०९ बैशाख २०८३, बुधबार
22-04-2026 , Wed
×

राजनीति

एमाले सुदुरपश्चिम सम्पर्क कमिटीको पाँचौँ बैठक सम्पन्न : शनिवार प्रशिक्षण कार्यक्रम गर्ने ।

काठमाडौ ः नेकपा(एमाले) सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटीको पाँचौँ पूर्ण बैठक पार्टी केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटी ईन्चार्ज कल्पना थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे । पार्टी कार्यालय बिजुलीबजार काठमाडौमा कमिटीका अध्यक्ष सुरत खत्रीको अध्यक्षतामा १९ जेठ, २०८१ मा सम्पन्न बैठकले आगामी शनिवार अर्थात जेठ २५ गते प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । […]

वीरगन्ज ।  जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा रहेका कैलाश सिरोहियालाई पुनः तीन दिनको म्याद थप गरेको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको तर्फबाट शुक्रबार ७ जना वरिष्ठ अधिवक्ताहरूले बहस गरेका थिए । सिरोहिया पक्षका अधिवक्ताहरुको बहस सकेपछि जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले दोस्रो पटक तीन दिनको म्याद थप गरेको हो । जिल्ला सरकारी […]

वीरगंज :=सम्मानित जिल्ला अदालत पर्साले सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने रन्जित चौरसियालाई पक्राउ गर्न आदेश दिएको छ । पत्रकार हरिशंकर शर्मा सहितका ५ जनाले दिएको जाहेरीको आधारमा पर्सा जिल्ला अदालतले चौरसियालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई आदेश दिएको हो । वीरगंज टाइम्सका संचालक समेत रहेका पत्रकार शर्मा सहित पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय […]

सिरोहियालाई कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञानेद्रपथको अनुसरण गरेको टिप्पणी गरेका छन्। सिरोहियालाई नागरिकताबारे धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि मंगलबार साँझ प्रहरीले पक्राउ गरेको थियो। ‘जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन,’ उनले सामाजिक […]

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितकाे टाेलीले सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेशनकाे कार्यालयबाट मंगलबार साँझ पक्राउ गरेकाे हाे। दोहोरो नागरिकता लिएको आरोपमा जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेकाे थियाे। साेही पक्राउ पुर्जीकाे आधारमा उनलाई प्रहरीले पक्राउ गरेकाे हाे। यता, सिरोहियाले आफ्नो पक्राउ […]

सुर्खेत ।  नेकपा (माओबादि केन्द्र) दैलेख जिल्ला समन्वय समितिको बैठक अाज सम्पन्न भएकाे छ । समितिको बैठक पार्टिका दैलेख जिल्ला ईन्चार्ज प्रेम कटुवाको अध्यक्षतामा सम्पन्न भएकाे हाे । उक्त बैठकमा कर्णालि प्रदेश सरकारका अर्थमन्त्री माननिय महेद्र केशिकाे समेत प्रमुख उपश्थितिकाे रूपमा उपस्थीति रहेकाे थियाे । बैठक अाज जिल्ला पार्टि कार्यालय पेरिस डाँडामा सम्पन्न भएकाेहाे ।।

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजनविरुद्ध अध्यक्ष उपेन्द्र यादवले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । जसपा नेपालका अध्यक्ष यादवले गत वैशाख २३ गते भएको जसपा विभाजनविरुद्ध निर्वाचन आयोगसमेतलाई विपक्षी बनाएर हालेको रिटमा यस्तो आदेश भएको हो । रिटमा बुधबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल […]

काठमाडौ । नेकपा एमालेका नेता भीम रावलले पार्टी छाड्ने आफ्नो मन नभए पनि नेतृत्वको व्यवहारले अब आफू एमालेमै बसिरहने सम्भावना कम रहेको बताएका छन्। मंगलबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले अझै पनि आफ्नो पहिलो प्राथमिकता एमाले नै भएको तर आफूलाई पार्टीमै बसिरहने वातावरण नरहेको बताएका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गर्दै नेता […]

काठमाण्डाै ।  नेकपा(एमाले) सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटीको चौथो पूर्ण बैठक पार्टी स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी ईन्चार्ज लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । पार्टी कार्यालय बिजुलीबजार काठमाडौमा कमिटीका अध्यक्ष सुरत खत्रीको अध्यक्षतामा २९ वैशाख, २०८१ मा सम्पन्न बैठकले भर्खरै अधिवेशन सम्पन्न भएका सुदुरपश्चिम प्रदेशका सम्पूर्ण ९ जिल्ला सम्पर्क मन्चका सम्पूर्ण पदाधिकारी […]

सुर्खेत ,।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् । महत एक सय ९४ मतसहित विजयी भएको नवनिर्वाचित एमाले जुम्ला जिल्ला सचिव मानबहादुर रोकायाले जानकारी दिए ।कूल तीन सय ३४ जना प्रतिनिधिमध्ये अध्यक्षका प्रत्यासी धीरेन्द्रराज गिरीले एक सय ३५ मत प्राप्त गरे। महत यसअघि पनि जिल्ला कमिटी अध्यक्ष नै थिए । […]