२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

विचार

बहुविवाहको बहस र पुरुष पीडाको आवाज: हामी किन मौन ?

नेपालमा १ भदौ २०७५ देखि पूर्णतः लागू भएको मुलुकी अपराध संहिताले बहुविवाहलाई स्पष्ट रूपमा गैरकानुनी ठहर गरेको छ। तर पछिल्लो समय सरकारले केही विशेष परिस्थितिमा बहुविवाहलाई कानुनी मान्यता दिने गरी कानुन संशोधनको मस्यौदा तयार पारेको छ, जसले सार्वजनिक बहसमा एउटा नयाँ तरंग ल्याएको छ। मस्यौदामा भनिएको छ-यदि विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध राख्दा गर्भ रह्यो […]

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा आउँदादेखि अहिलेसम्म माओवादी पार्टी विभाजनको लागि अनेक षड्यन्त्रहरु भइरहेको बताएका छन्। आइतबार ‘बोत्ले हत्याकाण्ड’ दोलखाको स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिक्रियावादीहरुले पार्टीलाई पटक-पटक विभाजन गर्नको लागि अनेक षड्यन्त्रहरु गर्ने र जालझेलहरु भइरहेको बताए। उनले भने, ‘हामी शान्ति सम्झौतामा आउँदादेखि नै प्रतिक्रियावादीहरुले हाम्रो पार्टीलाई पटक-पटक […]

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपाललाई पार्टी चलाउने क्षमता नभए छोडेर जान भनेका छन् । माधव नेपालले शुक्रवार खनाललाई पार्टी छोडेर जान भनेपछि खनालले शनिवार पत्रकार सम्मेलन गरेर जवाफ फर्काएका हुन । images माधव नेपालबाट आफूलाई पार्टी छाड भन्ने अभिव्यक्ति आउला भन्ने आफूले कल्पना पनि नगरेको खनालले बताए […]

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा ऐतिहासिक जित हासिल गर्दै बान्टमवेट च्याम्पियन बनेका नेपालका रवीन्द्र ढाँटलाई बधाई दिएका छन्। नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा ऐतिहासिक जित हासिल गरेलगत्तै प्रधानमन्त्री ओलीले बधाई दिएका हुन्। ‘भारतका चोंगरेंग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट […]

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा आज बैठकमा प्रस्तुत भएका एजेण्डा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको विचारमाथि नेताहरूले धारणा राख्ने क्रम चलिरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए। साथै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भइरहेको छ। बैठकमा हरेक वक्तालाई १० देखि १५ मिनेटको समय दिइएको […]

आज राइजिङ नेपाल समिटमा सम्बोधन गर्दै विद्या भण्डारी, प्रचण्ड नेपालखबरको १०औँ वार्षिकोत्सवको अवसरमा आज ‘राइजिङ नेपाल समिट-२०२५’ हुँदै छ। समिटको पहिलो संस्करणमा ‘लगानीको ढोका खोल्दै, समृद्धिको बाटो बनाउँदै’ भन्ने मूल विषयमा केन्द्रित रहेर सार्वजनिक तथा निजी क्षेत्रका प्रमुख सरोकारवालाहरूबीच नेपालको आर्थिक सम्भावना, लगानीको प्रवाहमा रहेका चुनौती तथा दिगो विकासका लागि साझा दृष्टिकोण निर्माणबारे बहस गरिनेछ। […]

काठमाडौँ, ।  पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कन नदिने पार्टीको निर्णयले अहिलेको राजनीतिक वृत्तमा गहिरो बहस चर्किएको छ। मंगलबार राति सम्पन्न दुईदिने केन्द्रीय कमिटी बैठकले संविधानको हवाला दिँदै भण्डारीको पार्टी सदस्यता खारेज गर्ने निर्णय गरेको हो। एमालेको निष्कर्ष अनुसार, राष्ट्रपतिको गरिमा र जिम्मेवारीले उनलाई पुनः दलको नेताका रूपमा फर्किन असम्भव बनाउँछ। संविधानको धारा […]

नेकपा एमालेमा पुनः सक्रिय राजनीति गर्ने चाहना तुहिने भएपछि पूर्वराष्ट्रपति भण्डारी अदालत जाने भएकी छिन्। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकबाट राजनीति गर्न नदिने निर्णय गरेपछि भण्डारीले त्यसको हदैसम्म सामना गर्ने भएकी हुन्। “अब खुट्टा कमाउँदिन, अदालत जाने बाटो पनि खुल्लै छ”, भण्डारीनिकट एक नेताले उनको धारणा उद्धृत गर्दै नेपालखबरसँग भने, “जे भयो, राम्रो […]

नेकपा (एमाले) को संगठित सदस्यता नवीकरण गर्न परीक्षा दिनुपर्ने भएको छ। केन्द्रीय संगठन विभागको सोमबारको बैठकले ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’ निर्णय गरेको हो। उक्त बैठकका निर्णयबारे जानकारी दिन विभागका सचिव माधव ढुंगेलले मंगलबार जारी गरेको विज्ञप्तिमा सदस्यता नवीकरणअघि परीक्षा लिने उल्लेख छ। यसबारे हामीले विभागका सचिव ढुंगेललाई कस्तो परीक्षा दिने व्यवस्था गर्न लागिएको […]

बुटवल । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीमा अर्ली महाधिवेशन माग गरेकी छन् । पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि कानुनी र संवैधानिक प्रश्न उठेकाले नयाँ नेतृत्व चुन्न अर्ली महाधिवेशन गर्नुपर्ने उनको धारणा छ । पार्टी निकट युवा संघको लुम्बिनी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै झाँक्रीले पार्टी पुनर्गठन गर्नुपर्ने बताइन् […]