क्ववालालम्पुर – मलेसिया : गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय परिषद एनसीसी मलेसियाको आयोजनामा आयोजित हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज विशेष शुभकामना आदानप्रदान र दरखाने कार्यक्रम सभ्य भब्य रुपमा सम्पन्न भएको छ । १७ सेप्टेम्बर २०२३ आइतबारको दिन मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटल ग्रान्ड क्यान्टिनेटलमा संघका अध्यक्ष बिनोद थापाको सभापतित्वमा र नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाका महामहिम […]
काठमाडौं := नयाँ नेपाली चलचित्र ‘हात्तीछाप’को फष्टलुक पोष्टर सार्वजनिक भएको छ । चलचित्र निर्माण युनिटलेले चलचित्रको फष्टलुक पोष्टर सार्वजनिक गर्दै सिनेमाघरमा आउने मितितय गरेको हो । चलचित्र २६ माघबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्रको फष्टलुकमा अभिनेता सौगात मल्ललाई मात्र स्थान दिइएको छ । सिमोस सुनुवारको निर्देशन रहेको चलचित्रमा सौगातलाई फष्टलुकमा ‘बोत्तल राजा’ को […]
सुशिला तामाङको अभिनयमा तामाङ गीत बजारमा आएको छ “हेण्डसम नम्बर १” बजारमा आएको छ लेकाली ब्रोद्रस अफिसियल युटुब च्यानल बाट यो गीत बजारमा आएको हो । चीजा लेकाली र माया थोकरको स्वर रहेको गीतमा लय सब्द भने चिजा लेकालिको रहेको छ राजु खड्काको संगीत सयोजन रहेको छ । जोहन राइले सम्पादन गरेको गीतलाई संचु थोकरले […]
गायिका कोपिला गौतमको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तीजै आयो लैबरी लै’ बोलको गित लोकराज अधिकारीको शब्दमा गोबिन्द मधुर आचार्यको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ । गायिका कोपिला गौतम र जानु कुवँरको आवाजमा रहेको नेपाली मौलिक तीज गीतले महिलाहरूले पर्व हरितालिका तीजलाई बिसुद्द रूपमा नेपालीपनको झल्को दिने काम गरेको छ […]
नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की(थाइल्यान्ड)ले हात पारेका छन् । त्यसैगरी ‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप शिशिर ठटाल (भारत) र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप देवी गर्बुजा (बेल्जियम) भए । ती प्रतियोगिताको आज भएको अन्तिम […]