काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दलका नेताहरू लिएर प्रधानमन्त्री केपी शर्मा ओली भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका छन्।
देउवासहित पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र परराष्ट्रमन्त्री आरजु राणा देउवा ओलीसँग छलफल गरिरहेका छन्।