०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

प्रथम मलाका कप २०२३” तथा साँस्कृतिक कार्यक्रमकाे तयारी अन्तिम चरणमा ।

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, पुष ०५, २०८०

मलेसिया: आउँदो डिसेम्बर २४-२५ को दिन क्रिसमसको छुट्टी समयमा मलेसियाको मलका रज्यमा मलका युनाइटेड फुटबल क्लब द्वारा प्रथम मलका कप २०२३” तथा साँस्कृतिक कार्यक्रम प्रतियोगीताकाे तयारी अन्तिम चरणमा पुगेको छ ।

मलेसियामा रहेका विभिन्न फूटबल क्लबले सहभागी जनाउने भएकाे छ आयोजक समितिले सार्बजनिक गरेको प्रथम मलका कप २०२३-को खेल तालीका अनुसार प्रतियोगितामा १७ वटा टिमले प्रतिस्पर्धा गर्ने भएकाे छ।

टिम दर्ता शुल्क १४ सय ९९ रिंगेट रहेकाे थियो । प्रतियोगिताको विजेताले ट्रफी सहित मलेसियन रिंगेट १० हजार ५१ पाउनेछन् भने उपविजेताले ट्रफी सहित ५ हजार ५१ मलेसियन रिंगेट पुरस्कार प्राप्त गर्नेछन् ।

मलेसियामा रहेका विभिन्न संघ संस्थाका व्यवसाय बुद्धिजीवी पत्रकार समाजसेवी लगाएत लाई उपस्थितिका लागि पत्र पठाई सकेको र नेपाली दुतावास मलेसिया लाई पनि पत्रचार गरीएको जानकारी प्राप्त भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]