०८ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

राजनीति

क्षमा*याचना सहितको बिज्ञप्ति जारी गर्नुपर्ने माग सहित राजदुतावासलाइ ,संयुक्त ज्ञापनपत्र ।

लेसिया ः राजदुतावासले क्षमायाचना सहितको बिज्ञप्ति जारी गर्नुपर्ने माग सहित,मलेसियामा  सङ्गठित राजनितिक दल,संघ सस्थाका अगुवा, नेपाली म्यानपावर ब्यावसायी र एनआरएनएले संयुक्त रुपमा दूतावासलाइ ज्ञापनपत्र बुझाएका छन ।   राजदुतावासले गल्तिको रियलाइज गर्दै क्षमायाचना सहितको बिज्ञपति जारी गर्नुपर्ने र सिन्डिकेटमा आफू सम्लग्न भए नभए पनि मलेसियामा रोजगारिमा जाने कामदारको अहितमा रहेको उल्लेख गराउदै सम्बन्धित निकायमा पत्र […]

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीको समस्या सम्बोधन गर्नेगरी ठोस प्रस्ताव ल्याउन अर्थमन्त्रीलाई निर्देशन दिएका छन् । सोमबार दिउँसो सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘सहकारीको समस्या छिटो समस्या नगर्दा लाखौं निक्षेपकर्ता प्रताडित भएका छन्, घर न घाट भएका छन्। उनीहरूको समस्या कसरी सम्बोधन गर्ने ? त्यसबारे ठोस प्रस्ताव बनाएर ल्याउनुस्।’ बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण […]

क्वालालम्पुर :- नेकपा एमाले संबद्ध प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको मलका राज्य कमिटी बेद प्रसाद भण्डारीको अध्यक्षतामा कमिटी गठन भएको छ। त्यस्तै कार्यक्रमबाट अध्यक्ष -बेद प्रसाद भण्डारी, उपाध्यक्ष -ग्याबिन्द्र राई, उपाध्यक्ष – प्रेम बहादुर वली, सचीव – तमु बहादुर पुन,सहसचिब -लेखनाथ बि क,सहसचिब -धनसिह घिसिङ, सदस्यहरु राम दास ,इस्वरी सापकोटा ,टेक बहादुर बुढा मगर,सुरज […]

दैलेख । नेकपा एमाले दैलेखको आठौं जिल्ला अधिवेशन माघ २७ गतेदेखि गर्ने भएको छ । नेकपा एमाले जिल्ला कमिटीको बैठकले पार्टीको आठौं जिल्ला अधिवेशन यही माघ २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको हो । जिल्ला अधिवेशनमा पच्चीसजना संगठित सदस्य बराबर एकजना प्रतिनिधि आउन पाउने नेकपा एमाले पार्टी कार्यालय दैलेखका कार्यालय सचिव यामनारायण उपाध्यायका बताए […]

काठमाण्डाै – राष्ट्रियसभामा रिक्त १९ सिटमध्ये कांग्रेसलाई १० र माओवादीलाई ६ सिट छुट्याउने गरी सत्तारुढ दलहरुले भागबण्डा टुङ्ग्याउने तयारी गरेका छन् । यस्तै, एकीकृत समाजवादीलाई २ र जसपालाई १ सिट छुट्याउने तयारी छ । तर ३ सिटको दाबी गर्दै आएको एकीकृत समाजवादी र एक सिट दाबी गर्दै आएको जनमत पार्टीले असन्तुष्टि जनाएका छन् । चार […]

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आफूले प्रहरीलाई गोली चलाउन आदेश नदिएको बताएका छन् । उनले भने,‘मैले गोली चलाउन अनुमति दिएको छैन ।’ तर, प्रहरीले आफूले बोकेको हतियार आन्दोलनकारीले खोस्न खोजेपछि गोली चलाउनुपरेको दाबी गरेको छ । आन्दोलनकारीले हतियार खोस्न खोजेपछि गोली चलाउनुपरेको सर्लाहीका एसपी प्रवीण धितालले बताए का छन । शुक्रबार कांग्रेस, जसपा, […]

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रिय सभा सदस्य चुनावमा सबै सिटमा उम्मेदवारी दिने भएको छ । आज शुक्रवार ललितपुरको च्यासलमा रहेकाे पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रिय सभाको १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकले राष्ट्रिय सभा चुनावका लागि प्रदेश कमिटीबाट सिफारिस भई आएका नामहरूको बारेमा प्रारम्भिक छलफल […]

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको अवहेलना मुद्दामा सफाइ पाउनुभएको छ । आज शुक्रवार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले याे मुद्दामा मागदाबी नपुग्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई सफाइ दिएको हो । याे फैसलाकाे पूर्णपाठ आउन बाँकी छ । २०७३ वैशाखमा राष्ट्रिय सभा गृहमा भएकाे माओवादी कार्यकर्ताकाे भेलामा प्रचण्डले अदालतमा […]

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा रहेको भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताउनुभएको छ । उहाँले परियोजनामा भारत एक्लैले निर्णय गर्ने नभइ यसमा नेपालको पनि निर्णय र साझेदारी रहने र त्यसैअनुसार खर्च गर्ने प्रक्रियामा रहेर मात्रै यो रकम खर्च हुने बताउनुभयो ।   आज बसेको प्रतिनिधि सभाको राज्यव्यवस्था तथा […]

मलेसिया / नेपाली प्रवासी एकता समाज (पानस) मलेसियाद्वारा आयोजित कार्यक्रमको लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया आईपुग्नु भएकोछ । अध्यक्ष लिङ्देनको स्वागत राजदुत डिल्लीराज पौडेल लगायत मलेसियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु द्वारा मलेसियाको अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गरेकाछन् ।   जनवरी ७ तारीख पुर्व उपप्रधान तथा उर्जा, जलश्रोत, सिंचाइ मन्त्री राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन संग […]