काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहने निर्णय गरेको छ । हिजो सम्पन्न आयोगको बैठकले पार्टीका तर्फबाट पदाधिकारी हेरफेर भएको भनी केही विवरण आएपनि त्यो प्रक्रियासम्मत नरहेको निष्कर्षसहित पुरानै अभिलेखलाई निरन्तता दिने निर्णय गरेको हो । निर्वाचन आयोग स्रोतले भन्यो, ‘नागरिक उन्मुक्ति पार्टी अध्यक्षको हेरफेर भएको भनी […]
काठमाडौं । लोक तथा दोहोरी गायिका विष्णु माझीले नयाँ तीज गीत बुधबार युट्युबमा सार्वजनिक गरेकी छन् । यसवर्षको उनको गीत ‘म त नराउरी’ बुधबार बिहान रिलिज भएको हो । गीतलाई ’पुतलीको भट्टी’ भाग २१ श्रृंखलाको रुपमा प्रस्तुत गरिएको छ । गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । भिडियोमा गत वर्षकै गीत ’आइनँ […]
जोहोर, मलेशिया । गैर आवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति, जोहोर, मलेशियाले नेपाली नारीहरूको महान पर्व हरितालिका तीज २०८२ को अवसरमा तीज विशेष सांस्कृतिक कार्यक्रम तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी २०२५ अगस्ट २४, आइतबार बिहान १०:०० बजेबाट दिउँसो ४:०० बजे सम्म जोहोर बाहारुस्थित IMPiana Nusajaya, Iskandar Puteri मा हुने कार्यक्रममा जोहोरमा […]
मलका, मलेसिया अगष्ट १० — गैरआवासीय नेपाली संघ (NRNA) मलका राज्य समितिको पहिलो कार्य समिति बैठक आइतबार अध्यक्ष अर्जुन लावती (लिम्बू)को अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले सात सदस्यीय सल्लाहकार समिति गठन गर्दै संस्थाको आचारसंहिता नीति, आर्थिक नीति, सदस्यता नीति, बैठक नीति तथा केही कार्ययोजना समेत पारित गरेको छ। नव गठित सल्लाहकार समितिमा प्रमुख सल्लाहकारकाे रुपमा […]
२०८२ सालको तीजलाई लक्षित गर्दै नयाँ नेपाली तीज गीत “भाग्यमानी बारिलै” सार्वजनिक भएको छ। गीतमा लोकप्रिय कलाकार देवी थापा, प्रकाश कडेल, र पुष्पा क्षेत्री को उत्कृष्ट अभिनय देख्न सकिन्छ। यस गीतमा पुष्पा क्षेत्री ले मुख्य पात्रको रुपमा अभिनय गरेकी छिन्। दैलेखकाे बिकट ठाँउ ठाँटीकाँध गाँउपालीका ३, मा जन्मियर पनि सांगितिक दुनियामा डान्स र अभिनय कलाबाट […]
क्वालालम्पुर, मलेसिया — मलेसियामा रोजगारीको सिलसिलामा पुगेका नेपाली नागरिक EK RAJ KHADKA हाल गम्भीर मानसिक तथा शारीरिक समस्याबाट पीडित भई संकटपूर्ण अवस्थामा पुगेका छन्। उहाँलाई तत्काल उपचार र नेपाल फिर्ता गराउन नेपाली दूतावास तथा सम्बन्धित निकायहरूलाई आपतकालीन सहयोगका लागि अपिल गरिएको छ। खड्का सन् २०२४ मे ८ मा ETIKA KAWALAN SDN BHD कम्पनीमा सुरक्षा गार्डको […]
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकले पार्टीभित्रका सबै किसिमका गुटबन्दी अन्त्य गर्ने सामूहिक सङ्कल्प र प्रतिबद्धता गरेको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आज सम्पन्न भएको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले पार्टीलाई एकताबद्ध गर्दै फेरि जनतामा जाने र मुलुकमा देखिएका बेथितिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको […]
नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ। तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चलेको स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने सहमति गरेको हो। स्थायी समिति बैठक समापनपछि निर्णयबारे जानकारी दिँदै उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय भएको जानकारी […]
नेपालमा १ भदौ २०७५ देखि पूर्णतः लागू भएको मुलुकी अपराध संहिताले बहुविवाहलाई स्पष्ट रूपमा गैरकानुनी ठहर गरेको छ। तर पछिल्लो समय सरकारले केही विशेष परिस्थितिमा बहुविवाहलाई कानुनी मान्यता दिने गरी कानुन संशोधनको मस्यौदा तयार पारेको छ, जसले सार्वजनिक बहसमा एउटा नयाँ तरंग ल्याएको छ। मस्यौदामा भनिएको छ-यदि विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध राख्दा गर्भ रह्यो […]
काठमाडौँ, सेयर कारोबारका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य रुपमा चाहिने भएको छ । ब्रोकर कम्पनीमार्फत खोलिने खाताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो । नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान (केवाईसी)लाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गर्न निर्देशन दिएको छ । निर्देशन अनुसार नेपाल स्टक एक्स्चेन्जले सम्पूर्ण कारोबार सदस्यमार्फत नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर […]