०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

समाचार

भारतीय समकक्षी मोदीसँग कार्कीको २० मिनेट कुराकानी निरन्तर सहयोग रहने मोदीले बचन

प्रधानमन्त्री सुशीला कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुराकानी गरेकी छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले मोदीसँग टेलिफोन कुराकानी गरेकी थिइन्। उनीहरुबीच करिब २० मिनेट कुराकानी भएको प्रधानमन्त्री कार्यालयका अधिकारीले बताएका छन्। कुराकानीका क्रममा परराष्ट्र मन्त्रालयका अधिकारीको पनि उपस्थिति थियो। प्रधानमन्त्री भएपछि कार्कीको यो पहिलो विदेशी समकक्षीसँगको वार्ता हो। कुराकानीका क्रममा भारतीय समकक्षी मोदीले […]

जोहोरबारु, मलेसिया – 28 सेप्टेम्बर 2025 (आइतबार) रोल्पाली सेवा समाज मलेसियाको आयोजनामा “दशैं विशेष कार्यक्रम 2082” तथा क्षेत्रीय समिति जोहोरको प्रथम वार्षिकोत्सव समारोह मलेसियाको जोहोरबारुस्थित JO HOTEL मा हुने भएको छ। कार्यक्रम बिहान १० बजेबाट सुरु हुनेछ। “मातृभूमिका लागि विश्वभरका रोल्पालीहरू गोलबद्ध होऔं” भन्ने मुल नाराका साथ अगाडि बढिरहेको रोल्पाली सेवा समाज मलेसियाले यसपटकको दसैंलाई […]

काठमाडौँ। बुंगल हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँट भएको छ । कम्पनीले भदौ १६ देखि १९ गतेसम्म सर्वसाधारणका लागि आवेदन खुलाएको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँट भएको हो । कम्पनीले कुल १७ करोड १ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्कासन […]

प्रधानमन्त्री सुशीला कार्कीले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुराकानी गर्दै छिन्। बिहान साढे ११ बजे भिडिओ कन्फरेन्समा कुराकानी गर्ने तयारी छ। त्यसपछि आजै दुई शक्तिशाली मुलुकका राजदूतले पनि प्रधानमन्त्री कार्कीलाई भेट्ने भएका छन्। मन्त्रिपरिषद् कार्यालयका अनुसार, चिनियाँ राजदूत छन सोङ र अमेरिकी राजदूत डिन आर थम्प्सनले पनि भेटघाटका लागि समय लिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा […]

क्वालालम्पुर, मलेसिया ।”मगर इतिहास, भाषा, संस्कृति संरक्षण–सम्बर्द्धन मगरहरूको मूल मन्त्र, मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मूल नाराका साथ नेपाल मगर संघ मलेसिया क्षेत्रीय समिति, पेनाङको आयोजनामा ९औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम–२०२५ आयोजना हुने भएको छ। उक्त कार्यक्रम सन् २०२५ अक्टोबर १९ तारिख आइतवार, बिहान १०:१० बजेबाट पेनाङस्थित सनसाइन स्क्वायर, बायान […]

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ। कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ। यसअन्तर्गत रु ४९ मा एक दिन चलाउन […]

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास थालेकी छन्। ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने घोषणा गरेकी उनले ३ मन्त्री र मुख्यसचिवलाई राखेर बालुवाटारमा छलफल गरेकी हुन्। ‘प्रधानमन्त्री र मन्त्रीबीच छलफल जारी छ,’ स्रोतले नेपालखबरसँग भन्यो,’मन्त्रीका लागि विभिन्न नाममा छलफल भइरहेको छ। आजै नभए पनि भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने सम्भावना छ।’ छलफलमा कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री […]

काठमाडौं , नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको साइत सार्वजनिक गरेको छ । असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे बडादसैँको टीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए । यस वर्षको बडादसैँ असोज ६ गतेदेखि सुरु हुँदैछ । असोज ६ गते बिहान ०९ः१३ बजे घटस्थापनाको शुभ साइत रहेको […]

क्वालालम्पुर, १४ सेप्टेम्बर २०२५  हेल्प मधेसी मलेसियाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम भव्य रूपमा मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न भएको छ। “तन, मन, धन… स!” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रमले प्रवासी मधेसी नेपाली समुदायबीचको एकता, सहयोग र सेवाको भावनालाई थप प्रगाढ बनाएको छ। कार्यक्रममा मलेसियामा क्रियाशील नेपाली संघसंस्था, बुद्धिजीवी, समाजसेवी, मिडिया प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरूको […]

क्वालालम्पुर, मलेसिया – म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना) मलेसियाले आयोजना गरेको दोस्रो साधारणसभा तथा तेस्रो अधिवेशन–२०८१ भव्यताका साथ सम्पन्न भएको छ। सेप्टेम्बर १४, २०२५ (आइतबार) का दिन मलेसियाको Cosmo Hotel, Kuala Lumpur मा सम्पन्न अधिवेशन बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म सम्पन्न भयो। कार्यक्रममा संघको विधान संशोधन, आर्थिक प्रतिवेदन, सांगठनिक समीक्षा तथा […]