२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

क्षमा*याचना सहितको बिज्ञप्ति जारी गर्नुपर्ने माग सहित राजदुतावासलाइ ,संयुक्त ज्ञापनपत्र ।

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, पुष २४, २०८०

लेसिया ः राजदुतावासले क्षमायाचना सहितको बिज्ञप्ति जारी गर्नुपर्ने माग सहित,मलेसियामा  सङ्गठित राजनितिक दल,संघ सस्थाका अगुवा, नेपाली म्यानपावर ब्यावसायी र एनआरएनएले संयुक्त रुपमा दूतावासलाइ ज्ञापनपत्र बुझाएका छन ।

 

राजदुतावासले गल्तिको रियलाइज गर्दै क्षमायाचना सहितको बिज्ञपति जारी गर्नुपर्ने र सिन्डिकेटमा आफू सम्लग्न भए नभए पनि मलेसियामा रोजगारिमा जाने कामदारको अहितमा रहेको उल्लेख गराउदै सम्बन्धित निकायमा पत्र पठाउनु पर्ने मलेसिया सङ्गठित राजनैनिक दल, संघ सस्थाका अगुवाले राजदुतावास लाइ अल्टिमेटम दिदै जबर्जस्ति सिन्डिकेट कामदारको अहितमा छ भन्ने दर्साउदा समेत अवज्ञा गरे ,सम्पुर्ण राजनैनिक दल र समर्थक सहित कानुनी उपाय खोज्ने चेतावनी दिएका छ्न ।

कामदारको हित र सुरक्षासंग सम्बन्धित काम हेर्न दिने नाममा मलेसियाको निजी कम्पनी ‘फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर’ सँग सम्झौता र श्रम सम्झौता विपरीत प्रति नेपाली कामदार ४५ अमेरिकी डलर उठाउनेगरि एक निजी मलेसियन कम्पनीसँग सम्झौता बिषयमा मलेसियामा सङ्गठित राजनैनिक दल, संघ सस्थाका अगुवा, नेपाली म्यानपावर ब्यावसायी र एनआरएनएले संयुक्त रुपमा दूतावासमा ज्ञापनपत्र बुझाउदै ध्यानाकर्षण गराएका हुन ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]