०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

पूर्व वडाअध्यक्ष डिल्लीराम अधिकारीकाे ‘खाडीको लाहुरे’ सार्वजनिक (भिडियो सहित)

Logo
HeroNepal-tv प्रकाशित सोमबार, आश्विन २९, २०८०

काठमाडौं – पूर्व वडाअध्यक्ष तथा गायक डिल्लीराम अधिकारीको सुमधुर स्वरमा ‘खाडीको लाहुरे’ बोलको गीत हालै सार्वजनिक भएको छ ।

भोजपुरको अरुण गाउँपालिका वडानम्बर–७ का पूर्व वडाअध्यक्ष तथा गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षका उम्मेदवारसमेत रहेका अधिकारीले ‘खाडीको लाहुरे’ गीतमार्फत पहिलो पटक गायकका रुपमा डेब्यु गरेका हुन् ।

सानैदेखि गायनमा रुचि राख्ने अधिकारीले यस गीतमार्फत गायनमा राम्रो संभावना देखाएका छन् । समसामयिक सामाजिक विषयवस्तुमा आधारित देशनरेश अधिकारीको शब्द रचना र संगीत रहेको गीतमा योगेश काजीको संगीत संयोजन रहेको छ ।

भिडियोमा अर्जुन सापकोटा, जुना कार्की, रेखा अधिकारी र देशनरेश अधिकारीको अभिनय रहेको छ । भिडियोको निर्देशन भने मौसम हमालले गरेका हुन् जस्मा छायांकन बुद्ध थापाको रहेको छ ।

भिडियो :-

पूर्व वडाअध्यक्ष डिल्लीराम अधिकारीकाे ‘खाडीको लाहुरे’ सार्वजनिक हेर्नुस् (भिडियो सहित)

काठमाडौं – पूर्व वडाअध्यक्ष तथा गायक डिल्लीराम अधिकारीको सुमधुर स्वरमा ‘खाडीको लाहुरे’ बोलको गीत हालै सार्वजनिक भएको छ ।

भोजपुरको अरुण गाउँपालिका वडानम्बर–७ का पूर्व वडाअध्यक्ष तथा गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षका उम्मेदवारसमेत रहेका अधिकारीले ‘खाडीको लाहुरे’ गीतमार्फत पहिलो पटक गायकका रुपमा डेब्यु गरेका हुन् ।

सानैदेखि गायनमा रुचि राख्ने अधिकारीले यस गीतमार्फत गायनमा राम्रो संभावना देखाएका छन् । समसामयिक सामाजिक विषयवस्तुमा आधारित देशनरेश अधिकारीको शब्द रचना र संगीत रहेको गीतमा योगेश काजीको संगीत संयोजन रहेको छ ।

भिडियोमा अर्जुन सापकोटा, जुना कार्की, रेखा अधिकारी र देशनरेश अधिकारीको अभिनय रहेको छ । भिडियोको निर्देशन भने मौसम हमालले गरेका हुन् जस्मा छायांकन बुद्ध थापाको रहेको छ ।

भिडियो :-पूर्व वडाअध्यक्ष डिल्लीराम अधिकारीकाे ‘खाडीको लाहुरे’ सार्वजनिक हेर्नुस् (भिडियो सहित)

काठमाडौं – पूर्व वडाअध्यक्ष तथा गायक डिल्लीराम अधिकारीको सुमधुर स्वरमा ‘खाडीको लाहुरे’ बोलको गीत हालै सार्वजनिक भएको छ ।

भोजपुरको अरुण गाउँपालिका वडानम्बर–७ का पूर्व वडाअध्यक्ष तथा गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षका उम्मेदवारसमेत रहेका अधिकारीले ‘खाडीको लाहुरे’ गीतमार्फत पहिलो पटक गायकका रुपमा डेब्यु गरेका हुन् ।

सानैदेखि गायनमा रुचि राख्ने अधिकारीले यस गीतमार्फत गायनमा राम्रो संभावना देखाएका छन् । समसामयिक सामाजिक विषयवस्तुमा आधारित देशनरेश अधिकारीको शब्द रचना र संगीत रहेको गीतमा योगेश काजीको संगीत संयोजन रहेको छ ।

भिडियोमा अर्जुन सापकोटा, जुना कार्की, रेखा अधिकारी र देशनरेश अधिकारीको अभिनय रहेको छ । भिडियोको निर्देशन भने मौसम हमालले गरेका हुन् जस्मा छायांकन बुद्ध थापाको रहेको छ ।

भिडियो :

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]