूल्यांकन हुने जानकारी दिएको […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आइतबार पनि बस्दैछ। आज दिउँसो २ बजे पार्टी कार्यालय चःमतिमा केन्द्रीय समिति बैठक बस्ने रास्वपाले जानकारी दिएको छ। आज बस्ने बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले गरेको सदरपछि उत्पन्न परिस्थितिबारे मिहीन छलफल हुने रास्वपाले बताएको छ। शनिबार पनि रास्वपाको […]