२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

अन्तर्राष्ट्रिय

जापानमा बेरोजगारको सङ्ख्या १८ लाख ५० हजार

जापानमा अक्टोबर महिनामा बेरोजगारी दर लगातार तेस्रो महिना २.६ प्रतिशतमा स्थिर रहेको छ। तर बेरोजगारहरूको सङ्ख्या बढिरहेको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार रोजगारप्राप्त व्यक्तिहरूको सङ्ख्या ६८ लाख ४६ हजार पुगेको छ, जुन अघिल्लो महिनाभन्दा सानो वृद्धि हो। बेरोजगारको सङ्ख्या १८ लाख ५० हजार पुगेको छ, जुन २.२ प्रतिशतले बढेको छ। बेरोजगारमध्ये चार लाख […]

क्वालालम्पुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला मलेसियाको भ्रमणमा छन् । उनी भ्रमणमा रहेकै समयमा उनको विरुद्धमा प्रदर्शन भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा ट्रम्प विरोधी ‍र्याली आयोजना गरिएको थियो । समाचार एजेन्सी एएफपीले प्रसारण गरेको एउटा भिडियोमा प्रदर्शनकारीहरूले ट्रम्पविरुद्ध नाराबाजी गरेको देखाइएको छ । धेरैले प्यालेस्टिनी झण्डा फहराउँदै ‘ट्रम्प, मलेसियामा तपाईंलाई स्वागत छैन’ लेखिएको […]

काठमाडौं । धेरै नेपालीले श्रमको गन्तव्य बनाउँदै आएको संयुक्त अरब इमिरेट्स-यूएईले श्रमिक भिसा पनि दिन बन्द गरेको छ । यसअघि यूएईले भिजिट भिसा दिन बन्द गरेको थियो । योसँगै यूएईका कम्पनीहरूबाट आएका मागपत्रमाथिको कारवाही रोकिएको छ । सम्पूर्ण सरकारी प्रक्रिया पुरा भएर भिषाका लागि आवेदन दिएकाहरूको प्रक्रिया अघि नबढेको व्यवसायीहरूले बताएका छन् । हजारौंको भिसा […]

नेपाल सरकारले दर्ता हुन नमानेका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेमा प्रधानमन्त्री, मन्त्रीदेखि सरकारी अधिकारीहरूलाई अमेरिकाले भिसा नदिने सम्भावना देखिएको छ । अमेरिकाको स्टेट डिपार्टमेन्टले केही समयअघि जारी गरेको भिसा नीतिले यस्तो सम्भावना देखाएको हो । सरकार १९ भदौपछि फेसबुक, युट्युबलगायत केही सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने तयारीमा छ । त्यसरी बन्द हुने सम्भावना भएका सामाजिक […]

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनसँग मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् । चीनले दोस्रो विश्वयुद्धको विजयको वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् । चीनले आयोजना गरेको परेडमा चिनियाँ राष्ट्रपति सीसँगै पुटिन र […]

चीनका राष्ट्रपति सी चिनफिङले लिपुलेकलाई लिएर भारत र नेपालबीच रहेको सीमा विवादमा आफूहरु पक्ष बन्न नचाहेको बताएका छन्। चीनको तिन्जियानमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको द्वीपक्षीय वार्तामा लिपुलेकबारे भारत र चीनले हालै गरेको सहमतिबारे नेपालले असहमति जनाएपछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन्। सीसँगको भेटमा प्रधानमन्त्री ओलीले सुगौली सन्धि अनुसार महाकाली नदीको पूर्वतर्फका सबै भूभागहरू […]

मलेसिया ।  मलेसिया सरकारले विदेशी कामदा कोटा आवेदन पुनः खुला गर्ने निर्णय गरेको छ, तर यो केवल तोकिएका क्षेत्रहरूमा मात्र लागू हुने  मलेसिया सरकारले बताएकाे छ। मलेसियाली गृह मन्त्रालयका अनुसार  सम्बन्धित मन्त्रालयहरूको सिफारिसका आधारमा तीन मुख्य क्षेत्र र १० उपक्षेत्रका लागि ‘केस–बाई–केस’ आधारमा आवेदन पुनः खुला हुने भएकाे हाे । मलेसियाली गृह मन्त्रालयका  अनुसार, स्वीकृत […]

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै छ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने बंगलादेश ए को कप्तानमा नुरुल हसन छन् । दुवै टोली […]

मलका, मलेसिया अगष्ट १० — गैरआवासीय नेपाली संघ (NRNA) मलका राज्य समितिको पहिलो कार्य समिति बैठक आइतबार अध्यक्ष अर्जुन लावती (लिम्बू)को अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले सात सदस्यीय सल्लाहकार समिति गठन गर्दै संस्थाको आचारसंहिता नीति, आर्थिक नीति, सदस्यता नीति, बैठक नीति तथा केही कार्ययोजना समेत पारित गरेको छ। नव गठित सल्लाहकार समितिमा प्रमुख सल्लाहकारकाे रुपमा […]

गैरआवासिय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रबाट एकताको सन्देश दिन पाउनु हामी सबैको गौरव हो । एसिया प्यासिफिक क्षेत्रका सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) NCC हरूले सफलता साथ राष्ट्रिय महाधिवेशन सम्पन्न समयमै ( July 30th 2025 ) भित्रै AGM गरी नयाँ नेतृत्व चयन गरिसकिएको छ । यो उपलब्धिले हामीलाई अझ थप आत्मबल, एकता र साहसको […]