०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

ठाँटिकाँध कृर्षि तथा पसुपालन सहकारि सस्था ली.काे तेस्रो साधारण सभा सम्पन्न।

Logo
HeroNepal-tv प्रकाशित आइतबार, पुष २९, २०८०

दैलेख ः  ठाँटिकाँध कृर्षि तथा पसुपालन सहकारि सस्था लीमिटेटले आफ्नाे तेस्रो वाषिर्क साधारण सभा २०८०/०९/२८ गते शनिबारका दिन दैलेखकाे ठाँटिकाँध बजारमा सम्पन्न गरेकाे छ।

प्रर्देश सभा सदस्य  माननिय घनस्याम भण्डारिकाे प्रमुख अथित्य र ठाँटिकाँध गाउँपालिकाका अध्यक्ष रक्षा बहादुर शाहिकाे विशेष आथित्यता रहेकाे सभाकाे अध्यक्षता संस्थाका अध्यक्ष दिपक रावलले गर्नुभएकाे थियाे ।

जम्मा ११ जना संन्चालक समिती र  ४३०,साधारण सदस्य संख्या रहेकाे संस्थाकाे उक्त साधारण सभामा करिब ४०० काे हाराहारिमा उत्साहजनक उपस्थिति रहकाे संस्थाका अध्यक्ष दिपक रावलले Heronepaltv लाई जानकारि दिनु भयाे ।

संस्थाले आफ्ना सेयर सदस्यहरुलाई लक्षित गर्दै,गाउँ गाउँमा बाख्रा बलक,कार्यक्रम सन्चालन , रैथाने बालि संरक्षण कार्यक्रम सन्चालन , मकैबाली पर्बदन कार्यक्रम सन्चालन ,कृर्षि क्षेत्रकाे बिकाशका कार्यक्रमहरु सन्चालन गर्नुका साथै, ए एस डिपि काे आर्थिक सहयाेगमा गाउँपालीकाका ३०० घर धुरिका लागि ,बाख्रा खाेर कार्यक्रम सन्चालन गरिरहेकाे र काम अन्तिम चरणमा रहेकाे संस्थाका अध्यक्ष दिपक रावलले Heronepaltv संगकाे कुराकानिमा जानकारि दिनुभयाे ।

संस्थाले आगामी दिनमा गाउँपालिकाका सबै वडाहरुमा, एक घर एक सदस्यता वितरण गरि ,कृर्षि तथा पसु पालन सम्वन्धि विभिन्न कार्यक्रमहरु संन्चालन गरि, स्थानिय किसानहरुकाे जीवनस्थर उकास्ने, र आत्म निर्भर बनाउने लक्ष राखेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]