काठमाडौं । राजावादीहरूले १५ जेठमा राजा फर्काउने आह्वानसहित आन्दोलन घोषणा गरेका छन् । ठिक त्यसै दिन सत्तारुढ नेकपा एमालेले उनीहरूसँग कार्यक्रम जुधाउने योजना बनाएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मनसाय नलुकाई पार्टी बैठकमा आइतबार यो कुरा राखे । उनले जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको […]
क्वालालम्पुर । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष एबं पुूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव मलेसिया आउने भएकाछन । यहीँ मिति सन् २०२५ जुन ०१ तारिख आईतवारको दिन (Hotel Grand continental kulala Lumpur मा आयोजना हुन लागेको नेपाली समाज मलेसिया प्रवास समिति गठन तथा नेपालीसंग अन्तरक्रिया कार्यक्रममा अध्यक्ष यादव उपस्थित हुन लागेकाे कार्यक्रम आयोजक समितिका मलेसिया संयोजक […]
सत्तारूढ नेकपा (एमाले) ले आइतबार सचिवालय बैठक बोलाएको छ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक आह्वान भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ। एमालेका अनुसार आज बस्ने सचिवालय बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे छलफल हुनेछ। त्यस्तै पार्टीको सांगठनिक गतिविधि, सरकारको कामको समीक्षा र मूल्यांकन हुने जानकारी दिएको […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आइतबार पनि बस्दैछ। आज दिउँसो २ बजे पार्टी कार्यालय चःमतिमा केन्द्रीय समिति बैठक बस्ने रास्वपाले जानकारी दिएको छ। आज बस्ने बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले गरेको सदरपछि उत्पन्न परिस्थितिबारे मिहीन छलफल हुने रास्वपाले बताएको छ। शनिबार पनि रास्वपाको […]
काठमाडौं। राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आन्दोलन शुरू गर्न चार दिनअघि आज पूर्वराजा ज्ञानेन्द्र शाह झापा जानुहुने भएको छ । उहाँ केही पूर्वराजपरिवारका सदस्यसहित आज आइतबार साँझ ५ बजे दमक जान लाग्नुभएको हो । उहाँको साथमा छोरी प्रेरणा, धीरेन्द्रपुत्री दिलासा, निजी सचिव सागर तिमल्सिनालगायतको टोली हुनेछन् । पूर्वराजा ज्ञानेन्द्रको सवारी र सुरक्षासहितको कन्भेटोली शुक्रवार […]
रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतकाे आदेशलाई सर्वाेच्चले सदर गरेकाे छ। रविकी पत्नी निकिता पाैडेलले दायर गरेकाे बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गर्दै सर्वाेच्चले उनलाई थुनामै राख्नुपर्ने फैसला गरेकाे हाे। सर्वाेच्चकाे याे फैसलापछि रवि अब जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामै हुनेछन्। बुटवलकाे सुप्रिम सहकारी ठगीकाे मुद्दामा जिल्ला अदालतले उनलाई धराैटीमा छोडे […]
काठमाडौं । गृह मन्त्रालयले सहसचिव तीर्थराज भट्टराईसहित ९ जना कर्मचारीलाई सरुवा गरेको छ । भिजिट भिसामा बदमासी गरेको उजुरी परेका कर्मचारीलाई सरुवा गरिएको हो । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन अधिकृत एवं सह सचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा पर्नुअघि गृहमन्त्री रमेश लेखकले उनको सरुवा गरेर मन्त्रालय तानेका थिए । भिजिट भिसामा […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले पनि हेर्न नमिल्नेमा राखेको छ। पटक-पटक हेर्न नमिल्नेमा पर्दै आएको उक्त रिट सोमबार प्रधान न्यायाधीश राउत र पाण्डेयको इजलासमा परेको थियो। तर उक्त इजलासमा पनि हेर्न नमिल्ने भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईंकेलले जानकारी […]
आज मिति वि. सं. : २०८२ वैशाख २७ गते शनिबार इ.सं. : 10th May 2025 (Saturday) सूर्योदय: बिहान ०५:२० बजे सूर्यास्त: बेलुका १८:४२ बजे तिथि : त्रयोदशी १७:३४ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : वैशाख शुक्लपक्ष नक्षत्र : चित्रा २७:२५ सम्म, तत्पश्चात् स्वाती योग : सिद्धि २८:२६ सम्म, तत्पश्चात् व्यतीपात करण : तैतिल १७:३४ सम्म, तत्पश्चात् […]
शिक्षक आन्दोलन क्रमशः जटिल र कतिपय सन्दर्भमा विचलित हुन थालेको देखिँदैछ । सडकमा लागेका कतिपय नारा, अभिव्यक्ति र शैली शैक्षिक कम, राजनीतिक बढी देखिन÷सुनिन थालेका छन् । कतिपय शिक्षक साथीहरूका लागि विद्यालय शिक्षा विधेयक या आफ्ना पेशागत माग होइन, शिक्षामन्त्रीको राजीनामा या सरकार परिवर्तन मुख्य एजेण्डा लाग्न थालेको छ । आगोमा घिउ थप्न कसिनुभएको छ […]