पछिल्लो समय सञ्चारको लागि म्यासेन्जर एकदमै लोकप्रिय छ । तर, कुनै कुनै वेला म्यासेन्जरमा अनावश्यक कलहरू आउन सक्छन् । जसका कारण तपाइको समय पनि खेर जान सक्छ । यसकारण सामान्यतया धेरै मानिसले कसैको भिडियो तथा अडियो कल बन्द गर्नका लागि ब्लक नै गर्ने गर्छन् । जुन राम्रो सम्बन्धका लागि ठिक मानिदैन् । तर, तपाइलाई थाहा […]
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा निर्देशक विशाल भण्डारी लगायत रहेको प्रहरीले जनाएको छ । विहीबार बिहान ३/४ बजेतिर उनीहरु सवार बा-१-०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो । उनीहरु नगरकोटबाट फर्कंदै गर्दा उक्त […]
काठमाडौं। नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेका छन्। भेटकाक्रममा द्विपक्षीय हित र आपसी सहकार्यका सम्बन्धमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ। अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा कोरियाले निरन्तर लगानी गर्दै आएको उल्लेख गर्दै कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनु भएकाे छ। चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनु भएकाे हाे । उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले स्वास्थ्यजस्तो […]
काठमाडौँ । नेपाली फिल्मकर्मी आफ्नो फिल्मको प्रचारमा विभिन्न लफडा गर्न माहिर छन् । अझ निर्देशक शोभित बस्नेत यस्तो कुरोमा पहिलाे नम्मरमा छन । उनी निर्देशित पछिल्लो फिल्म हो ‘बद्री बहादुर’ । ‘बद्री बहादुर’को प्रचारमा बस्नेत अहिले कपिल शर्माको प्रयोग गरिरहेका छन् । बस्नेत केही अगाडि मुम्बई गएका थिए । सो क्रममा ‘कमेडी नाइट्स विथ कपिल’को […]
मलेसिया । प्रवासी नेपाली समन्वय समिति (पि एन सी सी) को समन्वयमा मलेसियामा बिचल्ली परेका ५ जना स्वदेश फिर्ता भएको छ। बिगत लामो समय देखि काम बिहिन भएर सडकमा बास भएका नेपालीहरुको उद्वार गर्ने क्रममा पि एन सी सी मलेसियाले पहिलो चरणमा ५ जना लाई स्वदेश फिर्ता पठाएको छ। स्वदेश फर्किनेहरुमा नवलपुरका दिनेश फेवाली मगर,तेह्रथुमका […]
काठमाडौं । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका युवा स्पाइकर रवि केसीलाई अब नेपाली दर्शकले कोर्टमा देख्न पाउने छैनन् । राष्ट्रिय प्रतियोगिताहरुमा गण्डकी प्रदेशबाट खेल्ने २४ वर्षीय रवि दुई सातापछि जापान जाँदैछन् । काठमाडौंमा जारी आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ उनको टिम गण्डकी प्रदेश सेमिफाइनल पुगेको छ । गण्डकीले जितेको तीनै खेलमा कप्तान रवि […]
काठमाडौँ। राइट टू प्रोटिन रनमा ७ हजार बढीको सहभागिता रहने भएको छ। आयोजक नेपाल भेटेरिनरी संघका संयोजकले प्रोटिन रनको विभिन्न ८ विधामा ७ हजार १९ प्रतिस्पर्धीको सहभागिता रहने जानकारी दिएकाे छ। शनिबार हुने प्रोटिन रनको राष्ट्रिय खेलकुद परिषद्का संरक्षक तथा प्रधानमन्त्री पुष्पकलम दाहालले उद्घाटन गर्ने आयोजकले जनाएको छ। हाफ म्याराथनको पुरुषमा १ हजार २६६ र […]
धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी छ महिनाभित्र विधान अधिवेशन र एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ । महोत्तरीको बर्दिवासमा बसेको लोसपाको केन्द्रीय कमिटी बैठकपछि निर्णय सार्वजनिक गर्न आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा लोसपा अध्यक्ष महन्त ठाकुरले जिल्लादेखि वडासम्म पार्टीको पुनःगठन गरी सुदृढीकरण अभियान चलाउने बताए। लोसपा वर्तमान सत्ता गठबन्धनमा छैन […]
बैतडीमा कोदालो प्रहारबाट गम्भीर घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ। दुई घाइतेको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका–७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीको कोदालो प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीको मृत्यु भएको हो। कोदालो प्रहारबाट गम्भीर घाइते भएकी पार्वतीको उपचारको लागि स्थानीय स्वास्थ्यचौकीमा पुर्याउँदा मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब […]