०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

समाचार

रवि लेख्छन,अब कान्तिपुर मैले जवाफ दिइरहनु पर्ने हैसियतमा रहेन ।

केहिवेर अघि उनले सामाजिक संन्जाल फेसबुक माफर्त यसाे लेखेका हुन  ः जस्ताकाे तस्तै   अब कान्तिपुर मैले जवाफ दिइरहनु पर्ने हैसियतमा रहेन। तैपनि शुभचिन्तकहरुलाई भ्रम नपरोस् भनेर यति लेख्दै म सार्वजनिक सुनुवाइ मार्फत जनताको कठघरामा उभिदै छु। सहकारी घोटालामा मेरो प्रत्यक्ष संलग्नता भनेर फ्रन्ट पेजमा ठूलो हेडलाइन राखेर समाचार आएपछि अप्रत्यक्ष प्रमाणमात्र देखाएर पुग्दैन। कान्तिपुरले सुप्रिम […]

काठमाडौँ । काठमाडौँको गौशालाबाट अपहरणमा परेकी दुई वर्षीया बालिकाको उद्धार गरिएको छ । काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ ती बालिका हराएकी थिइन् । उनलाई भक्तपुरस्थित सूर्यविनायक नगरपालिकास्थित दधिकोटबाटबाट अपहरण मुक्त गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले  बताए । अपहरणमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बालिकाका अभिभावक […]

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-४ स्थित २ नम्बर गल्लीबाट ०.२४ ग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाँउका १८ वर्षीय किशोरसहित दुई जना बुधवार साँझ पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी दुई जनालाई पक्राउ गरेको हो। यस्तै कृष्णपुर नगरपालिका ८ रैकवारबिचुवाबाट ३.४७ ग्राम लागूऔषधसहित सोही […]

धनुषा । मिटरब्याजीले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहा अगाडि पीडितहरु रातभर धर्ना बसेका छन् । विष्णुपुर गाउँपालिका १ का मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमा पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेको भन्दै पीडितहरु रातभर धर्ना बसेका हुन् । निरौलालाई कारबाहीको माग गर्दै दिएको जाहेरी दर्ता गर्न प्रहरीले नमानेपछि रातभर धर्ना बसेको […]

दुर्लभ पक्षी हुचिल बासस्थान र आहारा अभावमा सङ्कटमा पर्दै गएको छ । विशेषगरी चिउरी, गायोको रुखमा बस्न मनपराउँने पक्षी हुचिल गाउँघरमा यस्ता बोट नहुँदा पनि समस्यामा परेका छन् । गाउँघर एवं जङ्गल क्षेत्रमा विगतमा सहजै पाइने हुचिल अहिले देखिन छोडेका उदयपुरको बेलका नगरपालिका–८ मैनामैनीका दलबहादुर राई बताउनुहुन्छ । उदयपुरको बेलका नगरपालिकाको मैनामैनी, बबला, चम्पाकोट, बोप्ताङ, […]

(१० पुस, २०८०, सिंहदरबार) आदरणीय आमाबुवा, दिदीबहिनी र दाजुभाइहरू, आज म समस्त नागरिकसँग प्रत्यक्ष सम्बोधन गर्न उपस्थित भएको छु। सरकार गठन भएको एक वर्ष पूरा भएको संयोग र अवसर परे पनि सरकारका उपलब्धिको विवरण प्रस्तुत गर्नु मात्र मेरो आजको उद्देश्य होइन। सुशासन, सामाजिक न्याय, समृद्धि, कुटनीति, विपत् व्यवस्थापन र लोकतन्त्रको संवर्द्धनलगायतका क्षेत्रमा यसबीच भएका कार्य […]

मलेसिया : मलका युनाइटेड फुटबल क्लबद्वारा आयोजित प्रथम मलका कप २०२३ हिजाे २०२३ डीसेम्बर २३ बाट सुरु भएको छ । उमेश महतोकाे अध्यक्षता, मलेसियाका नेपाली राजदुत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यमा प्रतियोगिताको शुभारम्भ भएको हो । गैरआवासीय नेपाली संघ एसिसी मलेसियाका उपाध्यक्ष हेम राज सापकोटा ,सचिव बिष्णु प्रसाद बराल, युवासंयोजक राजु तामाङ,रास्ट्रीय स्वतन्त्र पार्टीको प्रबास बिभाग […]

पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् । ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा […]

मलेसिया: आउँदो डिसेम्बर २४-२५ को दिन क्रिसमसको छुट्टी समयमा मलेसियाको मलका रज्यमा मलका युनाइटेड फुटबल क्लब द्वारा प्रथम मलका कप २०२३” तथा साँस्कृतिक कार्यक्रम प्रतियोगीताकाे तयारी अन्तिम चरणमा पुगेको छ । मलेसियामा रहेका विभिन्न फूटबल क्लबले सहभागी जनाउने भएकाे छ आयोजक समितिले सार्बजनिक गरेको प्रथम मलका कप २०२३-को खेल तालीका अनुसार प्रतियोगितामा १७ वटा टिमले […]

क्वालालम्पुर :- नेपाल तामाङ घेदुङ संघिय कार्यसमितिका उद्योग पर्यटन तथा बाताबरण बिभाग प्रमुख सुनिल मोक्तानलाई नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाद्वारा आयोजना गरेको स्वागत कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ। थाइल्यान्ड,सिङ्गापुर हुदै मलेसिया त्रीदेशिय भ्रमणको क्रममा मोक्तान मलेसिया आई पुगेका थिए। भ्रमणको क्रममा मोक्तानलाई स्वागत गर्न घेदुङ संघीय कार्यसमितिका केन्द्रिय सदस्य मिलन दोङ र प्रवास […]