सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा एक युवक मृत फेला परेका छन्। मृतक युवकको शरीरिका विभिन्न भागहरूमा चोटपटक लागेको अवस्थामा छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पञ्चपुरी नगरपालिका–६ बस्ने १८ वर्षीय युवक भरत बुढा मृत अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कुष्णबहादुर खड्काले घर नजिकै रहेको कुवापानीमा भरतको शव फेला परेको जानकारी […]
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा केही ढिलाइ हुने भएको छ । ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रका लागि कोरिया जान आवेदन दिएकाहरूको परीक्षा ढिलागरी हुने भएको हो । यसअघि जनवरी २० तारिखदेखि परीक्षा हुनेगरी तयार भएको थियो । तर, अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि फेब्रअरी ४ तारिखदेखि सूचना जारी गर्ने गरी काम भइरहेको छ […]
दैलेख ः ठाँटिकाँध कृर्षि तथा पसुपालन सहकारि सस्था लीमिटेटले आफ्नाे तेस्रो वाषिर्क साधारण सभा २०८०/०९/२८ गते शनिबारका दिन दैलेखकाे ठाँटिकाँध बजारमा सम्पन्न गरेकाे छ। प्रर्देश सभा सदस्य माननिय घनस्याम भण्डारिकाे प्रमुख अथित्य र ठाँटिकाँध गाउँपालिकाका अध्यक्ष रक्षा बहादुर शाहिकाे विशेष आथित्यता रहेकाे सभाकाे अध्यक्षता संस्थाका अध्यक्ष दिपक रावलले गर्नुभएकाे थियाे । जम्मा ११ जना संन्चालक […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बजेट बनाउँदा पहिलेभन्दा आमूल परिवर्तन गरिने बताएका छन् । इतिहासमै पहिलो पटक आर्थिक विकासमा सर्वाधिक जोड दिइने उनकाे भनाइ छ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सम्बोधन गर्दै पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले बजेट वैधानिक र वस्तुवादी बनाएर संसद्मा अर्थमन्त्रीबाट पेस हुने जानकारी दिएका हुन । उनले भने, ‘अबको […]
क्वालालम्पुर : थारु कल्याणकारिणी सभा केन्द्रिय समिति मले’सियाले तराई-मधेसको भुमिपुत्र नेपाली थारु समुदायको प्रमुख राष्ट्रिय पर्व “माघी”को अवसरमा शुभकामना कार्यक्रम आयोजना गर्ने तय भएको छ । शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित हुने नेपाली जनसमुदायको लागि थारु समुदायको संस्कृति झल्किने नृत्य प्रस्तुति को साथै थारु समुदायको प्रमुख परिकार घोङ्गी , बगिया , ढिकरी लगायत खानाको समेत ब्यवस्था […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको छ । त्यस्तै, बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा पनि हुनेछ । स्थायी समिति बैठकअघि पार्टीको पदाधिकारी बैठक बसेको थियो । बैठकमा पार्टीको विधान संशोधनबारे छलफल बैठकको मुख्य एजेन्डा रहेको प्रवक्ता अग्नि सापकोटाले […]
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले निर्वतमान अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्ष बनाउने गरी विधान संशोधन गर्ने भएको छ । टीकापुरमा जारी प्रथम केन्द्रीय अधिवेशनबाट पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरी अध्यक्षमा सर्वसम्मत भएपछि उनकी पत्नी रञ्जिताका लागि विधान संशोधन गरी सहअध्यक्ष रहने व्यवस्था गर्ने तयारी गरेको हो । ‘विधान संशोधन गरेर सहअध्यक्षको व्यवस्था गर्ने कुरा भएको छ,’ […]
दाङको भालुवाङ स्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार राति पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनीहरुको पहिचान… दाङको भालुवाङ स्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । इलाका प्रहरी कार्यालय […]
जीतपुरसिमरा उपमहानगरपालिका–१८ का हस्तबहादुर आलेले २०७२ साल जेठ १६ गते छोरा सुरेश आलेलाई अन्तिमपटक राम बहादुर बम्जनको आश्रमका लागि घरबाट बिदाइ गरेका थिए । पछिल्लो पटक २०७२ साल वैशाख १२ गतेको भूकम्पछि सुरेश आलेले आश्रममा आउजाउ गर्न छोडेका थिए । सोही वर्ष जेठ १६ गते घरमा बिहानको खाना खाँदै गरेका आलेलाई बोलाउन छिमेकी जसबहादुर वाइवा […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् । वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका क्रममा उहाँहरूले गुनासो गर्ने अवस्था आउनु भएन ।’ वीर अस्पतालले […]