क्वालालम्पुर, गैरआवासीय नेपाली संघ (NRNA) मलेसियाको आगामी नवौं अधिवेशन (जुलाई २७, २०२५) नजिकिँदै गर्दा, महासचिव पदका लागि विष्णु प्रसाद बरालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै बरालले लेखेका छन्, “मलेसियाको महासचिव पदमा उम्मेदवारी दिएको जानकारी गराउन चाहन्छु। अवस्था जस्तो आए पनि नेतृत्व लिन तयारी छ। धन्यवाद भन्दै नेतृत्वको लागि तयार रहेको संकेत […]
काठमाडौँ, । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कन नदिने पार्टीको निर्णयले अहिलेको राजनीतिक वृत्तमा गहिरो बहस चर्किएको छ। मंगलबार राति सम्पन्न दुईदिने केन्द्रीय कमिटी बैठकले संविधानको हवाला दिँदै भण्डारीको पार्टी सदस्यता खारेज गर्ने निर्णय गरेको हो। एमालेको निष्कर्ष अनुसार, राष्ट्रपतिको गरिमा र जिम्मेवारीले उनलाई पुनः दलको नेताका रूपमा फर्किन असम्भव बनाउँछ। संविधानको धारा […]
रसुवा, । ल्हेन्देखोलाको बाढीका असरले भन्सार यार्ड र सडकमार्गमा क्षति पुर्यारएपछि १३ दिनसम्म रोकिएका भन्सार प्रक्रिया पुनःसञ्चालनमा आएको छ । भन्सार यार्डमा पार्किङ गरेर राखेका अधिकांश मालवाहक ट्रक तथा कन्टेनरलाई २०८२ असार २४ गतेको बाढीले बगाउनुका साथै क्षति पुगेर जोगिएका माल सामान पल्टी गराई सुरक्षित ठाउँमा राखिएको र सडक सञ्चालन भएसँगै भन्सार प्रक्रिया पूरा गरी […]
नेकपा एमालेमा पुनः सक्रिय राजनीति गर्ने चाहना तुहिने भएपछि पूर्वराष्ट्रपति भण्डारी अदालत जाने भएकी छिन्। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकबाट राजनीति गर्न नदिने निर्णय गरेपछि भण्डारीले त्यसको हदैसम्म सामना गर्ने भएकी हुन्। “अब खुट्टा कमाउँदिन, अदालत जाने बाटो पनि खुल्लै छ”, भण्डारीनिकट एक नेताले उनको धारणा उद्धृत गर्दै नेपालखबरसँग भने, “जे भयो, राम्रो […]
एमाले केन्द्रीय कमिटीको नवौँ बैठकले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता कायम नराखिने निर्णय गर्दै उनलाई पार्टीको राजनीतिमा आउन नदिने निर्णय गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव पार्टी बैठकमा गरेपछि सहभागीहरूले त्यसलाई समर्थन गरेको भन्दै सदस्यता कायम नरहने निर्णय गरिएको हो। मंगलबार मात्रै विद्या भण्डारीले आफू […]
सुमन विश्वकर्माकाे बिचार , यतिबेला गैर आवासीय संघ मलेसियाको ९ औं अधिवेशन को तयारीमा जुटेको छन् तर संघ भित्र को विवाद छताछुल्ल भएको छ अझ भनौं दिनप्रतिदिन निशेध को राजनीति र घेराबन्दी भइ रहेको छ। विवाद ८ औं महाधिवेशन बाट नै सुरु भएको थियो आठौं महाधिवेशन बाट अध्यक्षमा विनोद थापा र राकेश प्रसाद महतो आधा […]
मलेसिया | गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद (एनसीसी) मलेसियाले आगामी अधिवेशन ‘एकताको अधिवेशन’को रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ। कार्यसमिति बाहिर रहेका अग्रज, पूर्वअध्यक्ष तथा सल्लाहकारहरूको सक्रिय पहलमा गरिएको एकताको प्रयासप्रति संघले आभार व्यक्त गरेको छ। संघका अध्यक्ष राकेश महत्तोका अनुसार, सबैलाई समेटेर सहमतिको आधारमा अघि बढ्नुपर्ने आवश्यकता महसुस गर्दै अधिवेशनलाई साझा सहभागितामूलक […]
मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अधिवेशन ३० र ३१ अगष्ट, २०२५ मा गर्न सर्वसम्मत सहमति जुटेको छ । शनिबार क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा आयोजित ‘एकताको निम्ति बृहत् भेला’ छलफल कार्यक्रममा एकताको अधिवेशन गर्न सहमति जुटेको हो। मलेसियामा रहेका विभिन्न संघसंस्था, गैर आवासीय नेपाली संघ मलेसियाका संरक्षक, पूर्व अध्यक्ष, पदाधिकारी तथा विभिन्न संघ संगठन […]
मलेसिया । मलेसिया स्थित नेपाली राजदूतवासले यस चालू बर्ष सन २०२५ जनवरी देखि हाल सम्म मात्रै ५२ जनाको लागि निशूल्क एकतर्फी हवाई टिकट जारी गराई सकेको छ । जारी भएको टिकट मध्येबाट घरफिर्ती केन्द्रमा रहेका ४८ जना र सडकबाट उद्धार भएका ४ जना स्वदेश फर्किएका छन । पछिल्लो पटक दूतवासले निशूल्क जारी गरेको हवाई टिकटबाट […]
काठमाडौं । हालसम्मकै सबैभन्दा ठूलो संख्यामा नेपाली आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा गएका छन् । “२०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्मको अवधिमा कुल आठ लाख ३९ हजार २७० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्,” वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले जानकारी दिए । यो संख्या भारतबाहेकका देशमा श्रम स्वीकृति लिएर जाने […]