०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

पुष्पा क्षेत्रीको मुख्य अभिनयमा,नयाँ तीज गीत “भाग्यमानी बरिलै” सार्वजनिक,भिडियाे सहित

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, साउन २३, २०८२

२०८२ सालको तीजलाई लक्षित गर्दै नयाँ नेपाली तीज गीत “भाग्यमानी बारिलै” सार्वजनिक भएको छ।
गीतमा लोकप्रिय कलाकार देवी थापा, प्रकाश कडेल, र पुष्पा क्षेत्री को उत्कृष्ट अभिनय देख्न सकिन्छ।

यस गीतमा पुष्पा क्षेत्री ले मुख्य पात्रको रुपमा अभिनय गरेकी छिन्। दैलेखकाे बिकट ठाँउ ठाँटीकाँध गाँउपालीका ३, मा जन्मियर पनि सांगितिक दुनियामा डान्स र अभिनय कलाबाट उदाएर थुप्रै सांगीतिक भिडियोहरूमा देखिएकी पुष्पा क्षेत्रीको यो प्रस्तुति दर्शकले निकै मन पराउने विश्वास लिइएको छ।

गीतको निर्देशन तेजेन्द्र दुरा (Tejendra Dura) ले गरेका छन् भने गायनमा देवी थापा र प्रकाश कडेलको आवाजले गीतलाई थप प्रभावशाली बनाएको छ।

गीत हाल Devi Thapa Official युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ र छोटो समयमा नै हजारौं दर्शकले हेरिसकेका छन्।

📌 गीत हेर्नको लागि लिंक  लिंक

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८२ माघ ६ गते मङ्गलबार इ.सं. : 20th January 2026 (Tuesday) सूर्योदय: बिहान ६:५७ बजे सूर्यास्त: बेलुका १७:३३ बजे तिथि : द्वितीया २६:३५ सम्म, तत्पश्चात् तृतीया पक्ष : माघ शुक्लपक्ष नक्षत्र : श्रवण १३:३३ सम्म, तत्पश्चात् धनिष्ठा योग : सिद्धि २०:४६ सम्म, तत्पश्चात् व्यतीपात करण : बालव १४:३१ सम्म, तत्पश्चात् […]

आज मितिवि. सं. : २०८२ माघ ५ गते सोमबार इ.सं. : 19th January 2026 (Monday) सूर्योदय: बिहान ६:५७ बजे सूर्यास्त: बेलुका १७:३२ बजे तिथि : प्रतिपदा २६:१९ सम्म, तत्पश्चात् द्वितीया पक्ष : माघ शुक्लपक्ष नक्षत्र : उत्तरषाढा १२:२७ सम्म, तत्पश्चात् श्रवण योग : वज्र २१:४० सम्म, तत्पश्चात् सिद्धि करण : किंष्तुघ्न १३:५९ सम्म, तत्पश्चात् बव […]

आज मिति वि. सं. : २०८२ माघ ३ गते शनिबार इ.सं. : 17th December 2026 (Saturday) सूर्योदय: बिहान ६:५८ बजे सूर्यास्त: बेलुका १७:३१ बजे तिथि : चतुर्दशी २४:१५ सम्म, तत्पश्चात् औँसी पक्ष : माघ कृष्णपक्ष नक्षत्र : मूल ०८:५१ सम्म, तत्पश्चात् पूर्वषाढा योग : व्याघात २२:२० सम्म, तत्पश्चात् हर्षण करण : विष्टि ११:२६ सम्म, तत्पश्चात् […]