१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

खेलकुद

आहारारा पोखरा गोल्डकपको उपाधि, विभागीय टिम नेपाल आर्मीलाई ।

पोखरा । मोफसलको परिचित फुटबल प्रतियोगिता आहारारा पोखरा गोल्डकपको २३ औं संस्करणमा शीर्ष उपाधिसहित विधागत पुरस्कारमा विभागीय टिम नेपाल आर्मीले वर्चश्व कायम गरेको छ । आर्मीले वर्षोत्कृष्ट खेलाडीसहित ६ विधाबाट पुरस्कृत भएको छ । आर्मी बेस्ट प्लेयरसहित डिफेन्डर, फरवार्ड, मिडफिल्डर, गोल रक्षक र प्रशिक्षक विधामा उत्कृष्ट ठहरियो । आर्मीका विमल पाण्डे खेलकै उत्कृष्ट खेलाडी घोषित […]

काठमाण्डाै – अलपत्र परेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बाटो खुलेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले रङ्गशालालाई बाग्मती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएको हो । सरकारले गौतम बुद्धसहित तीन वटा क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । चन्दा उठाएर रङ्गशाला निर्माण शुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ […]

मलेसिया :  सयपत्री युवा क्लब मलेसियाले आउदाे मिति २०२४ फेब्रुवरी ११ र १२ तरिखका दिन मलेसियाकाे मलाका राज्यकाे आलाेरगाजा स्थित तामान मेवामा मलेसिया ब्यापि खुल्ला पुरुष भलिबल प्रतियाेगिताकाेलागी तयारी तिब्र थालेकाे छ । स्वास्थका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद भन्य मुख्य उद्देश्यले २०२४ काे चाइनिज न्यु इएरकाे अवसर पारी मलेसिया ब्यापि खुल्ला पुरुष भिलबल […]

मलेसिया : मलका युनाइटेड फुटबल क्लबद्वारा आयोजित प्रथम मलका कप २०२३ हिजाे २०२३ डीसेम्बर २३ बाट सुरु भएको छ । उमेश महतोकाे अध्यक्षता, मलेसियाका नेपाली राजदुत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यमा प्रतियोगिताको शुभारम्भ भएको हो । गैरआवासीय नेपाली संघ एसिसी मलेसियाका उपाध्यक्ष हेम राज सापकोटा ,सचिव बिष्णु प्रसाद बराल, युवासंयोजक राजु तामाङ,रास्ट्रीय स्वतन्त्र पार्टीको प्रबास बिभाग […]

मलेसिया: आउँदो डिसेम्बर २४-२५ को दिन क्रिसमसको छुट्टी समयमा मलेसियाको मलका रज्यमा मलका युनाइटेड फुटबल क्लब द्वारा प्रथम मलका कप २०२३” तथा साँस्कृतिक कार्यक्रम प्रतियोगीताकाे तयारी अन्तिम चरणमा पुगेको छ । मलेसियामा रहेका विभिन्न फूटबल क्लबले सहभागी जनाउने भएकाे छ आयोजक समितिले सार्बजनिक गरेको प्रथम मलका कप २०२३-को खेल तालीका अनुसार प्रतियोगितामा १७ वटा टिमले […]

काठमाडौं । १९औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले भारतविरुद्ध टस हारेर बलिङ गरिरहेको छ । समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेपछि नेपालले क्वाटर फाइनलमा भारतसँगको भेट पक्का गरेको हो । आजको खेलमा नेपाली टिममा एक परिवर्तन भएको छ । माल्दिभ्सविरुद्ध खेलेका विनाेद भण्डारीको स्थानमा आज करण केसी खेलेका छन् । यस्तै, भारतका जितेश […]

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गरको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो ।

हान्झाउ (चीन) । चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको छ । कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले कीर्तिमानी स्कोर बनाएको हो । यसअघि अफगानिस्तानले आयरल्याण्ड विरुद्ध र चेक रिपब्लिकले टर्की विरुद्ध समान २७८ रन बनाएको थियो […]