काठमाडौं । विश्वकप छनोट अन्तर्गत बहराईनसँगको होम म्याच नेपालमा नहुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार विज्ञप्ति जारी गर्दै बहराईनसँगको होम म्याच नेपालमा नहुने भएको हो । दशरथ रंगशाला मैदानको खराब अवस्थाका कारण छनोट म्याच नेपालमा हुन नसक्ने एन्फाले जनाएको छ । गत हप्तामात्र एसियाली फुटबल महासंघ एएफसीका प्रतिनिधि नेपाल आएर रंगशालाको […]
काठमाडौं । साउदी अरबमा भएको वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ । नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै जोर्डनले प्रतियोगिताको उपाधि जितेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । फाइनल खेलमा जोर्डनलाई कडा चुनौती दिएको नेपालले पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएको हो । खेलमा अग्रता नेपालले […]
काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालले बिहीबार उपाधिका लागि जोर्डनसँग खेल्दैछ । लेवनानलाई हराउँदै फाइनल पुगेको नेपालले जोर्डनसँग उपाधिकालागि प्रतिस्पर्धा गर्न लागेको हो । साउदी अरबको जेद्धामा हुने फाइनल खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । नेपाल र जोर्डन दुवै टिम अपराजित रहदै प्रतियोगिताको फाइनल पुगेका हुन् । समूह चरण […]
काठमाण्डौ ः नेपाल समूह विजेता बन्दै वाफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० गोलको फराकिलो अन्तरले हरायो । लगातार तेस्रो जितका साथ ९ अङ्क जोडेको नेपाल शीर्षस्थानमा रह्यो । नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ले दुई तथा रेखा पौडेल र गीता रानाले समान एक गोल गरे […]
विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको प्रभावसालि जित हासिल गरेको छ। नेदरल्यान्ड्समाथि रवाफिलो जित निकाल्ने क्रममा नेपालका लागि अनिल साह र आसिफ शेखले अर्धशतक प्रहार गर्दा अर्का ओपनर कुशल भुर्तेलले २८ रनको विष्फोटक इनिङ खेले। जितसँगै नेपालले दोस्रो खेलमा लिग–२ को अङ्क तालिकामा खाता खोलेको छ। नेपालले २ […]
काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग टू अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल १ सय ३२ रनमा अलआउट भएको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ३२ रन मात्र बनायो । जेहार्ड इरास्मसले ५ विकेट लिएपछि नेपालको ब्याटिङ लाईन धरासायी बनेको हो । नेपालका लागि भिम […]
काठमाण्डाै – नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचकाे त्रिकोणात्मक लिग-२ काे शृङ्खला आजदेखि शुरु हुँदैछ । नेपालले आज पहिलो खेल नामिबियासँग खेल्नेछ । त्यसपछि पर्सि शनिवार नेपालको खेल नेदरल्यान्ड्ससँग हुनेछ । त्यस्तै,९ गते फेरि नामिबियासँग र १३ गते नेदरल्यान्ड्ससँग हुनेछ । सबै खेल कीर्तिपुर मैदानमा बिहान सवा ९ बजे हुनेछन् । यसअघि क्यानडासँग भएको एकदिवसीय शृङ्खलामा राम्रो […]
मले’सिया मलाका । सयपत्री युवा क्लव मलेसियाले चाइनिज नयाँ वर्षको छुट्टिकाे अवसर पारिमले’सियाकाे मलाका,तामानमेवामा मलेसियाव्यापी खुल्ला पुरूष भलिबल प्रतियोगिता संगै भाग्यशाली चिठ्ठा उपहार कार्यक्रम भब्यरूपकमा सम्पन्न गरेको छ । उक्त खेल खेल्न नेपालका राष्ट्रिय भलिबल खेलाडीहरु रवि केसी, सरोज बर्देवा, हिमाल सुनारी मगर र सुरेन्द्र बुरउ समेत मलेसिया आएका थिए । आयाेजित कार्यक्रमककाे अध्यक्षता सयपत्री […]
मले’सिया मलाका । सगरमाथा युवा क्लव मलेसियाले चाइनिज नयाँ वर्षको छुट्टिकाे अवसर पारि मले’सियाकाे मलाका,तामान बाचाङजयामा मलेसियाव्यापी खुल्ला,दाेस्राे सगरमाथा पुरूष भलिबल प्रतियोगिता भब्यरूपमा सम्पन्न गरेको छ । उक्त खेल खेल्न नेपालका राष्ट्रिय भलिबल खेलाडीहरु रवि केसी, सरोज बर्देवा, हिमाल सुनारी मगर र सुरेन्द्र बुरउ समेत मलेसिया अाएका थिए । कार्यक्रमककाे अध्यक्षता सगरमाथा युवा क्लवका अध्यक्ष […]
काठमाडौं । बागमती प्रदेश सरकारले चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको बैठकले रंगशाला निर्माणको पहिलो चरणका लागि ७५ करोड बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले ब्यहोर्ने र स्रोत सुनिश्चित गर्ने निर्णय गरेको हो । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु […]